Saturday, 17 May 2025 | २०८२ जेठ ४, शनिवार

अर्थतन्त्रमा विस्तारै सुधार हुन्छ, धैर्य गरौं : कामु गभर्नर ढुंगाना

३ बर्ष अगाडि

नेपाल राष्ट्र बैंककी कायम मुकायम गभर्नर डा.निलम ढुंगाना तिम्सिनाले बैंकिङ प्रणालीमा तरलताको चाप कायम रहेकाले केही समय धैर्य गर्नुपर्ने बताएकी छन् ।   सोमबार काठमाडौंमा भएको तेस्रो राष्ट्रिय लघुवित सदस्य सम्मेलनमा कामु गभर्नर ढुंगानाले लघुवित तथा समग्र बैंकिङ क्षेत्र नै तरलताको चापबाट गुज्...

पुरा पढ्नुहोस्

महानगरीय प्रहरी परिसर काठमाडौंमा मुद्दा हेर्न एसपी खटाइयो

३ बर्ष अगाडि

प्रहरी प्रधान कार्यालयले महानगरीय प्रहरी परिसर काठमाडौंमा थप एक एसपी खटाएको छ । हाल अपरेसन कमाण्डमा एक जना मात्र एसपी छन् । तर, मुद्दा शाखा हेर्न पनि थप एक एसपीको आवश्यकता भएको लामो समयदेखि बहस हुँदै आएकाले थप एसपी खटाउने निर्णय गरिएको हो ।    अब परिसरमा दुई जना एसपी हुने भएका छन् ।...

पुरा पढ्नुहोस्

नेपाल प्रहरी र सशस्त्र प्रहरीका आईजीपीको अधिकार खोसिँदै

३ बर्ष अगाडि

गृह मन्त्रालयले नेपाल प्रहरी र सशस्त्र प्रहरीको नियमावली संशोधन प्रक्रिया अघि बढाएको छ । नयाँ प्रस्ताव अनुसार दुवै संगठनका महानिरीक्षक (आईजीपी) को अधिकार खोसिने भएको छ ।    सरुवाबढुवादेखि विभिन्न अधिकारमा गृह मन्त्रालयले कटौटी गर्न लागेको हो । हाल सहमतिका लागि उक्त संशोधन प्रस्ताव अर...

पुरा पढ्नुहोस्

मालपोत कार्यालय धनुषाका निमित्त प्रमुख झा घूससहित पक्राउ

३ बर्ष अगाडि

सेवाग्राहीसँग ५ लाख घुस लिएको आरोपमा मालपोत कार्यालय धनुषाका निमित्त प्रमुख सुनिलकुमार झा पक्राउ परेका छन् ।   जनकपुरधामको भानुचौकबाट आइतबार अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवास कार्यालयले घुससहित पक्राउ गरेको जनाएको छ । उनीमाथि जग्गाको हक छाप मुद्दाको फैसला प्रयोजनको लागि सेवाग्राही...

पुरा पढ्नुहोस्

अध्यक्ष नेपाल नेकपा एसको चुनावी कमाण्डर

३ बर्ष अगाडि

नेकपा एकीकृत समाजवादीले स्थानीय तहको निर्वाचनका लागि अध्यक्ष माधवकुमार नेपालको नेतृत्वमा मूल निर्वाचन परिचालन कमिटी गठन गरेको छ । शनिबार र आइतबार बसेको केन्द्रीय सचिवालयको बैठकले नेपालको नेतृत्वमा १ हजार १ सय ११ सदस्यीय कमिटी गठन गरिएको हो ।   कमिटीमा केन्द्रीय कमिटी, तीनवटै केन्द्रीय आयो...

पुरा पढ्नुहोस्

प्रहरी अस्पतालको सेवा अझै व्यवस्थित बनाउन प्रहरी प्रधान कार्यालय प्रतिबद्ध छ : आईजीपी क्षेत्री

३ बर्ष अगाडि

प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले प्रहरी अस्पतालका विद्यमान सेवाहरुलाई अझ व्यवस्थित गर्न र अस्पतालको दीर्घकालीन विकासका लागि प्रहरी प्रधान कार्यालय प्रतिबद्ध रहेको बताएका छन् ।    आज नेपाल प्रहरी अस्पताल महाराजगन्जको ३८औं वार्षिकोत्सव कार्यक्रममा आईजीपी क्षेत्रीले कोभिड–...

पुरा पढ्नुहोस्

पाकिस्तानको संसद्ले सोमबार नयाँ प्रधानमन्त्री चयन गर्ने

३ बर्ष अगाडि

इमरान खानको सरकारले विश्वासको मत गुमाएपछि पाकिस्तानको संसद्ले नयाँ प्रधानमन्त्री चयन गर्न अप्रिल ११ (सोमबार) का लागि मतदान गर्ने प्रक्रिया अगाडि बढाएको छ ।   सर्वोच्च अदालतले यसअघि विपक्षी प्रायोजित अविश्वास प्रस्तावलाई खारेज गर्ने उपसभामुखको निर्णयलाई खारेज गरिदिएसँगै राष्ट्रिय सभामा उच्...

पुरा पढ्नुहोस्

सेनाको विद्यालयमा अध्ययनरत विद्यार्थी एक सातादेखि बेपत्ता 

३ बर्ष अगाडि

भक्तपुरस्थित नेपाली सेनाको वीरेन्द्र सैनिक स्कूलमा अध्ययनरत विद्यार्थी गत सातादेखि बेपत्ता भएका छन् ।    प्रहरीमा कार्यरत ओखलढुंगा रानीवन निवासी सूर्य बोगटीका छोरा शिव हराइरहेका हुन् । उनी विद्यालयको छात्रावासमा बसी कक्षा ९ मा अध्ययनरत थिए । चाँगुनारायणस्थित घरबाट केही दिन अगाडि पढ्न...

पुरा पढ्नुहोस्

के साँच्चै प्रजातन्त्रवादी शक्ति रुसविरुद्ध संगठित भएका छन् त ?

३ बर्ष अगाडि

युक्रेनमाथि सैन्य आक्रमण गरेसँगै रुसविरुद्ध धेरै पश्चिमा मुलुकले चरणबद्ध रुपमा आर्थिक प्रतिबन्धको घोषणा गरे । लामो समयदेखि अमेरिकाको सिको गर्दै आएका जर्मनीजस्ता केही मुलुकले आफ्नो सैन्य खर्च बढाए । केही विश्लेषकका अनुसार यी कदमले युक्रेनमा जारी युद्धमा केही राम्रो कुराको सुरुवात गरेकोे छ ।  ...

पुरा पढ्नुहोस्

झापामा कक्षाकोठामै छात्रालाई यौन दुर्व्यवहार गर्ने शिक्षक पक्राउ

३ बर्ष अगाडि

झापा प्रहरीले छात्रालाई यौन दुर्व्यवहार गरेको आरोपमा एक शिक्षकलाई पक्राउ गरेको छ ।    मेचीनगर नगरपालिका–९ हिमालयन इंग्लिस हाई स्कुलमा अध्ययनरत १२ वर्षीया सांकेतिक नाम (ट) लाई गत १८ चैतमा र सोही विद्यालयमा अध्ययनरत १२ वर्षीया सांकेतिक नाम (ठ) लाई शुक्रबार दुर्व्यवहार गरेको आरोपम...

पुरा पढ्नुहोस्