
बर्खास्तको बाटोमा एआईजी विश्वराज पोखरेल
असार १०, २०७९

बागमती र कर्णाली प्रदेश सभाका सचिव भन्छन्– ‘कानून देखि कर्मचारीसम्म सबैमा संघकै मुख ताक्ने रोग बनेको छ’
असार १०, २०७९

जबर्जस्ती करणी उद्योग मुद्दामा पूर्पक्षका लागि थुनामा रहेका चिनियाँ नागरिक लिउ यूलाई छुटाउन २० लाख रुपैयाँ रकम उठाउने एकजना महिला पक्राउ परेकी छन् । महानगरीय अपराध महाशाखाले लिउकी नेपाली श्रीमती कमला भुसालसँग पटक–पटक गरेर रकम ठगी गरेको कसुरमा सुकेधाराबस्ने रबिना थापालाई पक...
पुरा पढ्नुहोस्काठमाडौंका एसएसपी अशोक सिंहको काज सरुवा गर्ने निर्णय कार्यान्वयन गर्नबाट प्रहरी प्रधान कार्यालय पछि हटेको छ । प्रहरी मुख्यालयले सिंहलाई हटाएर उनको स्थानमा केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का एसएसपी सुदीप गिरीलाई ल्याउने निर्णय गरेको विश्वस्त स्रोतमार्फत पर्दाफासलाई जानकारी प्राप्त भएको थियो ।&nbs...
पुरा पढ्नुहोस्गृह मन्त्रालयले नेपाल प्रहरीका वरिष्ठ उपरीक्षक (एसएसपी) हरु पाँच जनाको सरुवा र हालै बढुवा भएका सात जनाको पदस्थापन गरेको छ । आइतबारको गृहमन्त्री स्तरीय निर्णयअनुसार उनीहरुको सरुवा र पदस्थापन गरिएको हो । यस्तै, डीएसपीबाट बढुवा भएका सात जना एसपीको पनि पदस्थापन भएको प्रहरी प्रधान कार्...
पुरा पढ्नुहोस्नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको समिक्षामा गरिएको व्यवस्था नीतिले निजी क्षेत्र निराश भएको बताएका छन । आइतबार न्युज एजेन्सी नेपालसँग मौद्रिक नीतिको समिक्षाको विषयमा प्रतिक्रिया दिँदै अध्यक्ष गोल्छाले यस्तो बताएका हुन । ...
पुरा पढ्नुहोस्कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी) ले कोरोनाको नयाँ भेरिएन्ट ‘ओमिक्रोन’ भेटिएका मुलुकसँगको हवाई उडानलाई रोक लगाउन मन्त्रिपरिषद्लाई सिफारिस गरेको छ । मन्त्रिपरिषद् बैठक आज बस्दै छ । केन्द्रको आइतबार बसेको बैठकले संक्रमित देखिएका मुलुकसँगको उडानलाई रोक्...
पुरा पढ्नुहोस्नेपाल इन्भेष्टमेन्ट बैंक र हिमालयन बैंकबीच मर्जरको चर्चा चलेको लामो समय भइसक्दा पनि प्रस्ताव पास हुन सकेको छैन । हिमालयन बैंकको सञ्चालक समितिको शुक्रबार बसेको बैठकले इन्भेष्टमेन्ट बैंकसँग मर्जरमा जाने प्रस्तावमा कुनै निर्णय गर्न नसकेको हो । बैठकमा मर्जको प्रस्ताव साधारणसभामा लैजान...
पुरा पढ्नुहोस्नेकपा (एमाले) को अध्यक्षका लागि केपी शर्मा ओली र डा. भीम रावलले उम्मेदवारी दर्ता गराएका छन् । उनीहरु दुईबीच अध्यक्ष पदका लागि निर्वाचन हुने निश्चित भएको हो । एमालेको चितवनको सौराहामा जारी १० औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्वका लागि अध्यक्षको उम्मेदवारी दिएका डा. रावल...
पुरा पढ्नुहोस्प्रधानसेनापतिको जिम्मेबारी सम्हालेपछिको पहिलो तीन दिनलामो बिस्तृत भ्रमणमा निस्किएका प्रधानसेनापति प्रभुराम शर्माले आइतबार गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेललाई भेटे । मुख्यमन्त्री कार्यालयमै पुगेर भएको भेटमा मुलुकको शान्ति सुरक्षा र समसामयिक विषयमा कुराकानी भएको जनाइएको छ । &n...
पुरा पढ्नुहोस्नेपाली कांग्रेस काठमाडौँको मतदान सकिएको छ । पार्टीको १४ औँ महाधिवेशन अन्तर्गत आज बिहान १० बजेदेखि सुरु भएको मतदान केही बेर अगाडि सम्पन्न भएको हो । मतदानमा तीन हजारभन्दा बढी क्षेत्रीय प्रतिनिधिले भाग लिएका छन् । काठमाडौँ कांग्रेसका सभापति कृष्ण (सबुज) बानियाँले सौहार्दपूर्ण वात...
पुरा पढ्नुहोस्(कसरा, चितवन)– नेपालकै पहिलो निकुञ्ज हो, चितवन राष्ट्रिय निकुञ्ज । यहाँ अहिले नेपाली सेनाको खड्ग दल गण तैनाथ छ, जसलाई चितवन, पर्सा, मकवानपुर र नवलपरासीमा फैलिएको यो ठूलो निकुञ्ज संरक्षण गर्ने अभिभारा छ । गैंडा, हात्ती, बाघ जस्ता जनावरको मुख्य बसोबास भएकाले यसको संरक्षणको चुन...
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit