Saturday, 17 May 2025 | २०८२ जेठ ४, शनिवार

प्रहरीका ६७३ इन्स्पेक्टरको सरुवा (सूचीसहित)

३ बर्ष अगाडि

नेपाल प्रहरीका ६ सय ७३ जना प्रहरी निरीक्षक (इन्स्पेक्टर) को सरुवा भएको छ । प्रहरीको मानव स्रोत विभागले आज सरुवा सूची सार्वजनिक गरेको हो ।   प्रहरी प्रधान कार्यालयका अनुसार आगामी वैशाखदेखि तलब, भत्ता समेत हाल सरुवा भएको दरबन्दीबाट पाउने गरी सरुवा गरिएको हो ।     

पुरा पढ्नुहोस्

सर्वोच्च अदालतका मुख्य रजिष्ट्रार लालबहादुर कुँवरलाई तीन दिने पुर्जी

३ बर्ष अगाडि

कायममुकायम प्रधानन्यायाधीश दिपक कार्कीले सर्वोच्च अदालतका मुख्य रजिष्ट्रार लालबहादुर कुँवरलाई खटाएको ठाउँमा तीन दिनभित्र जान पुर्जी काटेका छन् ।   कुँवरलाई पाटन उच्च अदालतको न्यायाधीशमा सरुवा गरिएको थियो । तर, उनले हालको भन्दा तलको पद भन्दै जान अस्वीकार गरेका थिए । त्यसपछि कामु प्रधानन्या...

पुरा पढ्नुहोस्

भारतमा बेचिन लागेका पाँच सय जनाको नेपालगञ्जको नाकाबाट उद्धार

३ बर्ष अगाडि

मानव बेचबिखनविरुद्ध क्रियाशील माइती नेपालले जोखिमपूर्ण यात्रामा रहेका करिब पाँच सय महिला तथा बालबालिकालाई नेपालगञ्ज नाकाबाट उद्धार गरेको छ । पछिल्लो एक वर्षको अवधिमा नेपालगञ्जस्थित जमुनाहनाका भएर जोखिमपूर्ण अवस्थामा भारततर्फ प्रवेश गर्ने क्रममा रहेका ४९९ महिला तथा बालबालिकालाई उद्धार गरिएको माइ...

पुरा पढ्नुहोस्

वैशाख २ देखि अनलाइनबाटै संस्थागत श्रम स्वीकृति

३ बर्ष अगाडि

वैदेशिक रोजगार कार्यालय काठमाडौँले संस्थागत श्रम स्वीकृति अनलाइन प्रणालीबाट मात्र जारी हुने व्यवस्था गरेको छ । आगामी वैशाख २ गतेदेखि अनलाइन प्रणालीबाट मात्र संस्थागत श्रम स्वीकृति दिने निर्णय गरिएको कार्यालय प्रमुख रमेश अर्यालले जानकारी दिए ।    कार्यालयले पुनः श्रम स्वीकृति, संस्थाग...

पुरा पढ्नुहोस्

लङरेन्ज दुईनाले बन्दुकसहित सशस्त्र प्रहरीद्वारा पर्साबाट तीन जना पक्राउ

३ बर्ष अगाडि

पर्साको बिन्दवासिनी गाउँपालिका–३ नहरचोकबाट बिहीबार सशस्त्र प्रहरीको टोलीले हतियारसहित तीन जनालाई पक्राउ गरेको छ ।   लङरेन्ज दुईनाले बन्दुक एक थान र सोको एक थान कार्टिजसहित उनीहरुलाई पक्राउ गरिएको पर्सा सशस्त्र प्रहरी प्रमुख एवं सशस्त्र प्रहरी उपरीक्षक तेजप्रसाद पोखरेलले जानकारी दिए...

पुरा पढ्नुहोस्

पाँच दिनसम्म ओरालो लागेको शेयर बजारमा वृद्धि, यी कम्पनीको मूल्यमा उछाल

३ बर्ष अगाडि

लगातार पाँचौं दिनसम्म ओरालो लागेको शेयर बजार मापक नेप्से परिसूचकमा वृद्धि भएको छ ।    साताको अन्तिम दिन बिहीबार भएको कारोबारमा नेप्से परिसूचक ३५.६६ अंक बढेर २४६४.३१ विन्दुमा पुगेको छ । त्यस्तै, सेन्सेटिभ इण्डेक्स .१३ अंक बढेको छ भने फ्लोट इण्डेक्स २.३ अंक र सेन्सेटिभ इण्डेक्स २.३७ अं...

पुरा पढ्नुहोस्

प्रधानमन्त्रीद्वारा टाइफाइड खोप अभियान शुभारम्भ

३ बर्ष अगाडि

प्रधानमन्त्री शेरबहादुर देउवाले भोलिदेखि देशैभर सुरु हुने टाइफाइड खोप अभियानको शुभारम्भ गरेका छन् ।    रानीपोखरीस्थित दरबार हाइस्कुलमा आज बिहान आयोजित कार्यक्रममा प्रधानमन्त्री देउवाले यही चैत २५ देखि आगामी वैशाख १८ गतेसम्म देशैभर टाइफाइड खोप अभियान तथा राष्ट्रिय खोप कार्यक्रममा नियम...

पुरा पढ्नुहोस्

युक्रेनको किभबाट रुसी सेना फिर्ता भएका छन् : अमेरिका

३ बर्ष अगाडि

अमेरिकी रक्षा अधिकारीहरूले किभ र चेर्निहिभ क्षेत्रबाट रुसी सेना फिर्ता भएको बताएका छन् ।    पेन्टागनका एक अधिकारीले बुधबार रुसी फौजहरू किभ र चेर्निहिभ नजिकका क्षेत्रबाट फिर्ता हुने प्रक्रिया सम्पन्न छ र उनीहरू बेलारुस र रुसको क्षेत्रमा जम्मा भएको बताए । ‘हामीले किएभ र चेर्निहिभ...

पुरा पढ्नुहोस्

अनुपस्थित भएपछि सशस्त्र प्रहरीकी इन्स्पेक्टर आस्था श्रेष्ठलाई हटाउने तयारी

३ बर्ष अगाडि

लामो समयसम्म आफू कार्यरत स्थानमा हाजिर नभएपछि सशस्त्र प्रहरी बलकी प्राविधिकतर्फकी इन्स्पेक्टर आस्था श्रेष्ठलाई हटाउने तयारी गृह मन्त्रालयले गरेको छ ।    मन्त्रालयले आज सूचना जारी गर्दै विभागीय कारबाही हुन नपर्ने कुनै कारण भए ७ दिनभित्र सफाइ पेस गर्न पनि निर्देशन दिएको छ । श्रेष्ठ सशस...

पुरा पढ्नुहोस्

गण्डकीका मन्त्री मनाडेद्वारा कर्मचारीमाथि कुटपिट

३ बर्ष अगाडि

गण्डकी प्रदेश सरकारका युवा तथा खेलकुदमन्त्री दीपक मनाङेले कर्मचारीमाथि कुटपिट गरेका छन् । मंगलबार उक्त घटना भएको हो ।   मन्त्रालयका सूचना अधिकारी रहेका शाखा अधिकृत प्रकाश ओझामाथि मनाङेले हातपात गरेको मन्त्रालय स्रोतको भनाइ छ । ओझा फाइल लिएर मन्त्रीको कार्यकक्षमा पुगेका थिए ।  ...

पुरा पढ्नुहोस्