Thursday, 15 May 2025 | २०८२ जेठ २, बिहिबार

भारतले बढायो नेपाललाई दिने वित्तीय अनुदान, ३ अर्ब थपिने

४ बर्ष अगाडि

आर्थिक वर्ष २०२१/२२ का लागि सोमबार बजेट सार्वजनिक गरेको भारतले नेपाललाई दिने वित्तीय अनुदान बढाएको छ । सीमा विवादका कारण सम्बन्ध बिग्रिएको मानिए पनि भारतले नेपाललाई दिने वित्तीय अनुदान भने बढाएको हो ।   भारतीय वित्तमन्त्री निर्मला सीतारमणले नेपाललाई दिने वित्तीय अनुदानमा २०२०/२१ को तुलन...

पुरा पढ्नुहोस्

म्यारमारमा सत्ता कब्जाको विश्वव्यापी रुपमै निन्दा गर्नुपर्छ : कांग्रेस

४ बर्ष अगाडि

नेपाली कांग्रेसले म्यानमारको सेनाले ‘कू’ गर्दै सत्ता हत्याएको विषयलाई विश्वव्यापी रुपमा ऐक्यबद्ध भई निन्दा गर्नुपर्ने बताएको छ । सोमबार बिहान म्यानमारको सेनाले नेसनल लिग फर टेमोक्रेसी (एनएलडी) की नेतृ आङ सान सु की र राष्ट्रपति विन मिन्टसहितका नेताहरुलाई गिरफ्तार गर्दै सत्ता नियन्त्रणमा...

पुरा पढ्नुहोस्

प्रदेशसभाको ‘विशेष कारण’ले मुख्यमन्त्री पौडेललाई राहत !

४ बर्ष अगाडि

वाग्मती प्रदेशसभामा मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध अविश्वासको प्रस्ताव टेबुल भएको छ । तर, प्रस्तावको प्रक्रियामाथि छलफल हुन सकेको छैन ।   १० पुसमा दर्ता भएको अविश्वासको प्रस्ताव ९ माघमा टेबुल गरिएको थियो । तर, सभामुखले छलफल नै नगराई अधिवेशन स्थगित गरिदिए । त्यसपछि दलहरुबीचको सहमतिले आ...

पुरा पढ्नुहोस्

म्यानमारमा ‘सैन्य कू’, नेतृ सू ची सैनिक हिरासतमा 

४ बर्ष अगाडि

म्यानमारमा सैन्य कू भएको छ । सेनाले सत्ता  आफ्नो कब्जामा लिदैँ म्यानमारको सत्तारुढ दल नेशनल लिग फर डेमोक्रेसी (एनएलडी) की नेतृ आङ सान सू चीलाई पक्राउ गरेकाे छ ।    सेनाले सत्ता हत्याउने आशङ्कामा सरकार र सेनाबीच तनाव बढिरहेका बेला सू चीलाई पक्राउ गरिएको हो।   गत नोभेम्...

पुरा पढ्नुहोस्

ओली समूहले माघ २३ मा नारायणहिटीअगाडि जनसभा गर्ने

४ बर्ष अगाडि

नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली समूहको बागमती प्रदेश कमिटीले यही २३ माघमा काठमाडौंमा जनसभा गर्ने भएको छ । काठमाडौँको ट्राफिक जाम नहोस् भनेर सभाको आयोजनास्थल नारायणहिटी दरबार संग्रहालयको दक्षिण ढोकातर्फको सडकलाई चयन गरेको कमिटीले जनाएको छ ।   सभामा काठमाडौंका साथै प्रदेश...

पुरा पढ्नुहोस्

दाहाल–नेपाल माइतीघरको भुइँमै थचक्क !

४ बर्ष अगाडि

नेकपाको दाहाल–नेपाल समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल र माधवकुमार नेपाल आज माइतीघरको धर्नामा सहभागी भएका छन् ।   दाहाल–नेपाल समूह प्रतिनिधि सभा विघटनविरुद्ध माइतीघर मण्डलमा साताव्यापी धर्ना कार्यक्रम घोषणा गरेको थियो । केही दिनयता अन्य नेताहरु धर्नामा सहभागी थिए । आज भने अध्...

पुरा पढ्नुहोस्

श्री ५ को सरकार भनेकामा खानेपानी मन्त्री थापाले मागे माफी

४ बर्ष अगाडि

खानेपानी मन्त्री मणिचन्द्र थापाले शनिबारको एक कार्यक्रममा आफूले श्री ५ को सरकार भनेकोमा माफी मागेका छन् । सामाजिक सञ्जाल फेसबुकमा स्टाटस राख्दै उनले भूलवश ती शब्द प्रयोग भएको बताएका हुन् ।    नेपाल कम्युनिष्ट पार्टीले सुर्खेतमा आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्ने क्रममा &...

पुरा पढ्नुहोस्

निर्वाचन आयोगले नेकपाका दुवै पक्षको भनाइपछि के भन्यो ?

४ बर्ष अगाडि

निर्वाचन आयोगका आयुक्त ईश्वरीप्रसाद पौड्यालले नेकपाका दुवै पक्षले निर्वाचन आयोगसमक्ष आधिकारिकताको निम्ति दाबी पेश नगरेको बताएका छन् ।   दुवै पक्षको आधिकारिकताबारे निर्वाचन आयोगले पनि कुनै निर्णय नगरेको उनले जानकारी दिए । आयोगले निर्वाचनको तयारी गरिरहेको उनको भनाइ छ ।   ओली...

पुरा पढ्नुहोस्

शहीदको सपना साकार पार्न सरकार क्रियाशील छ : प्रधानमन्त्री

४ बर्ष अगाडि

प्रधानमन्त्री केपी शर्मा ओलीले शहीदको सपना साकार पार्न सरकार निरन्तर क्रियाशील रहेको बताएका छन् । आज शहीद दिवसको अवसरमा लैनचौरस्थित शहीद स्मारकमा शहीदप्रति श्रद्धाञ्जलि अर्पण गर्दै उनले शहीदको बलिदानले नै जनतालाई अधिकारसम्पन्न बनाएको र लोकतन्त्रलाई संस्थागत गर्न योगदान पुगेको बताए ।    &...

पुरा पढ्नुहोस्

निर्वाचन आयोगको छलफलमै सहभागी भएन दाहाल–नेपाल पक्ष, थप समय माग

४ बर्ष अगाडि

नेकपाको दाहाल–नेपाल निर्वाचन आयोगको छलफलमा सहभागी नै नभई फर्किएको छ । आफ्ना अध्यक्षहरु राजधानीबाहिर भएकाले छलफल नहुने उक्त पक्षले जनाएका हुन् ।   विरोध कार्यक्रमका लागि हाल उक्त पक्षका अध्यक्षहरु पुष्पकमल दाहाल र माधवकुमार नेपाल जिल्ला दौडमा छन् । दाहाल–नेपाल पक्षले माघ १८ ग...

पुरा पढ्नुहोस्