Wednesday, 14 May 2025 | २०८२ जेठ १, बुधबार

लागूऔषधको आशंकामा चेकजाँच गर्दा बोरामा भेटियो करिब चार करोड रुपैयाँ

२ बर्ष अगाडि

महानगरीय प्रहरी वृत्त थानकोटबाट खटिएको नागढुङगाको टोली मंगलबार बिहान चेकजाँचमा थियो । उनीहरु भन्दा केही टाढा बसेर लागू औषध नियन्त्रण ब्यूरोबाट सादा पोशाकमा खटिएका अधिकारी काटमाठौं भित्रने सवारी साधन नियालिरहेका थिए ।    यहीक्रममा बिएबि ५७१० नम्बरको कार पनि चेकजाँच भइरहेको ठाँउमा रोकि...

पुरा पढ्नुहोस्

करिब  चार करोड रुपैयाँसहित नागढुङ्गाबाट चारजना चिनियाँ नागरिक पक्राउ 

२ बर्ष अगाडि

काठमाडौंको नागढुङ्गाबाट करिब चार करोड रुपैयाँसहित चार चिनियाँ नागरिकसहित पाँचजना पक्राउ परेका छन् ।   प्रहरीका अनुसार चन्द्रागिरी नगरपालिका–२ स्थित नागढुङ्गाबाट स्रोत नखुलेको नगद ३ करोड ८९ लाख १३ हजार ७२० रूपैयाँ सहित नुवाकोट विदुर नगरपालिका–८ बस्ने ४४ वर्षीय फुलबहाद...

पुरा पढ्नुहोस्

गृहमन्त्रीले सार्वजनिक गरे मन्त्रिपरिषदका २३ निर्णय 

२ बर्ष अगाडि

गृहमन्त्री बालकृष्ण खाणले सोमबार बसेको मन्त्रिपरिषदका २३ निर्णय सार्वजनिक गरेका छन् । गृहमन्त्री खाणले मंगलबार मन्त्रिपरिषदका उक्त निर्णयहरु सार्वजनिक गरेका हुन् ।    यस्ता छन् सरकारका २३ निर्णय  १. प्रदेश प्रमुखको अनुपस्थितिमा प्रदेश प्रमुखले सम्पादन गर्नुपर...

पुरा पढ्नुहोस्

सशस्त्र प्रहरीको एआईजीमा सीपी गौतमको बढुवा 

२ बर्ष अगाडि

सशस्त्र प्रहरी बलको अतिरिक्त महानिरीक्षक (एआईजी)मा चन्द्रप्रकाश (सीपी) गौतम बढुवा भएका छन् ।   सोमबार बसेको मन्त्रिपरिषदको बैठकले उनलाई एआईजीमा बढुवा गर्ने निर्णय गरेको हो ।    सशस्त्रको रिक्त एक एआईजी पदमा उनको बढुवा गरिएको हो ।      गौतमले ३ वैश...

पुरा पढ्नुहोस्

 साउन १ भित्र सबै सवारीसाधनमा इम्बोस्ड प्लेट राख्नू भनेका छैनौं : विभाग 

२ बर्ष अगाडि

यातायात व्यवस्था विभागले साउन १ गतेभित्र २५ लाख सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट राख्ने कुरा नगरेको बताएको छ ।    मंगलबार पत्रकार सम्मेलन गर्दै विभागले साउन १ गतेभित्र २५ लाख सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट राख्न सूचना जारी नगरिएको बताएको हो । पत्रकार सम्मेलनमा बोल्दै विभागका महान...

पुरा पढ्नुहोस्

लेबनानमा खटिएको नेपाली सेनाको शान्ति सैनिकलाई यूएनको सम्मान 

२ बर्ष अगाडि

लेबनानमा खटिएको नेपाली सेनाको शान्ति सैनिकलाई यूएनले प्रमाणपत्रसहित सम्मान गरेको छ ।     नेपाली शान्ति सैनिकले सन् २०१९ बाट युनाइटेड नेसन्स इन्टरिम फोर्स इन लेबनान (यूएनआईएफआईएल) मिसनमावातावरणीय तथा पर्यावरणीय क्षेत्रमा पुर्‍याएको योगदान तथा उत्कृष्ट कार्यलाई आधार मानी प्रत्ये...

पुरा पढ्नुहोस्

पार्टीभित्रकै नेता मलाई बदनाम गराउन लागिपरेका छन् : मन्त्री आले 

२ बर्ष अगाडि

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले पार्टी भित्रकै केही नेता आफूलाई बदनाम गर्न लागिपरेको आरोप लगाएका छन् ।    पशुपति क्षेत्र विकास कोषले आयोजना गरेको विश्वरुपा मन्दिर तथा आसपासमा रहेका सत्तलको पुनर्निमाणको शिलान्यास गर्दै मन्त्री आलेले पार्टीभत्रकै केही...

पुरा पढ्नुहोस्

नेपाल प्रहरीका सात एआईजीकाे पदस्थापन र सरूवा, उपत्यका प्रहरी प्रमुखमा धानुक

२ बर्ष अगाडि

सरकारले नेपाल प्रहरीका पाँच एआइजीको बढुवासँगै सोमबार पदस्थापन गरेको छ । साथै दुई एआइजीको सरुवा पनि गरेको छ । एआइजी रबिन्द्र बहादुर धानकुलाई उपत्यका प्रहरी कार्यालय, रानीपोखरीको प्रमुखमा सरुवा गरेको छ । त्यस्तै विश्वराज पोखरेललाई मानव स्रोत विकास विभागबाट प्रदेश समन्वय विभागमा सरुवा गरिएको छ । पोख...

पुरा पढ्नुहोस्

नेपाल प्रहरीका पाँचजना डीआईजीलाई एआईजीमा बढुवागर्ने सरकारकाे निर्णय 

२ बर्ष अगाडि

नेपाल सरकारले नेपाल प्रहरीमा रिक्त रहेको ५ एआईजी पदमा ५ जना डीआईजीको बढुवा गरेको छ ।  सरकारको सोमबार बसेको मन्त्रिपरिषद बैठकले उनीहरुको बढुवा तथा पदस्थापनको निर्णय गरेको हो ।    गृह मन्त्रालयअन्तर्गतको बढुवा समितिको सचिवालयले ९ जेठमा उनीहरुको नाम बढुवाका लागि सिफारिस गरेको थियो...

पुरा पढ्नुहोस्

‘सफा हिमाल अभियान–२०२२’ औपचारिकरुपमा सम्पन्न 

२ बर्ष अगाडि

नेपाली सेनाको अगुवाइमा जैविक विविधता तथा पर्यावरण संरक्षण गर्ने उद्देश्य अनुरुप सञ्चालित ‘सफा हिमाल अभियान २०२२’ सम्पन्न भएको छ । आइतबार प्रधान सेनापति प्रभुराम शर्माको प्रमुख आतिथ्यतामा जङ्गी अड्डामा सेनाले समापन समारोह आयोजना गरेको हो ।    विश्वको सर्वोच्च शिखर सगरमाथ...

पुरा पढ्नुहोस्