Friday, 16 May 2025 | २०८२ जेठ ३, शुक्रबार

भरतपुर महानगर प्रमुखमा माओवादीको दाबी छ : प्रचण्ड

३ बर्ष अगाडि

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी स्थानीय तहको निर्वाचनमा महानगर र उपमहानगरपालिकामा सत्ता साझेदार दलका बीचमा केन्द्र तहबाट नै तालमेल हुने बताएका छन् ।    आज चितवनमा पत्रकारहरुसँग कुराकानी गर्दै उनले तालमेल सत्ता साझेदार दलका बीचमा नै हुने जानकारी दिए ।...

पुरा पढ्नुहोस्

प्रधानमन्त्री देउवा १८ चैतमा भारत भ्रमणमा जाने

३ बर्ष अगाडि

नेपालका प्रधानमन्त्री शेरबहादुर देउवा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणामा १८ चैतमा भारतको औपचारिक भ्रमणमा जाने भएका छन् ।    परराष्ट्र मन्त्रालयले भ्रमणको पुष्टि गर्दै प्रधानमन्त्रीको साथमा उनकी धर्मपत्नी डा. आरजु राणा देउवा, परराष्ट्रमन्त्री डा. नारायण खड्क...

पुरा पढ्नुहोस्

योगी आदित्यनाथ नेपाल भ्रमणमा आउने

३ बर्ष अगाडि

भारतको उत्तर प्रदेश राज्यका मुख्यमन्त्री योगी आदित्यनाथले आफू नेपाल भ्रमणमा लागि आतुर रहेको बताएका छन् । मुख्यमन्त्रीको शपथ ग्रहण कार्यक्रममा सहभागी हुन उत्तर प्रदेश पुगेको नेपाली टोलीसँग उनले यस्तो बताएका हुन् ।   शुक्रबार योगीले उत्तर प्रदेशको मुख्यमन्त्रीको शपथ ग्रहण गरेका थिए । यो उनक...

पुरा पढ्नुहोस्

माओवादी अध्यक्ष प्रचण्डले गृहमन्त्री खाणलाई खुमलटार बाेलाएर भेटे

३ बर्ष अगाडि

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल  ‘प्रचण्ड’ र गृहमन्त्री बालकृष्ण खाणबीच भेटवार्ता भएको छ ।  आइतबार बिहान प्रचण्ड निवास खुमलटारमा भएको भेटघाटमा मुख्यगरी तीन विषयमा छलफल भएको छ ।    भेटमा समसामयिक राजनीतिक विषय, स्थानीय नि...

पुरा पढ्नुहोस्

राष्ट्रपति भण्डारीसँग चिनियाँ विदेशमन्त्री वाङको भेटवार्ता

३ बर्ष अगाडि

राष्ट्रपति विद्यादेवी भण्डारीसँग चिनियाँ विदेशमन्त्री वाङ यीले शिष्टाचार भेटवार्ता गरेका छन् ।   नेपाल भ्रमणमा रहेका वाङ टोलीसहित राष्ट्रपति भण्डारीसँग भेटका लागि आइतबार बिहान शीतल निवास पुगेका हुन् । राष्ट्रपति भण्डारीको कार्यकक्षमा भएको भेटमा दुई देशको हित र सहकार्यका सम्बन्धमा छलफल भएक...

पुरा पढ्नुहोस्

प्रधानमन्त्री देउवासँग चिनियाँ परराष्ट्रमन्त्री वाङको भेटवार्ता

३ बर्ष अगाडि

प्रधानमन्त्री शेरबहादुर देउवासँग चीनका राज्यपरिषद् सदस्य एवं परराष्ट्रमन्त्री वाङ यीले शिष्टाचार भेटवार्ता गरेका छन् ।         प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार साँझ एक घण्टा भएको भेटमा उनीहरुबीच द्विपक्षीय आपसी हितका विविध विषयमा कुराकानी भएको परराष्ट्रमन्त्री ड...

पुरा पढ्नुहोस्

कांग्रेसले पनि एमालेसँग गठबन्धन गर्न खोजेको छ : ओली

३ बर्ष अगाडि

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन आयोगमा दर्ता भएका सबै पार्टीहरुले गठबन्धन गरे पनि एमालेले चुनाव जित्ने बताएका छन् ।    अध्यक्ष ओलीले प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गठबन्धन गर्न खोजेको औँल्याउँदै देउवा एमालेको पाखुरा देखेर छक्क परेको टि...

पुरा पढ्नुहोस्

स्थानीयलाई विकासको जिम्मेवारी दिन आवश्यक छ : प्रधानमन्त्री

३ बर्ष अगाडि

प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीयलाई विकासको जिम्मेवारी दिन आवश्यक रहेको बताएका छन् ।   शनिबार ललितपुरको भीमसेन मन्दिरको पुनर्निर्माण सम्पन्न भएको अवसरमा आयोजित समारोहमा प्रधानमन्त्री देउवाले स्थानीयहरुलाई नै विकास निर्माणको काम दिनुपर्ने बताउनु भएको हो । उनले विकास निर्माणको काम स्...

पुरा पढ्नुहोस्

ओली पूर्वराजा शाहको निवासमा सुटुक्क जाने गरेका छन् : माधवकुमार नेपाल

३ बर्ष अगाडि

सत्तासाझेदार नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले एमाले अध्यक्ष केपी ओली पूर्वराजा ज्ञानेन्द्र शाहको निवासमा सुटुक्क जाने गरेको आरोप लगाएका छन् ।   अध्यक्ष नेपालले आसन्न स्थानीय तहको निर्वाचनमा साँठगाँठका लागि ओलीले पूर्वराजा शाहको निवासमा सुटुक्क जाने गरेको बताउका हुन् । अ...

पुरा पढ्नुहोस्

स्थानीय तह निर्वाचनमा उम्मेदवार बन्न एमालेले तोक्यो यी ६ मापदण्ड 

३ बर्ष अगाडि

नेकपा(एमाले)ले स्थानीय तह निर्वाचनमा उम्मेदवार छनौट गर्नका लागि ६ वटा मापदण्ड तय गरेको छ । एमालेको बिहीवार सम्पन्न केन्द्रीय कमिटीको तेस्रो पूर्ण बैठकले आगामी २०७९ बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि पार्टीको उम्मेदवार छनौटका लागि ६ वटा मापदण्ड तय गरेको हो ।    स्थानीय तह उम...

पुरा पढ्नुहोस्