Thursday, 15 May 2025 | २०८२ जेठ २, बिहिबार

कांग्रेसको क्रियाशील सदस्यताको टुंगो असार ७ मा

४ बर्ष अगाडि

नेपाली कांग्रेसले १४औं महाधिवेशन तयारीका लागि क्रियाशील सदस्यताको नामावलीको अन्तिम सूची आगामी असार ७ गते केन्द्रीय निर्वाचन समितिलाई बुझाउने तयारी गरेको छ ।        कांग्रेसले महाधिवशेनको नयाँ मिति आगामी भदौ ७ देखि १० गतेसम्म प्रस्ताव गरेसँगै क्रियाशील सदस्यतासम्बन्धी विवा...

पुरा पढ्नुहोस्

कोरोना खोप पहिला विद्यार्थीलाई दिनुपर्ने नेविसंघको माग

४ बर्ष अगाडि

कोभिड–१९ विरुद्धको खोपको पहिलो अधिकार विद्यार्थीलाई दिइनुपर्ने माग गर्दै नेपाल विद्यार्थी संघले बिहीबार काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन गरेको छ ।    विद्यालय र क्याम्पसहरु खुलेका कारण विद्यार्थीहरुलाई कोरोनाको जोखिम बढेको भन्दै नेपाल विद्यार्थी संघले विद्यार्थीहरुलाई प्र...

पुरा पढ्नुहोस्

कांग्रेसले अदालतलाई दबाब दिने होइन, जे भन्छ त्यही स्वीकार्ने हो : देउवा

४ बर्ष अगाडि

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले विचाराधीन मुद्दामा सडकबाट अदालतलाई दबाब दिन नमिल्ने बताएका छन् । बिहीबार नेपाल राष्ट्रिय मगर संघको प्रथम गण्डकी प्रदेशसभामा उनले अदालतबाट हुने फैसला कांग्रेसले स्वीकार्ने बताएका हुन् ।    ‘नेपाली कांग्रेसले अदालतलाई दबाब दिने होइन, अ...

पुरा पढ्नुहोस्

सर्वोच्चमा प्रधानमन्त्रीको जवाफ : अदालतको अवहेलना दाबी तथ्यहीन, अनुचित र खारेजभागी

४ बर्ष अगाडि

प्रधानमन्त्री केपी शर्मा ओलीले आफूबाट अदालतको अवहेलना भएको भन्ने दाबी तथ्यहीन, अनुचित र खारेजभागी भएको बताएका छन् । बिहीबार सर्वोच्च अदालतमा आफूविरुद्धको अवहेलना मुद्दामा लिखित जवाफ पेस गर्दै प्रधानमन्त्री ओलीले कुनै खास कानुन व्यवसायीको नाम लिएर कुनै वक्तव्य नदिएको र बहस गर्न र न्याय सम्पादनमा पन...

पुरा पढ्नुहोस्

वाग्मतीमा सत्ता जोगाउन प्रदेशसभा बैठक नै बस्न नदिने खेल

४ बर्ष अगाडि

वाग्मती प्रदेशमा नेकपाको दाहाल–नेपाल समूहले मंगलबार सभामुख सानुकुमार श्रेष्ठलाई भेटेर प्रदेशसभा बैठक आह्वान गर्न दबाब दिए । सोहीअनुसार श्रेष्ठले बुधबार दिउँसोका लागि बैठक बोलाए ।    तर बैठक बस्ने दिन बुधबार बिहानै अर्को सूचना जारी नभएसम्मका लागि स्थगन गरिएको खबर आयो । सूचना ज...

पुरा पढ्नुहोस्

प्रधानमन्त्रीलाई दमकको भ्यूटावरमा विचरण गर्न पठाउने हो : गगन थापा

४ बर्ष अगाडि

नेपाली कांग्रेसका नेता गगन थापाले संसद पुनःस्थापना गर्नुको विकल्प नभएको बताएका छन् । सोमबार कांग्रेसले चितवनमा आयोजना गरेको भेलामा नेता थापाले अदालत प्रधानमन्त्री केपी शर्मा ओलीको धम्कीबाट डराउन नपर्ने बताएका हुन् ।    ‘मेरो अदालत यो प्रधानमन्त्रीसँग नडराओस् । प्रधानमन्त्रीको ध...

पुरा पढ्नुहोस्

म ६४ प्रतिशतले समर्थन गरेको निर्विरोध नेता : प्रधानमन्त्री

४ बर्ष अगाडि

प्रधानमन्त्री केपी शर्मा ओलीले आफू ६४ प्रतिशतले समर्थन गरेको निर्विरोध र निर्विवादित नेता भएको बताएका छन् । पुनर्निर्माण गरिएको सिंहदरबारका तीन वटा मोहडाको सोमबार उद्घाटन गर्ने क्रममा उनले आफूलाई संसदीय दलका सदस्यले नभइ एक व्यक्तिले हटाउन खोजेको बताएका हुन् ।    प्रधानमन्त्री ओलीले...

पुरा पढ्नुहोस्

संसद विघटनको बहानामा महाधिवेशन टार्दै सभापति देउवा !

४ बर्ष अगाडि

नेपाली कांग्रेसले पार्टीको १४औँ महाधिवेशन अझै तय गर्न सकेको छैन । पार्टीको विधानअनुसार चार वर्षभित्र महाधिवेशन गर्नुपर्ने हो । असाधारण स्थितिमा एक वर्ष थप्न पाइने व्यवस्था छ । उक्त मिति पनि यही फागुन १९ मा सकिँदै छ ।   पार्टीले गत असार २२ गते केन्द्रीय महाधिवेशन यही फागुन ७ देखि १० गतेस...

पुरा पढ्नुहोस्

दाहाल–नेपाल समूहले फागुन ६ मा मानव सांग्लोले टुँडिखेल घेर्ने

४ बर्ष अगाडि

नेकपाको दाहाल–नेपाल समूहले चौंथो चरणको आन्दोलन घोषणा गरेको छ । आइतबार पत्रकार सम्मेलन आयोजना गरी उक्त समूहको केन्द्रीय संघर्ष समितिले आन्दोलनबारे जानकारी दिएको हो ।   आन्दोलनको तालिका अनुसार प्रतिगमन, महंगी र महिला हिंसाको विरोधमा ६ फागुनमा मानव सांग्लोले टुँडिखेल घेर्ने उक्त समूह...

पुरा पढ्नुहोस्

आयोगलाई दाहाल–नेपाल समूहको जवाफ : नेकपा विवाद नटुंग्याई निर्वाचन हुन सक्दैन

४ बर्ष अगाडि

नेकपाको दाहाल–नेपाल समूहले पार्टीको विवाद समाधान नगरी निर्वाचन हुन नसक्ने जनाएको छ । आइतबार निर्वाचन आयोगले बोलाएको सर्वदलीय छलफलमा दाहाल–नेपाल समूहले उक्त अडान दोहो¥याएको हो ।    दाहाल–नेपाल समूहले यसअघि पनि आयोगलाई नेकपाको विवाद समाधान नगरी निर्वाचनको तयारी...

पुरा पढ्नुहोस्