Friday, 16 May 2025 | २०८२ जेठ ३, शुक्रबार

एमालेको दबाबका कारण निर्वाचन समयमै हुन लागेको हो : भानुभक्त ढकाल

३ बर्ष अगाडि

नेकपा (एमाले) स्थायी कमिटी सदस्य भानुभक्त ढकालले नेपालको राजनीति दुई ध्रुवमा विभाजन भएको बताएका छन् ।   प्रेस चौतारी नेपाल जिल्ला शाखाले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा उनले एउटा ध्रुवको नेतृत्व एमाले र अर्काे ध्रुवको नेतृत्व कांग्रेसले गरिरहेको बताए । उनले अबको निर्वाचनले दुई ध्रु...

पुरा पढ्नुहोस्

गठबन्धन कायम राख्न कांग्रेस प्रतिबद्ध छः गृहमन्त्री खाण

३ बर्ष अगाडि

नेपाली कांग्रेसका नेता तथा गृहमन्त्री बालकृष्ण खाणले सत्ता गठबन्धन कायम राख्न नेपाली कांग्रेस प्रतिबद्ध रहेको बताएका छन्  । नेपाली कांग्रेस प्रदेश सभा क्षेत्रीय कार्यसमिति क्षेत्र नं ३  ‘ख’ रुपन्देहीमा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा गृहमन्त्री खाणले मुलुकमा आइपरेको अफ्ठेर...

पुरा पढ्नुहोस्

एमसीसीको पक्षमा बोलिदिन उपभोक्ता अधिकारकर्मीलाई गृहमन्त्रीको आग्रह

३ बर्ष अगाडि

गृहमन्त्री बालकृष्ण खाणले संसदबाट पारित एमसीसीको पक्षमा बोलिदिन उपभोक्ता अधिकारकर्मीहरुलाई पनि आग्रह गरेका छन् ।    मन्त्री खाणले उपभोक्ता हितकै लागि सरकारले एमसीसी संसदबाट पारित गराएको उल्लेख गर्दै त्यसको पक्षमा बोलिदिन उपभोक्ता अधिकारकर्मीहरुलाई आग्रह गरेका हुन् ।   ...

पुरा पढ्नुहोस्

एमालेले ६० देखि ७० प्रतिशत स्थानीय तहमा जित्नेछ : ओली

३ बर्ष अगाडि

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आगामी स्थानीय तह निर्वाचनमा ६० देखि ७० प्रतिशत स्थानीय तहमा आफ्नो पार्टीले जित्ने दाबी गरेका छन् ।   मंगलबार काठमाडौंमा आयोजित अखिल नेपाल महिला संघको सातौँ राष्ट्रिय सम्मेलन आयोजक कमिटीको तेस्रो पूर्ण बैठकलाई सम्बोधन गर्दै अध्य...

पुरा पढ्नुहोस्

नेतृत्वले आफ्ना मान्छेलाई छान्दा पार्टीलाई असर : प्रकाशमान सिंह

३ बर्ष अगाडि

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टी नेतृत्वले आफ्ना मान्छेलाई छान्दा समग्र पार्टीलाई असर परिरहेको बताएका छन् ।    मंगलबार नेपाल निर्माण व्यवसायी महासंघका नवनिर्वाचित अध्यक्ष रवि सिंहसहितका पदाधिकारीहरुलाई बधाई तथा शुभकामना व्यक्त गर्दै नेता सिंहले यस्तो बताएका हुन् । ...

पुरा पढ्नुहोस्

विवेकशील साझाद्वारा प्रदेश सांसदसहित २६ केन्द्रीय सदस्य जिम्मेवारीमुक्त

३ बर्ष अगाडि

विवेकशील साझा पार्टीले प्रदेश सांसद रमेश पौड्याललगायत २६ केन्द्रीय सदस्यहरुलाई जिम्मेवारीबाट हटाएको छ ।    केन्द्रीय कार्यकारिणी समितिको बैठकले अनुशा थापा, आशुतोष तिवारी, कमलेश्वर पाठक, केशव दाहाल, चण्डिका तिमिल्सिना, चन्द्रिका सिग्देल, दुर्गा खत्री (कार्की), धर्म मानन्धर, पुकार बम,...

पुरा पढ्नुहोस्

जसपाद्धारा तीन सदस्यीय हेडक्वाटर गठन

३ बर्ष अगाडि

जनता समाजवादी पार्टी (जसपा) नेपालले तीन सदस्यीय पार्टी मुख्यालय (हेडक्वाटर) गठन गरेको छ । सोमबार बसेको केन्द्रीय समिति बैठकले केन्द्रीय कार्यकारिणी समिति अध्यक्ष उपेन्द्र यादव, सङ्घीय परिषद् अध्यक्ष बाबुराम भट्टराई र वरिष्ठ नेता अशोक राई रहने गरी पार्टी हेडक्वाटर गठन गरेको हो ।   ...

पुरा पढ्नुहोस्

जनता समाजवादी पार्टीमा दुर्व्यवहार हुने गरेकाले एमालेमा प्रवेश गरेः मेयर सरावगी

३ बर्ष अगाडि

वीरगञ्ज महानगरपालिकाका मेयर विजय कुमार सरावगीले जनता समाजवादी पार्टीमा आफुमाथि दुर्व्यवहार हुने गरेकाले एमालेमा प्रवेश गरेको दाबी गरेका छन् । सोमवार न्यूज एजेन्सी नेपालसँग कुरा गर्दै मेयर सरावगीले आफुले जनता समाजवादी पार्टीलाई महानगरमा जिताएको भएपनि पार्टीभित्र दुव्र्यवहार हुने गरेकाले सो पार्टी परि...

पुरा पढ्नुहोस्

एमसीसी पास गर्दा भीम रावललाई किन टाउको दुख्ने ? : देउवा , रावलले भने–पदीय मर्यादा राख्नुस्

३ बर्ष अगाडि

प्रधानमन्त्री शेरबहादुर देउवाले मिलेनियम च्यालेन्ज कर्पाेरेशन (एमसिसी) नेपालको हितमा रहेको आफ्नो धारणा दोहोराएका छन् ।    उनले आज नुवाकोटको किस्पाङ गाउँपालिकाको नवनिर्मित भवनको उद्घाटन गर्दै हालै प्रतिनिधिसभाबाट पारित भएको एमसिसी परियोजनाका बारेमा गरिएका नकारात्मक टिप्पणीहरु भ्रममात्...

पुरा पढ्नुहोस्

निर्वाचनमा क्षेत्रमा चुनावी प्रचार गर्न जसपाका केन्द्रीय सदस्यलाई अध्यक्ष यादवको निर्देशन

३ बर्ष अगाडि

जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले स्थानीय तहमा पार्टीलाई प्रभावकारी बनाउन महत्वपूर्ण भूमिका खेल्न नेता तथा कार्यकर्ताहरुलाई निर्देशन दिएका छन् ।   सोमबार बसेको पार्टीको केन्द्रीय कमिटी बैठकको दोस्रो दिन पार्टीका नेता तथा कार्यकर्ताहरुलाई स्थानीय तहमा प्रभावकारी बनाउन म...

पुरा पढ्नुहोस्