Monday, 19 May 2025 | २०८२ जेठ ६, सोमबार

मैले नै प्रधानमन्त्री शेरबहादुर देउवालाई बालकोट पठाएको थिएः प्रचण्ड 

३ बर्ष अगाडि

नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री शेरबहादुर देउवालाई आफुले नै वार्ता गर्न एमाले अध्यक्ष केपी शर्मा ओली निवास बालकोट पठाएको खुलासा गरेका छन् ।    उनले संसदबाट पारित एमसीसीका बिषयमा स्पष्ट पार्न आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्द...

पुरा पढ्नुहोस्

शिवरात्रिमा यस्तो छ काठमाडौंको सवारी रुट

३ बर्ष अगाडि

महानगरीय ट्राफिक प्रहरी महाशाखाले महाशिवरात्री पर्वको अवसरमा पशुपतिनाथ क्षेत्र वरपरको ट्राफिक व्यवस्थापन सार्वजनिक गरेको छ ।महाशाखाका प्रमुख एसएसपी उमेशराज जोशीले गौशाला क्षेत्र आसपासमा छुट्टाछुट्टै स्थानमा पार्किङ्ग गर्ने स्थानहरु तोकिएको बताए ।    नियमित दिनझैं चाबहिल, गौशाला, तिलग...

पुरा पढ्नुहोस्

सेनाद्वारा संसद भवन अगाडि भेटिएको शंकास्पद वस्तु निष्क्रिय

३ बर्ष अगाडि

काठमाडौंको नयाँ बानेश्वरस्थित संसद भवनअघिको मूल सडकमा फेला परेको शंकास्पद वस्तु नेपाली सेनाले निष्क्रिय बनाएको छ ।    सोमबार संसद भवनअघिको मूल सडकमा राखिएको शंकास्पद वस्तु नेपाली सेनाले निष्क्रिय पारेको हो । कुकरलाई तारले बेरेर ‘नो एमसीसी’ लेखिएको थियो ।   ...

पुरा पढ्नुहोस्

युभल नोहा हरारीको आलेख : पुटिनले पहिले नै हारिसके युक्रेन युद्ध

३ बर्ष अगाडि

रुस–युक्रेन युद्धको एक साताभन्दा कम समय, यस्तो लागिरहेछ रुसका राष्ट्रपति भ्लादिमिर पुटिन ऐतिहासिक हारतर्फ लम्किरहेका छन् । उनी सबै लडाइँ जित्न सक्छन्, तर युद्ध भने हार्दै छन् ।    रुसी साम्राज्यको पुनर्निर्माण गर्ने पुटिनको सपना युक्रेन वास्तविक राष्ट्र होइन भन्ने आधारमा टिकेको...

पुरा पढ्नुहोस्

नयाँ बानेश्वरमा संसद भवनअघि कुकरमा शंकास्पद वस्तु फेला

३ बर्ष अगाडि

काठमाडौंको नयाँ बानेश्वरस्थित संसद भवन अगाडिको मुख्य सडकमा कुकरमा शंकास्पद वस्तु भेटिएको छ ।   शंकास्पद वस्तु भेटिएपछि उक्त क्षेत्रलाई सुरक्षा दिइएको छ भने सडक पनि बन्द गरिएको छ । उक्त वस्तु निष्क्रिय पार्नका लागि नेपाली सेनाको डिस्फोजल टोलीलाई सूचना दिइएको काठमाडौं प्रहरी परिसरका प्रवक्त...

पुरा पढ्नुहोस्

वडा कार्यालयको भवन निर्माणमा घूस मागेको आरोपमा देवाही गोनाहीका मेयरसहित चार पक्राउ

३ बर्ष अगाडि

रौतहटको देबाही गोनाही नगरपालिकाका मेयर धर्मेन्द्र पटेललाई ५ लाख रुपैयाँ घुससहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको छ । वडा कार्यालयको भवन निर्माणको अन्तिम भुक्तानी दिने क्रममा घूस मागेको आरोपमा उनी पक्राउ परेका हुन् ।   अख्तियारको केन्द्रीय टोलीले मेयर पटेल र तीन जना क...

पुरा पढ्नुहोस्

एमसीसी आन्दोलनमा संयमता अपनाएकोमा गृह प्रशासन र सुरक्षा निकायलाई गृहमन्त्रीको धन्यवाद

३ बर्ष अगाडि

गृहमन्त्री बालकृष्ण खाणले अमेरिकी सहयोग नियोग (एमसीसी)का सम्बन्धमा भएको आन्दोलनमा संयमता अपनाएर सुरक्षा व्यवस्था प्रदान गरेकोमा गृह प्रशासन, सुरक्षा निकायका प्रमुख, काठमाडौं उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरू र उपत्यकाका सुरक्षा प्रमुखहरूमा धन्यवाद व्यक्त गरेका छन् ।    गृहमन्त्री खा...

पुरा पढ्नुहोस्

तीन मन्त्रालयका मन्त्री र पूर्वसचिव श्रेष्ठको अकूत कमाइ जम्मा ४ करोड ४५ लाख

३ बर्ष अगाडि

तत्कालीन संस्कृति पर्यटन तथा नागरिक उड्डयन, शान्ति तथा पुनर्निर्माण र युवा तथा खेलकुद मन्त्री रहेका तथा सरकारका पूर्वसचिव समेत रहिसकेका रामकुमार श्रेष्ठविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ४ करोड ४५ लाख रुपैयाँ अकूत सम्पत्ति आर्जन गरेको आरोपमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।   श्रे...

पुरा पढ्नुहोस्

खिलराज रेग्मी सरकारका मन्त्रीविरुद्ध भ्रष्टाचार मुद्दा

३ बर्ष अगाडि

पदको दुरुपयोग गरी अकूत सम्पत्ति आर्जन गरेको आरोपमा पूर्वमन्त्री रामकुमार श्रेष्ठविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ ।    अख्तियारले विशेष अदालतमा आज मुद्दा दायर गरेको अदालतका उपरजिष्टार तथा सूचना अधिकारी नारदप्रसाद भट्टराईले जानकारी दिए । ...

पुरा पढ्नुहोस्

युक्रेनबाट नेपालीको उद्धारका लागि सरकार र एनआरएनएको उच्चस्तरीय संयन्त्र

३ बर्ष अगाडि

सरकार र एनआरएनएबीचको सहकार्यमा युक्रेनमा युद्धबाट प्रभावित नेपालीहरुको उद्धार र सहयोगका लागि उच्चस्तरीय संयन्त्र गठन गरिएको छ ।     जर्मनीका लागि नेपाल राजदूत रामकाजी खड्काको अध्यक्षतामा ‘रुस–युक्रेन द्वन्द्व प्रभावित नेपालीको सहयोग एवं उद्धार उच्चस्तरीय समिति’ गठन...

पुरा पढ्नुहोस्