Wednesday, 14 May 2025 | २०८२ जेठ १, बुधबार

बिमस्टेकमा प्रधानमन्त्री भर्चुअल माध्यमबाट सहभागी हुने

३ बर्ष अगाडि

प्रधानमन्त्री शेरबहादुर देउवाले यही चैत १६ मा श्रीलङ्कामा हुने पाँचौ बिमस्टेक शिखर सम्मेलनमा भर्चुअल  माध्यमबाट सहभागिता जनाउने भएका छन्  ।    मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न सोमबार आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले बिमस्टेक मन्त्र...

पुरा पढ्नुहोस्

चीनका विदेश मन्त्री वाङ शुक्रबार नेपाल आउँदै, कोको सँग गर्नेछन् भेट ?

३ बर्ष अगाडि

चीनका विदेश मन्त्री वाङ यी ११ चैतमा नेपाल भ्रमणमा आउने भएका छन् । परराष्ट्र मन्त्रालयले सूचना जारी गर्दै यी यसै साता शुक्रबार नेपाल आउन लागेको जनाएको हो ।   काठमाडौंमा हुँदा यीले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी...

पुरा पढ्नुहोस्

कर्णाली सरकार र स्वीस राजदूतबीच छलफल 

३ बर्ष अगाडि

कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा प्रदेश सरकार र नेपालका लागि स्वीट्जरल्याण्ड सरकारका राजदूतबीच छलफल भएको छ ।    कर्णाली प्रदेशको विकास र समृद्धिका लागि प्राथमिकतामा आधारित लगानी योजना तयार गर्न भौतिक पूर्वाधार तथा सहरी विकासमन्त्री पदमबहादुर रोकायको अध्यक्षतामा आज मन्त...

पुरा पढ्नुहोस्

पाकिस्तानमा अध्ययन गरेका नेपाली विद्यार्थीको सम्मानमा दूतावासद्वारा कार्यक्रम

३ बर्ष अगाडि

पाकिस्तानका विभिन्न शैक्षिक संस्थाबाट स्नातक गरेका नेपाली नागरिकको सम्मानमा आज पाकिस्तानी राजदूतावासले काठमाडौंको होटल अलफ्टमा पूर्व विद्यार्थीहरुको गेट टुगेदर आयोजना गरेको छ ।    यी स्नातकहरूले एमबीबीएस, बीडीएस, फार्मेसी, बीएस इन्जिनियरिङ आदिमा पाकिस्तान प्राविधिक सहायता कार्यक्रम (...

पुरा पढ्नुहोस्

बेलायत प्रहरीद्वारा नेपालबाट हराएका दुई मूर्ति फिर्ता

३ बर्ष अगाडि

नेपालबाट १९८० देखि १९९० को दशकमा हराएका प्राचीन मूर्तिमध्येका दुई मूर्ति बेलायत सरकारले नेपाललाई हस्तान्तरण गरेको छ । नेपाली दूतावास लण्डनमा शुक्रबार आयोजित एक विशेष समारोहबीच बेलायत प्रहरीका तर्फबाट यहाँस्थित नेपाली राजदूत ज्ञानचन्द्र आचार्यलाई उक्त मूर्ति हस्तान्तरण गरिएको हो । सोह्रौँ श...

पुरा पढ्नुहोस्

नेपालीलाई प्रहरी सेवा र कारागार सुरक्षामा प्रवेश लिन अफ्रिकी देश सिसेल्स इच्छुक,  श्रम सम्झौता गर्ने सहमति

३ बर्ष अगाडि

पूर्वी अफ्रिकी देश सिसेल्सले नेपालीहरुलाई त्यहाँकाे प्रहरी सेवा र कारागार सुरक्षामा प्रवेश लिन इच्छुक रहेकाे जनाएकाे छ । सिसेल्सकाे भ्रमणमा रहेकाे मन्त्रीसहितकाे प्रतिनिधि मण्डलसँग त्यहाँका रोजगार तथा सामाजिक मामिला र आन्तरिक मामिला मन्त्रालयका उच्च अधिकारीका साथै प्रहरी र जेल सुरक्षा प्रमुखको...

पुरा पढ्नुहोस्

चीनका विदेशमन्त्री नेपालबाट फर्केलगत्तै अमेरिकी जम्बो टोली आउने

३ बर्ष अगाडि

अमेरिकी सांसदहरुको २५ सदस्यीय टोली नेपाल भ्रमणमा आउने भएको छ । चीनका उच्च अधिकारीको भ्रमणलगत्तै अमेरिकी टोली पनि नेपाल आउन लागेको परराष्ट्र मन्त्रालय स्रोतले जानकारी दिएको हो ।    चीनका विदेशमन्त्री वाङ यी र चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुख सोङ ताओको टोली दुई दिने भ्रमण...

पुरा पढ्नुहोस्

इन्जाद्धारा रुसी सेनाबाट भएकाे पत्रकारहरुको श्रृङ्खलाबद्ध हत्या र आक्रमणको  भर्त्सना

३ बर्ष अगाडि

नेपाली पत्रकारहरुको अन्तर्राष्ट्रिय सञ्जाल, इन्जाले रिपोर्टिङका क्रममा युक्रेनको युद्ध क्षेत्रमा कार्यरत पत्रकारहरुमाथि रुसी सेनाबाट भएको श्रृङ्खलाबद्ध हत्या र आक्रमणको भर्त्सना गरेको छ ।   एक सातामा ३ जना पत्रकारको हत्या हुनु विश्वभरका मिडिया र नागरिक समाजको लागि अतिनै दुःखद खबर भएको इन्...

पुरा पढ्नुहोस्

राजदूत अधिकारी र पाकिस्तानका पूर्व प्रधानमन्त्रीबीच भेटवार्ता 

३ बर्ष अगाडि

पाकिस्तानका लागि नेपालका राजदूत तापस अधिकारीले पाकिस्तानका पूर्वप्रधानमन्त्री तथा पाकिस्तान मुस्लिम लिग (क्र्यू) का अध्यक्ष शुजात हुसैन चौधरीसँग इस्लामाबादमा भेटवार्ता गरेका छन् ।    भेटमा नेपाल–पाकिस्तान द्विपक्षीय सम्बन्ध र यसलाई थप सुदृढ बनाउने विषयमा छलफल भएकोृ पाकिस्तानस्थ...

पुरा पढ्नुहोस्

भिजिट भिसाको समस्या समाधान गर्न नेपाल र युएईका श्रममन्त्री सहमत

३ बर्ष अगाडि

संयुक्त अरब इमिरेट्स (युएई) भ्रमणमा रहेका श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ र युएईका मानव संशाधनमन्त्री डा. अब्दुलरहमान अब्दुलमानन अल अवारबीच मंगलबार भेटवार्ता भएको छ ।    युएईको राजधानी आबुधावीस्थित मानव संशाधन मन्त्रालयमा भएको भेटवार्तामा उहाँहरुबीच दुई देश...

पुरा पढ्नुहोस्