Saturday, 17 May 2025 | २०८२ जेठ ४, शनिवार

सत्ता गठबन्धनद्वारा रामचन्द्र पौडेलको नेतृत्वमा निर्वाचन तयारी तथा अनुगमन समिति गठन

३ बर्ष अगाडि

सत्ता साझेदार दलहरुको आज बसेको बैठकले आगामी वैशाख ३० गते हुने स्थानीय निर्वाचनको तयारी र अनुगमनका लागि छुट्टै समिति गठन गरेको छ । बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले नेपाली कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलको संयोजकत्वमा निर्वाचन तयारी तथा अनुगमन समिति गठन गरेको छ ।   ने...

पुरा पढ्नुहोस्

निर्वाचन आचारसंहिताबारे ७९ दलसँग आयोगको छलफल सुरु

३ बर्ष अगाडि

निर्वाचन आयोगले निर्वाचन आचारसंहिताबारे आज स्थानीय तहको चुनावमा भाग लिने राजनीतिक दलहरूसँग छलफल सुरु गरेको छ ।      निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार स्थानीय निर्वाचनमा भाग लिने ७९ वटा दलहरूसँग छलफल थालिएको हो । उनीहरुसँग आचारसंहिता लगायत विषयमा छलफल हुन...

पुरा पढ्नुहोस्

बिबिआइएनमार्फत ऊर्जा सहकार्य हुने, थप बिजुली लैजान भारत सहमत

३ बर्ष अगाडि

भारत नेपालमा वर्षायाममा खेर जाने बिजुली खरिद गर्न तयार भएको छ । नेपालको विद्युत् इतिहासमा नै पहिलोपटक औपचारिकरूपमा नेपालको बिजुली भारतको बजारमा प्रवेश पाएको थियो । गत कात्तिकदेखि भारतीय अनुदानमा निर्माण भएको नै सही, ३९ मेगावाट बिजुली बिक्रीको मार्गप्रशस्त भएको थियो ।   पछिल्लोपटक प्रधानमन...

पुरा पढ्नुहोस्

पाकिस्तानी प्रधानमन्त्री इमरान खानद्धारा पूर्व प्रधानन्यायाधीस अहमदलाई काम चलाउ प्रधानमन्त्रीको रूपमा प्रस्ताव

३ बर्ष अगाडि

पाकिस्तानमा जारी राजनैतिक सङ्कट समाधानका लागि भन्दै पाकिस्तान तेहरिक–ए–इन्साफ (पीटीआई) अध्यक्ष इमरान खानले सोमबार पूर्व मुख्य न्यायाधीश गुलजार अहमदलाई पाकिस्तानको कामचलाउ प्रधानमन्त्रीको रूपमा प्रस्ताव गरेका छन् । यसको पाकिस्तानी सूचना तथा प्रसारण मन्त्री फवाड चौधरीले पुष्टि गरेका छन् ।&...

पुरा पढ्नुहोस्

भूपू सैनिकलाई प्रधानसेनापतिको सन्देश : कल्याणकारी कार्यक्रम बढ्दै जान्छन्, जागरुक र उद्यमशील हुनुस्

३ बर्ष अगाडि

सुदूरपश्चिम र मध्यश्चिम क्षेत्रका १९ जिल्लामा स्थायी बसोबास गर्ने भूतपूर्व सैनिकका लागि लक्षित गरी आयोजना गरिएको ‘भूपू सैनिक सम्मेलन’ सम्पन्न भएको छ ।   प्रधानसेनापति प्रभुराम शर्माले नेपाली सेनाको नेतृत्व सम्हालेपछि पहिलो ‘भूतपूर्व सैनिक सम्मेलन’ यही चैत ९  ग...

पुरा पढ्नुहोस्

चितवनमा सत्तारुढ दलबीच गठबन्धन, यसरी हुनेछ पालिका नेतृत्वको भागबण्डा

३ बर्ष अगाडि

चितवनमा सत्ता गठबन्धनमा रहेका दलहरुले मिलेर स्थानीय तहको चुनाव लड्ने भएका छन् । सोमबार कांग्रेसका चितवन जिल्ला सभापति राजेश्वर खनालको अध्यक्षतामा बसेको बैठकले जिल्लाका सातवटै पालिकामा चुनावी तालमेल गर्ने निर्णय गरेका हुन् ।    यद्यपि, बैठकले कुन पालिकाको नेतृत्व कसले पाउने भन्ने भाडब...

पुरा पढ्नुहोस्

एआईजी बढुवाविरुद्ध तीन डीआईजीले दिएको रिट आज पनि हेर्न नमिल्नेमा

३ बर्ष अगाडि

नेपाल प्रहरीमा हालै भएको एआईजी बढुवाविरुद्ध तीन डीआईजीले सर्वोच्च अदालतमा दायर गरेको रिट निवेदन आज पनि हेर्न नमिल्नेमा परेको छ । आइतबार कुमार रेग्मीको इजलासमा परेको रिट निवेदन आज पनि सोही इजलासमा तोकिएको थियो ।   बढुवामा सिनियरलाई छुटाएर जुनियरलार्य बढुवा गरेको भन्दै डीआईजीहरु घनश्याम अर्...

पुरा पढ्नुहोस्

श्रीलंकामा संकट बढेपछि २६ मन्त्रीले दिए राजीनामा

३ बर्ष अगाडि

श्रीलंकामा आर्थिक संकट बढेपछि २६ मन्त्रीले राजीनामा दिएका छन् । पत्रकारसँगको कुराकानीमा शिक्षामन्त्री दिनेश गुणावर्धनाले मन्त्रीहरुले प्रधानमन्त्री महिन्दा राजापाक्षेत्रलाई राजीनामा दिएको बताए ।    तर, उनले सामूहिक राजीनामा दिनुको कुनै कारण बताएनन् । राजनीतिक विश्लेषकहरुका अनुसार आर्...

पुरा पढ्नुहोस्

एमालेको सरकार ढाल्नेसँग चुनावमा गठबन्धन गर्दैनौं : ईश्वर पोखरेल

३ बर्ष अगाडि

नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नेकपा एमालेको सरकार ढाल्नेसँग चुनावमा गठबन्धन नगर्ने बताएका छन् ।   प्रेस चौतारी नेपाल चितवनले आज बिहान भरतपुरमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा पोखरेलले एमाले कुनै पनि गठबन्धनको पक्षमा नरहेको स्पष्ट पारेका हुन् ।    का...

पुरा पढ्नुहोस्

काँग्रेस सभापतिको हैसियतमा प्रधानमन्त्रीको भाजपा मुख्यालय भ्रमणः परराष्ट्रमन्त्री

३ बर्ष अगाडि

परराष्ट्रमन्त्री डा. नारायण खड्काले प्रधानमन्त्री शेरबहादुर देउवा काँग्रेस सभापतिको हैसियतमा मात्रै सत्तारुढ भारतीय जनता पार्टी (विजेपी)को मुख्यालयमा गएको स्पष्ट पारेका छन् ।    प्रधानमन्त्री देउवाको भाजपाको मुख्यालय र भेटघाट कूटनीतिक मर्यादा विपरित भएको चर्चा भइरहेका बेला मन्त्री खड...

पुरा पढ्नुहोस्