Saturday, 17 May 2025 | २०८२ जेठ ४, शनिवार

सेनाले सशस्त्र प्रहरीलाई इन्सास राइफल दिने, आज सम्झौता हुँदै

३ बर्ष अगाडि

नेपाली सेनाले सशस्त्र प्रहरीलाई इन्सास राइफल दिने भएको छ । बिहीबारको मन्त्रिपरिषद्को निर्णयअनुसार सेनाले सशस्त्र प्रहरीलाई १० हजार ६ सय थान इन्सास राइफल दिन लागेको हो ।   यसका लागि आज सेना र सशस्त्र प्रहरीबीच सम्झौता हुने भएको छ । यसअघि सशस्त्र द्वन्द्वको समयमा पनि सेनाले सशस्त्र प्रहरीला...

पुरा पढ्नुहोस्

संसदीय इतिहास बनाउँदै पदमुक्त भए पाकिस्तानी प्रधानमन्त्री इमरान खान 

३ बर्ष अगाडि

पाकिस्तानी प्रधानमन्त्री इमरान खान त्यहाँको संसदीय इतिहासमा पहिलो पटक अविश्वास प्रस्तावबाट पदमुक्त भएका छन्। शनिवार राती पाकिस्तानी संसद्ले अविश्वास प्रस्ताव पारित गरेसँगै उनी पदमुक्त भएका हुन्।    विपक्षी दलले दर्ता गराएको अविश्वास प्रस्तावमाथि शनिबार मध्यराति मतदान भएको थियो। अविश्...

पुरा पढ्नुहोस्

नेपाल प्रहरीका दुई हजार ५९८ जवानको सरुवा, को कहाँ पुगे? (सूचीसहित)

३ बर्ष अगाडि

पाल प्रहरीका २ हजार ५९८ प्रहरी जवानको सरुवा भएको छ ।   प्रहरी प्रधान कार्यालयले दिएको जानकारीअनुसार २०७९ वैशाखको तलब, भत्ता, रासन हाल सरुवा भएको दरबन्दीबाट पाउने गरी उनीहरुको सरुवा गरिएको हो।    विभिन्न कारणले रिक्त रहेका पदमा आवश्यकताअनुसार खटाउनुपर्ने भएकाले उनीहरुको सरु...

पुरा पढ्नुहोस्

निर्वाचन आचारसंहिता : के गर्न पाइन्छ, के पाइँदैन ?

३ बर्ष अगाडि

निर्वाचन आयोगले निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, मितव्ययी र भयरहित तुल्याउन निर्वाचन आचारसंहितको प्रभावकारी कार्यान्वयनमा जोड दिँदै आएको छ । आगामी वैशाख ३० गते शुक्रबार हुने स्थानीय तह निर्वाचनका लागि राजनीतिक दल र सरोकारवाला पक्षसँग छलफलका आधारमा तयार गरिएको निर्वाचन आचारसंहिता हिजोदेखि लाग...

पुरा पढ्नुहोस्

यसरी अन्तिम निशान छाप लगाए सशस्त्र प्रहरीका आईजीपी खनालले

३ बर्ष अगाडि

सशस्त्र प्रहरी बलका महानिरीक्षक शैलेन्द्र खनाल आइतबारदेखि अनिवार्य अवकाशमा जाँदै छन् । महानिरीक्षकको चार वर्षे कार्यकालका कारण उनी अवकाशमा जान लागेका हुन् ।    अवकाशमा जानुअघि शनिबार उनले चैतेदशैंको अवसरमा सशस्त्र प्रहरी बल नेपाल नम्बर १९ गण हेडक्वार्टर (विशेष कार्यदल) बगलामुखी हल्चो...

पुरा पढ्नुहोस्

धनकुटामा गाँजाबारे छलफल : जनप्रतिनिधिको अगुवाइ, कारबाही प्रहरीलाई !

३ बर्ष अगाडि

गत २० चैतदेखि २२ सम्म धनकुटामा ‘गाँजाबारे बृहत् छलफल र सचेतना मेला’ विषयक कार्यक्रम आयोजना भयो । कार्यक्रमको उद्देश्य थियो सरकारले नै प्रतिबन्धित र लागूऔषध भनेको गाँजालाई वैधानिकता दिनेबारे छलफल गर्ने ।   कार्यक्रमको उद्घाटनमा जनप्रतिनिधि, समाजका अगुवा लगायत सहभागी थिए । तर, त...

पुरा पढ्नुहोस्

कांग्रेस कि माओवादी केन्द्र : कसको भागमा पर्ला चितवनको भरतपुर मेयर पद ?

३ बर्ष अगाडि

सत्तारुढ गठबन्धन दलले स्थानीय तहमा आवश्यकताका आधारमा तालमेल गर्ने जनाएअनुसार जिल्ला जिल्लामा गठबन्धन सुरु भइसकेको छ । पालिकामा भागबण्डा लगाएर ती दलहरुले उम्मेदवार छनोटको आन्तरिक तयारी गरिरहेका छन् ।    तर, मुख्य स्थानहरुमा भने सत्तारुढ दलहरुलाई भागबण्डा मिलाउन सहज नहुने देखिएको छ । त...

पुरा पढ्नुहोस्

अब काठमाडौं उपत्यकामा नयाँ भाडादार, नयाँ वर्षदेखि लागू हुने

३ बर्ष अगाडि

वाग्मती प्रदेश सरकारले प्रदेशभर सवारीसाधनको नयाँ भाडादार सार्वजनिक गरेको छ ।   काठमाडौं उपत्यकासहित बागमती प्रदेशमा सार्वजनिक सवारी साधन र ट्याक्सीको भाडा बढेको हो । श्रम, रोजगार तथा यातायात व्यवस्था मन्त्रालयको शुक्रबारको निर्णय अनुसार वृद्धि भएको भाडा नयाँ वर्षदेखि लागू हुनेछ । ...

पुरा पढ्नुहोस्

सुरु भयो निर्वाचन आचारसंहिता, के गर्न पाइन्छ, के पाइँदैन  ? 

३ बर्ष अगाडि

आगामी वैशाख ३० गते हुन गइरहेको स्थानीय निर्वाचनको लागि शुक्रबारबाट आचारसंहिता लागू भएको छ । शुक्रबार निर्वाचन आयोगले पत्रकार सम्मेलन गर्दै आजबाट आचार संहिता लागू भएको बताएको हो।    प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचन आचारसंहिता उलंघन गर्ने काम क्षम्य नहुने भन्दै...

पुरा पढ्नुहोस्

म्यानलाई देशभर फैलाउने र नयाँ अभ्यास लागू गर्ने मेरो योजना छ : मनीष झा (अन्तर्वार्ता)

३ बर्ष अगाडि

मनीष झा राजनीति, सञ्चार, व्यवस्थापन लगायत विभिन्न क्षेत्रमा सक्रिय व्यक्तित्व हुन् । उनी फ्याक्ट्स रिसर्च एन्ड एनालाइसिसका संस्थापक एवं सीईओ पनि हुन् । तथ्य र तथ्यांकको क्षेत्रमा काम गर्दै आएको यो संस्था सन् २०१२ मा दर्ता भएको थियो । उनै झा हाल नेपाल व्यवस्थापन संघ (म्यान) को कार्यसमितिको सदस्यमा उम...

पुरा पढ्नुहोस्