Wednesday, 14 May 2025 | २०८२ जेठ १, बुधबार

चिनियाँ विदेशमन्त्री नेपालमा, यस्तो छ उनको तीनदिने ‘आइटिनरी’

३ बर्ष अगाडि

चीनको राज्यपरिषद् सदस्य एवं परराष्ट्रमन्त्री वाङ यी १९ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै नेपालको त्रिदिवसीय भ्रमणमा भारतको नयाँदिल्लीबाट काठमाडौं अवतरण गरेका छन् ।     चिनियाँ विशिष्ट अतिथि वाङलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्र सचिव भरतराज पौड्याल, नेपालका लागि च...

पुरा पढ्नुहोस्

राष्ट्रपतिद्वारा भारतका लागि नेपाली राजदूत डा. शर्मालाई शपथ

३ बर्ष अगाडि

राष्ट्रपति विद्यादेवी भण्डारीले गणतन्त्र भारतका लागि नेपाली आवासीय राजदूत डा. शंकरप्रसाद शर्मालाई आज पद तथा गोपनीयताको शपथ गराएकी छन् ।   राष्ट्रपति कार्यालय शीतल निवासमा आज आयोजित समारोहमा राष्ट्रपति भण्डारीले राजदूत डा शर्मालाई पद तथा गोपनीयताको शपथ गराएकी हुन् । समारोहमा परराष्ट्रमन्त्...

पुरा पढ्नुहोस्

योगीको शपथ समारोहमा नेपाली सांसद टोली सहभागी हुँदै

३ बर्ष अगाडि

भारतको उत्तरप्रदेश राज्यको मुख्यमन्त्री बन्न लागेका योगी आदित्यनाथको शपथ ग्रहण कार्यक्रममा नेपालबाट सांसदहरुको टोली सहभागी हुने भएको छ । दोस्रो कार्यकालका लागि मुख्यमन्त्री चुनिएका योगी आदित्यनाथले शुक्रबार पद तथा गोपनीयताको सपथ लिने भएका छन् ।   बिहीबार नेपाली सांसद टोली भारततर्फ प्रस्था...

पुरा पढ्नुहोस्

चिनियाँ विदेशमन्त्री फर्के लगत्तै प्रधानमन्त्री देउवाले गर्नेछन् भारतको राजकीय भ्रमण 

३ बर्ष अगाडि

प्रधानमन्त्री शेरबहादुर देउवाले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको औपचारिक निमन्त्रणामा यही चैत्र १८ देखि २० सम्म भारतको औपचारिक भ्रमण गने तय भएको छ । यो प्रधानमन्त्री नियुक्त भएपछि प्रधानमन्त्री देउवाको पहिलो औपचारिक राजकीय भ्रमण हुनेछ ।    यद्यपी सरकारले यसको औपचारिक पुष्टि...

पुरा पढ्नुहोस्

दूतावासले यसरी मनायो पाकिस्तानको राष्ट्रिय दिवस

३ बर्ष अगाडि

पाकिस्तानको राष्ट्रिय दिवसका अवसरमा बुधबार काठमाडौंस्थित पाकिस्तानी दूतावासमा झन्डोत्तोलन समारोह आयोजना गरिएको छ ।    महाराजगञ्जस्थित दूतावास परिसरमा आयोजित कार्यक्रमा पाकिस्तानी राजदूत सैयद हैदर शाहले पाकिस्तानको राष्ट्रिय झण्डा फहराए । सो अवसरमा पाकिस्तानी राष्ट्रपति अरिफ अल्भि, प्...

पुरा पढ्नुहोस्

पर्यटन प्रवर्द्धनबारे विहार र मधेस प्रदेश सरकारबीच छलफल

३ बर्ष अगाडि

वीरगन्जस्थित भारतको महावाणिज्य दूतावासको आयोजनामा विहार र मधेस प्रदेश सरकारबीच पर्यटन प्रवद्र्धनबारे छलफल भएको छ । दूतावासले मंगलबार भारतको आजादीका अमृत महोत्सवअन्तर्गत वीरगन्जमा उक्त छलफल आयोजना गरिएको हो ।    द्विपक्षीय पर्यटन प्रवद्र्धन गरी दुवैतर्फका पर्यटकले भोग्नुपरेका कठिनाइहर...

पुरा पढ्नुहोस्

चिनियाँ विदेशमन्त्रीको भ्रमण : के छ नेपालको एजेन्डा ?

३ बर्ष अगाडि

चीनको राज्य परिषद्का सदस्य एवं विदेशमन्त्री वाङ यीको यही चैत ११ देखि १३ गतेसम्म हुने औपचारिक भ्रमणले दुई देशबीचको शताब्दीऔँ पुरानो जनस्तरको सम्बन्धलाई नयाँ उचाइमा पु¥याउने अपेक्षा मात्र गरिएको छैन, समस्यारहित नेपाल–चीन सम्बन्ध नेपालको समृद्धिको यात्राको भरपर्दो साझेदार बन्ने अपेक्षा पनि गर...

पुरा पढ्नुहोस्

भारतीय दूतावासको आयोजनामा बुधबारदेखि तेस्रो अन्तर्राष्ट्रिय उद्यमशीलता कन्क्लेभ

३ बर्ष अगाडि

काठमाडौंस्थित भारतीय राजदूतावासले बुधबारदेखि अन्तर्राष्ट्रिय उद्यमशीलता कन्क्लेभ–कनेक्ट (इन) को तेस्रो संस्करण आयोजना गर्ने भएको छ ।    भारत स्वतन्त्र भएको ७५ वर्षको उत्सव मनाउन भारत सरकारले अघि सारेको ‘आजादीका अमृत महोत्सव’ अन्तर्गत यस कन्क्लेभको आयोजना गरिएको हो ।...

पुरा पढ्नुहोस्

नेपाल र पलाउबीच कूटनीतिक सम्बन्ध स्थापना

३ बर्ष अगाडि

नेपाल र फिलिपिन्सको दक्षिणपूर्व प्रशान्त महासागरमा अवस्थित देश गणतन्त्र पलाउबीच कूटनीतिक सम्बन्ध स्थापना भएको छ । यो सँगै नेपालसँग द्विपक्षीय कूटनीतिक सम्बन्ध भएका देशको सङ्ख्या १७४ पुगेको छ । कूटनीतिक सम्बन्ध स्थापनासम्बन्धी संयुक्तपत्रमा संयुक्त राष्ट्रसङ्घका लागि नेपालका स्थायी प्रतिनिधि अमृ...

पुरा पढ्नुहोस्

नेपाल र कतारबीच श्रम सम्झौता नवीकरण गर्ने सहमति

३ बर्ष अगाडि

नेपाल र कतारबीच द्विपक्षीय श्रम सम्झौता नवीकरण गर्ने सहमति भएको छ । कतार भ्रमणमा रहेका श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ र कतारका श्रममन्त्री डा अल वीन समिख अल मारीबीच भएको भेटवार्तामा सो सहमति भएको हो ।   मन्त्री श्रेष्ठले नेपाल र कतारबीचको श्रम सम्झौता नवीकरणका...

पुरा पढ्नुहोस्