
बर्खास्तको बाटोमा एआईजी विश्वराज पोखरेल
असार १०, २०७९

बागमती र कर्णाली प्रदेश सभाका सचिव भन्छन्– ‘कानून देखि कर्मचारीसम्म सबैमा संघकै मुख ताक्ने रोग बनेको छ’
असार १०, २०७९

भारतको तीन दिने औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवा हिन्दूहरूको पवित्र धार्मिकस्थल भारतको बनारस पुगेका छन्। उनलाई बनारस विमानस्थलमा उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले. स्वागत गरे । तीन दिने भारत भ्रमणको अन्तिम दिन बनारसका धार्मिक स्थलको अवलोकन गर्ने कार्यक...
पुरा पढ्नुहोस्नेपाल र क्यारेबिनयन देश बेलीजबीच कूटनीतिक सम्बन्ध स्थापना भएको छ । यससँगै नेपालसँग कूटनीतिक सम्बन्ध कायम गर्ने मुलुकको सङ्ख्या १७६ पुगेको छ । कूटनीतिक सम्बन्ध स्थापना गर्नेसम्बन्धी संयुक्तपत्रमा संयुक्त राष्ट्रसङ्घका लागि नेपालका स्थायी प्रतिनिधि अमृतबहादुर राई र उक्त विश्व संस्थाका लाग...
पुरा पढ्नुहोस्नेपालको भौगोलिक अवस्थिति, दुई ठूला छिमेकी मुलुकबीचको सधैंजसोको संघर्ष र तेस्रो मुलुकहरुको चासोको बीच नेपालको कूटनीतिक क्षेत्र धेरैजसो उतारचढावमा रहने गरेको छ । सरकार फेरिने बित्तिकै पार्टीगत झुकाव र उक्त पार्टी तथा नेतृत्वलाई अन्य देशहरुले हेर्ने दृष्टिकोणका कारण मुलुकको कूटनीति स्थिर र सन्तुलित हुन...
पुरा पढ्नुहोस्नेपाल र भारतबीच चार वटा विषयमा सम्झौता भएको छ । भारत भ्रमणमा रहेका शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीचको भेटवार्तापछि सम्झौता भएको हो । नेपाल र भारतबीच अन्तर्राष्ट्रिय सोलार एलाइन्स, रेल्वेसबन्धी प्राविधिक सहयोग, पेट्रोलियम पदार्थ आपूर्ति र नेपाल आयल निगम र भार...
पुरा पढ्नुहोस्प्रधानमन्त्री शेरबहादुर देउवा भारतको औपचारिक भ्रमणका लागि नेपाली प्रतिनिधि मण्डलका साथ नयाँ दिल्लीमा छन् । शुक्रबार अपरान्ह दिल्ली अवतरण गरेका उनी त्यहाँबाट पूर्व निर्धारित कार्यक्रम अनुसार उनी दिन दयाल उपाध्याय मार्गस्थित भारतीय जनता पार्टीको मुख्यालय पुगे । उनका साथ गठबन्धमा सम्मिलित सबै दलका मन्त...
पुरा पढ्नुहोस्प्रधानमन्त्री शेरबहादुर देउवा र भारतका प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको प्रतिनिधिमण्डलस्तरीय वार्तापछि आज दुवै देशबीच ऊर्जा, कृषि, स्वास्थ्य तथा यातायात क्षेत्रमा महत्वपूर्ण घोषणा हुनेभएको छ । दिल्लीस्थित नेपाली राजदूतावासमा शुक्रबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्र...
पुरा पढ्नुहोस्बेलायती महारानी एलिजाबेथ द्वितीयासमक्ष बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्यले आफ्नो ओहोदाको प्रमाणपत्र पेस गरेका छन्। बकिङहम प्यालेसमा बिहीबार मध्यान्ह आयोजित विशेष समारोहकाबीच आचार्यले महारानीलाई ओहोदाको प्रमाणपत्र पेस गरेका हुन्। कोभिडको जोखिमका कारण महारानी एलिजाबेथले विन्डसोर क्या...
पुरा पढ्नुहोस्प्रधानमन्त्री शेरबहादुर देउवा शुक्रबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणमा आफ्नो पहिलो औपचारिक भारत भ्रमण गर्दैछन् । भारतको विदेश मामिला मन्त्रालयले उनको भ्रमणको पूर्वसन्ध्यामा उनले तीन दिन भारतमा गर्ने विविध गतिविधी र भेटघाटको तालिका सार्वजनिक गरेको छ । ...
पुरा पढ्नुहोस्श्रीलंकामा आयोजित बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) को पाँचौं शिखर सम्मेलनमा सदस्य राष्ट्रहरुबीच आपराधिक मामिलामा पारस्परिक कानुनी सहायता गर्ने बारे सहमति भएको छ । सम्मेलनमा सहभागी परराष्ट्रमन्त्री डा. नारायण खड्काले सरकारको तर्फबाट ‘आ...
पुरा पढ्नुहोस्अमेरिकाका राष्ट्रपति जो वाइडेनले नेपालका लागि राजदूतमा डिन आर थम्सनलाई प्रस्ताव गरेका छन् । ह्वाइट हाउसले जारी गरेको विज्ञप्तिमा नेपालका लागि राजदूतमा थम्सनलाई नियुक्त गर्न राष्ट्रपतिले प्रस्ताव गरेको उल्लेख गरिएको छ । लामो समय परराष्ट्र सेवामा कार्यरत थम्सनले सन् २०२१ को सेप्टेम्...
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit