Wednesday, 14 May 2025 | २०८२ जेठ १, बुधबार

इजलास ठप्प हुँदा बन्दी प्रत्यक्षीकरणका मुद्दाको बिजोग, प्रधानन्यायाधीशको पक्षविपक्षमा प्रदर्शन

३ बर्ष अगाडि

झन्डै एक सातादेखि सर्वोच्च अदालत ठप्पप्रायः छ । न्यायाधीशहरुले इजलास बहिष्कार गर्दा मुद्दाको सुनुवाइ नै हुन सकेको छैन ।    आजदेखि त नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध आन्दोलन नै सुरु गरेका छन् । प्रधानन्यायाधीशको राजीनामा माग्दै १९ न्यायाधीश र बार विरोधम...

पुरा पढ्नुहोस्

प्रधानन्यायाधीशले राजीनामा नदिएसम्म बारको आन्दोलन 

३ बर्ष अगाडि

नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजिनामा माग गर्दै आन्दोलनको कार्यक्रम घोषणा गरेको छ ।    बार एसोसिएसनको शुक्रवार बसको बैठकले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले न्यायपालिकाको विकृति, विसंगति र भ्रष्टाचार रोक्न नसकेको तथा न्यायपालिकाको स्वच्छता कायम राख...

पुरा पढ्नुहोस्

इजलास बहिष्कार गर्ने १५ न्यायाधीशविरुद्ध रिट दायर

३ बर्ष अगाडि

सर्वोच्च अदालतको सर्वाेच्च अदालतको इजलास बहिष्कार गर्ने १५ न्यायाधीशविरुद्ध रिट निवेदन दायर भएको छ ।    शुक्रबार अधिवक्ताहरू तोयनाथ ढुंगाना र कीर्तिनाथ शर्मा पौडेल, सभ्यता नेपाल, नकुल तिमल्सिना, शिवराम थापा र नेत्रप्रसाद मैनालीलगायतले सर्वोच्चमा रिट निवेदन दायर गरेका हुन् ।  ...

पुरा पढ्नुहोस्

कर्मचारी समायोजनमा अदालतले भाँजो हाल्दा स्थानीय तहमा सेवा प्रभावित

३ बर्ष अगाडि

संघीय कानूनका आधारमा भएको कर्मचारी समायोजन सम्बन्धी निर्णयमा सर्वोच्च अदालतले प्रश्न उठाएर कार्यान्वयनमा रोक लगाइदिएका कारण स्थिर र परिपक्व हुनुपर्ने प्रदेश र स्थानीय तहको प्रशासनयन्त्र प्रभावित हुनपुगेको छ ।   कृष्ण ज्ञवाली | खोज पत्रकारिता केन्द्र     २५...

पुरा पढ्नुहोस्

राजीनामा नदिने प्रधानन्यायाधीश जबराको अडान, महाअभियोग सामना गर्न तयार

३ बर्ष अगाडि

प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले कसैले दबाब दिँदैमा राजीनामा नदिने बताएका छन् । संवैधानिक व्यवस्थाअनुसार आफू प्रधानन्यायाधीश बनेको भन्दै उनले कसैले सडकबाट राजीनामा माग्दैमा नदिने उनले बीबीसी न्यूज नेपालीसँगको अन्तर्वार्तामा जनाएका हुन् ।    अन्तर्वार्तामा उनले बरु आफू संवैधानि...

पुरा पढ्नुहोस्

‘ड्यामेज कन्ट्रोल’ का लागि प्रधानन्यायाधीशले राजीनामा दिनुपर्ने वरिष्ठ अधिवक्ताहरुको माग

३ बर्ष अगाडि

वरिष्ठ अधिवक्ताहरुले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गरेका छन ।  वरिष्ठ अधिवक्ताहरु रमणकुमार श्रेष्ठ, कृष्णप्रसाद भण्डारी र सुरेन्द्रकुमार महतोले न्यायालयलाई विवादमा तान्ने काम गरेको उल्लेख गर्दै प्रधानन्यायाशीश जबराले तत्काल राजीनामा दिनुपर्ने माग गरेका हुन ।   ...

पुरा पढ्नुहोस्

१४ न्यायाधीशले बहिष्कार गरेपछि सर्वोच्चको फुलकोर्ट स्थगित

३ बर्ष अगाडि

सर्वोच्च अदालतका १४ जना न्यायाधीशले बहिष्कार गरेपछि सोमबारका लागि बोलाइएको फुलकोर्ट बैठक स्थगित भएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले फुलकोर्ट बैठक बोलाए पनि न्यायाधीशको बहिष्कारका कारण बस्न नसकेको हो ।    प्रधानन्यायाधीश जबराले आफ्नो कार्यक्षमता र न्यायालयका विषयमा उठेका सब...

पुरा पढ्नुहोस्

द्वन्द्व पीडित परिचय पत्र देखाएर सिंहदरबार प्रवेश गर्न पाइने 

३ बर्ष अगाडि

बेपत्ता पारिएका व्यक्तिका परिवारका सदस्यले छानबिन आयोगबाट प्राप्त गरेका परिचयपत्र देखाएर सिंहदरबारमा प्रवेश पाउने भएका छन् । गृह मन्त्रालयमा गृहमन्त्री बालकृष्ण खाण र आयोगका पदाधिकारीबीच आइतबार भएको छलफलमा आयोगले जारी गरेको परिचय पत्र वाहकलाई सिंहदरबारमा प्रवेश दिने सहमति बनेको हो । ...

पुरा पढ्नुहोस्

प्रधानन्यायाधीश मिलेर अघि नबढे बेन्च बहिष्कार गर्ने बारको चेतावनी

३ बर्ष अगाडि

नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीश बारसँग मिलेर अघि नबढे बेन्च बहिष्कार गर्ने चेतावनी दिएको छ । आज प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासँगको भेटपछि बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठले यस्तो बताएका हुन् ।    श्रेष्ठले भेटमा प्रधानन्यायाधीशसँग समसामयिक विषयमा समग्रमा कुराकानी भएको र सो...

पुरा पढ्नुहोस्

प्रधानन्यायाधीशको राजीनामाबारे छलफल भएको छैन : नेपाल बार एसोसिएसन

३ बर्ष अगाडि

नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामाको विषयमा कुनै छलफल नभएको स्पष्ट पारेको छ ।    नेपाल बार एशोसिएशनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले प्रधानन्यायाधीश जबराको राजीनामा माग्ने वा नमाग्ने भन्ने विषयमा कुनै छलफल नभएको प्रष्टयाएका हुन् ।    शनि...

पुरा पढ्नुहोस्