Wednesday, 14 May 2025 | २०८२ जेठ १, बुधबार

आफैले कारबाही गर्न खोजेका चार पूर्व प्रधानन्यायाधीशको 'शरण'मा प्रधानन्यायाधीश राणा

३ बर्ष अगाडि

अदालतको अवहेलना मुद्धामा आफैले कारबाहीको प्रयास गरेका प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले तीनै चार जना पूर्वप्रधानन्यायाधीशलाई उनीहरूकै घरमा पुगेर भेटेको खुलेको कान्तिपुर दैनिकले खुलासा गरेको  छ ।     कान्तिपुरको अनलाइन संस्करण ईकान्तिपुर डट कममा रहेको समाचार अनुसार प्रधानन...

पुरा पढ्नुहोस्

रुवी खान पक्राउ गर्नुको आधार प्रहरीले देखाउन सकेन, आजै रिहा गर्न सर्वोच्चको आदेश 

३ बर्ष अगाडि

सर्वोच्च अदालतले प्रहरीले बहुविवाह मुद्धामा हिरासतमा लिएकी रुवी पठान खानलाई तत्काल कानून व्यवसायीको जिम्मा लगाउन बन्दी प्रत्यक्षीकरण आदेश जारी गरेको छ । न्यायाधीश अनिलकुमार सिन्हाको एकल इजलासले रुबीलाई मुद्धा लगाउने ठोस प्रमाण प्रहरीले बुझाउन नसकेपछि यस्तो आदेश गरेको हो ।    रुवीले न...

पुरा पढ्नुहोस्

सूचना लुकाउने पद्मकन्या क्याम्पस प्रमुखलाई १५ हजार जरिवाना

३ बर्ष अगाडि

राष्ट्रिय सूचना आयोगले सूचना नदिने पद्मकन्या क्याम्पस, बागबजारका प्रधानाध्यापक धनप्रसाद पण्डितलाई  १५ हजार  रुपैयाँ जरिवानाको फैसला गरेको छ ।    सिन्धुपाल्चोक मेलम्ची नगरपालिका–१० घर भइ हाल काठमाडौँ कपन बस्ने आदित्य दाहालले गरेको पुनरावेदनमा सूचना आयोगले उक्त फैसला...

पुरा पढ्नुहोस्

अदालत सरकारको शाखा कार्यालय भयोः बार 

३ बर्ष अगाडि

उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री गजेन्द्र हमाल प्रधान्यायाधीशको कोटाबाट मन्त्री बनेको भन्दै कानूनविद्हरुले आपत्ति जनाएका छन् ।शनिवार रिपोर्टर्स क्लव नेपालमा भएको कार्यक्रममा कानूनविद््हरुले आम जनताले उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री गजेन्द्र हमाल प्रधान्यायाधीशको कोटाबाट मन्त्री बनेको भन्दै प्रश्न...

पुरा पढ्नुहोस्

न्यायपरिषदको बैठक नबस्दा न्यायाधीशको सरुवा–बढुवा ठप्प

३ बर्ष अगाडि

न्यायपरिषदको बैठक बस्न नसक्दा न्यायाधीश नियुक्तिदेखि सरुवा बढुवामा असर परेको छ । कोभिडका कारण देखाउँदै वैशाखयता ६ महिनामा एक पटक मात्र न्यायपरिषद बैठक बसेको हो ।     बैठक बस्न नसक्दा विशेष अदालतमा न्यायाधीश नियुक्ति हुन सकेको छैन । हाल उक्त अदालतमा दुई जना मात्र न्यायाधीश छन् । उनीहर...

पुरा पढ्नुहोस्

चार पूर्वप्रधानन्यायाधीशलाई अदालतको अवहेलना मुद्दामा सफाइ

३ बर्ष अगाडि

सर्वोच्च अदालतले अदालतको अवहेलना मुद्दामा चार पूर्व प्रधान्यायाधीशलाई सफाइ दिएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा र न्यायाधीश सपना मल्ल प्रधानको संयुक्त इजलासले सफाइ दिएको हो ।    पूर्वप्रधानन्यायाधीशहरु मीनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्कीले सफाइ प...

पुरा पढ्नुहोस्

पाइतालामा गोली हानेर कुमार पौडेलको ‘इन्काउन्टर’, सर्वेन्द्र जोगाउदा बादलको राजनीति धरापमा  

३ बर्ष अगाडि

५ असार २०७६ मा  प्रहरी मुठभेडमा मारिएका कुमार पौडेलको ‘फेक इन्काउन्टर’ फेरि अनुसन्धान हुने भएको छ ।    सर्वोच्च अदालतले मृतक पौडेलकी आमा दुर्गादेबीले दिएको किटानी जाहेरी दर्ता गर्न १२ असोजमा आदेश दिएसँगै दुई वर्ष पुरानो घटना ब्युतिएको हो । न्यायाधीश अनिकुमार सिन्हा र...

पुरा पढ्नुहोस्

सुन तस्करी प्रकरणः मोरङ जिल्ला अदालतको कसिमा ओली सरकारको अनुसन्धान र उच्च अदालतको आदेश

३ बर्ष अगाडि

३८ क्विन्टल सुन तस्करी र मोरङ उर्लाबारीका सनम शाक्य हत्या प्रकरणको मुद्दामा आज आदेश देखि बहस सुरु भएको छ । यससँगै तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले सरकारको ठु्लो सफलताका रुपमा ब्याख्या गरेको सुन तस्करी प्रकरण सुरु अदालतको कसिमा कत्तिको खरो उत्रने...

पुरा पढ्नुहोस्

सर्वोच्चले निर्वाचन आयोगसँग माग्यो ‘एस’ दर्ताको सक्कल फाइल 

३ बर्ष अगाडि

सर्वोच्च अदालतले निर्वाचन आयोगसँग नेकपा एकीकृत समाजवादी दल दर्ताको निर्णयको सक्कल फाइल झिकाउने आदेश गरेको छ ।    न्यायाधीशद्वय दीपककुमार कार्की र डाक्टर कुमार चुडालको मंगलबार बसेको इजलासले नेकपा एकीकृत समाजवादी दल दर्ता गर्ने निर्वाचन आयोगको निर्णयको सक्कल निर्णय माग गर्ने आदेश दिएको...

पुरा पढ्नुहोस्

कुलमानविरुद्धको रिटमा अन्तरिम आदेश दिन सर्वोच्चद्वारा अस्वीकार

३ बर्ष अगाडि

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको नियुक्तिविरुद्ध सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।   कुलमानविरुद्ध परेको रिट निवेदनमा आज सुनुवाइ गर्दै प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको एकल इजलासले अन्तरिम आदेश दिन अस्वीकार गरेको हो ।   ...

पुरा पढ्नुहोस्