Thursday, 15 May 2025 | २०८२ जेठ २, बिहिबार

गृहमन्त्रीलाई भीव रावलको काउन्टर : ‘जू’ मा थुन्ने अभिव्यक्ति तानाशाह बन्ने दुःस्वप्न

४ बर्ष अगाडि

नेकपाको दाहाल–नेपाल पक्षका नेता भीम रावलले गृहमन्त्री रामबहादुर थापाको अभिव्यक्तिले प्रधानमन्त्री केपी शर्मा ओली तानाशाह बन्ने दुःस्वप्न देखिरहेको पुष्टि हुने बताएका छन् । रावलले ट्वीट गर्दै निरंकुशतन्त्र ढल्ने जनाएका छन् ।    ‘प्रधानमन्त्री केपी ओलीको प्रतिनिधि सभा विघ...

पुरा पढ्नुहोस्

गृहमन्त्रीको चेतावनी : मांसाहारी आन्दोलन गर्नेलाई ‘जू’ मा थुन्छु

४ बर्ष अगाडि

नेकपा ओली पक्षका सचिवालय सदस्य तथा गृहमन्त्री रामबहादुर थापाले मांसाहारी आन्दोलन गर्नेहरुलाई जावलाखेलको जू (चिडियाखाना) मा लगेर बन्द गरिने बताएका छन् ।    शुक्रबार ओली पक्षले काठमाडौंमा आयोजना गरेको जनसभामा गृहमन्त्री थापाले नेकपा दाहाल–नेपाल पक्षका अध्यक्ष पुष्पकमल दाहा...

पुरा पढ्नुहोस्

नरभक्षी आन्दोलनका दिन गएः प्रधानमन्त्री ओली

४ बर्ष अगाडि

प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकलाई अशान्ति र हिंसाको भूमरीमा जान नदिने प्रतिवद्धता ब्यक्त गरेका छन् ।  बागमती प्रदेश कमिटीले काठमाण्डौको दरबारमार्गस्थित नारायणहिटी दरबार अगाडि शुक्रबार  गरेको जनसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नेपालमा फेरी कसैले अशान्ति र हिंसा मच्चाउन नसक्ने...

पुरा पढ्नुहोस्

म सत्यको अन्वेषण गरिरहेको छुः सभामुख अग्निप्रसाद सापकोटा

४ बर्ष अगाडि

प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटाले श्रृङ्खलाबद्ध रुपमा संविधानको उल्लंघन भएको भन्दै संविधानको रक्षार्थ सर्वोच्च अदालतमा पुगेको दाबी गरेका छन् ।    सभामुख सापकोटाले शुक्रबार पत्रकार सम्मेलन गर्दै सरकारले श्रृङ्खालाबद्ध रुपमा संविधान उल्लंघन गरेका कारण संविधानको रक्षा, संरक्ष...

पुरा पढ्नुहोस्

देशमा गृहयुद्ध होस् भन्ने चाहेको हो केपी ओलीजीले ? : दाहाल

४ बर्ष अगाडि

नेकपाको दाहाल–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहालले कम्युनिष्ट आन्दोलनलाई विभाजित गर्ने काम प्रधानमन्त्री केपी ओलीले गरेको बताएका छन् ।   काठमाडौंमा शुक्रबार बिहान पत्रकारसँगको छलफलमा अध्यक्ष दाहालले कम्युनिष्ट आन्दोलनलाई विभाजित गर्ने काम ओलीमार्फत सबै देशभित्र र बाहिरका दक्षिणपन...

पुरा पढ्नुहोस्

काठमाडौंका १६ स्थानबाट ओली समूहको जुलुस

४ बर्ष अगाडि

नेकपाको ओली समूहले काठमाडौंका १६ स्थानबाट जुलुस निकालेको छ । आज बिहान ११ बजेदेखि निस्किएको जुलुस एकीकृत हुँदै आमसभास्थल दरबारमार्ग पुग्ने भएको छ ।    प्रधानमन्त्री केपी शर्मा ओली पक्षले गरेको जुलुसले ट्राफिक व्यवस्थापन भने असहज हुने महानगरीय ट्राफिक महाशाखाले जनाएको छ । महाशाखाका अ...

पुरा पढ्नुहोस्

नेकपा विवादबारे श्वेतपत्र जारी गर्दै दाहाल–नेपाल समूह

४ बर्ष अगाडि

नेकपाको दाहाल–नेपाल समूहले पार्टीको विवादबारे श्वेतपत्र जारी गर्ने भएको छ । शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा उक्त समूहका अध्यक्ष पुष्पकमल दाहालले पार्टीमा पछिल्लो समय देखिएका विवादबारे जानकारी दिन श्वेतपत्र जारी गर्न लागेको बताएका हुन् ।    ‘यो पार्टीभित्रको मात्र...

पुरा पढ्नुहोस्

ल्याण्डक्रुजर चढेर आन्दोलनस्थलमा दाहाल, स्कुटरबाट नेपालले गरे बन्दको निरीक्षण 

४ बर्ष अगाडि

नेकपाको दाहाल–नेपाल समूहले गरेको देशव्यापी आमहड्तालको प्रभाव संघीय राजधानी काठमाडौंमा पनि परेको छ । बिहीबार बिहानैदेखि काठमाडौं, ललितपुर र भक्तपुरमा अत्यावश्यक सेवा क्षेत्रका सवारीसाधन बाहेक सार्वजनिक यातायातका साधन ठप्प प्रायः छन् ।    छिटफुट रुपमा मोटरसाइकल र निजी सवारी साध...

पुरा पढ्नुहोस्

दाहाल–नेपाल समूहको आम हडताल : सवारीसाधनमा तोडफोड, ८० भन्दा बढी पक्राउ

४ बर्ष अगाडि

सरकारले संसदीय सुनुवाइविनै संवैधानिक निकायमा जबर्जस्ती नियुक्ति गरेको लगायत कारण देखाउँदै नेकपाको  दाहाल–नेपाल समूहले आज मुलुकभर गरेको आम हडतालका कारण जनजीवन प्रभावित भएको छ । सडकहरुमा कमै सवारीसाधन चलेका छन् भने अधिकांश विद्यालय, कार्यालयहरुलगायत क्षेत्र बन्द भएका छन् ।   ...

पुरा पढ्नुहोस्

फागुन पहिलो सातादेखि संयुक्त आन्दोलन : दाहाल

४ बर्ष अगाडि

नेकपाको दाहाल–नेपाल समूहका पुष्पकमल दाहालले फागुन पहिलो सातादेखि संयुक्त जनआन्दोलन हुने बताएका छन् । उक्त समूहले आज आयोजना गरेको आम हडतालमा ललितपुरमा सहभागी भएका दाहालले संयुक्त आन्दोलनका लागि राजनीतिक दलहरू, नागरिक समाज र अन्य पक्षसँग कुरा भइरहेको बताएका हुन् ।   दाहालले संयुक्त...

पुरा पढ्नुहोस्