
बर्खास्तको बाटोमा एआईजी विश्वराज पोखरेल
असार १०, २०७९

बागमती र कर्णाली प्रदेश सभाका सचिव भन्छन्– ‘कानून देखि कर्मचारीसम्म सबैमा संघकै मुख ताक्ने रोग बनेको छ’
असार १०, २०७९

नेपाल प्रहरीले चालु आर्थिक वर्षको पाँच महिनामा विभिन्न शीर्षकमा गरी २ अर्ब २० करोड ८२ लाख रकम राजस्व संकलन गरेको छ । यो रकम प्रहरीले सरकारबाट पाउने कुल बजेटको ५ दशमलव ४२ प्रतिशत हो । प्रहरीलाई चालु आर्थिक वर्षमा सरकारले चालु र पूँजीगत गरी ४० अर्ब ७६ करोड रुपैयाँ बजेट छुट्याएको छ ।...
पुरा पढ्नुहोस्प्रदेश २ ट्राफिक प्रहरी कार्यालय पथलैया, बाराले ट्राफिक सचेतना अभियानअन्तर्गत चालकसँग एक मिनेट कार्यक्रम सञ्चालन गर्दै आएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालयले सवारी चालकलाई ट्राफिक सचेतना अभिवृद्धि गराई सवारी दुर्घटना न्यूनीकरणका गर्ने उद्देश्यले सो कार्यक्रम गर्...
पुरा पढ्नुहोस्जिल्ला ट्राफिक प्रहरी कार्यालय, कैलालीले ध्वनि प्रदुषण हटाउन मोटरसाइकलका साइलेन्सर हटाउने अभियान थालेको छ । प्रहरीका अनुसार स्वरुप परिवर्तन गरी ठूलो आवाजसहित मोटरसाइकल चलाउनेलाई कारबाही गर्न थालिएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रहरी निरीक्षक वकिल सिंहका अनुसार...
पुरा पढ्नुहोस्नेपाल प्रहरीका ३४ एसपीहरुको सरुवा भएको छ । प्रहरी प्रधान कार्यालयले केही जिल्ला प्रमुखहरुको फेरबल सहित सरुवा सूची सार्वजनिक गरेको हो । काभ्रेमा चक्रराज जोशी, बारामा दिलीप सिंह देउवा, सिरहामा अर्जुनप्रसाद तिमिल्सिना, पाल्पामा जनकबहादुर शाही, पूर्वी नवलपरासीमा प्रज्ज्वल महर्जन, झापामा विश...
पुरा पढ्नुहोस्कैलाली प्रहरीले ७७ वर्षीया वृद्धामाथि भएको बलात्कारको घटनामा जनप्रतिनिधिको रोहबरमा नै मिलापत्र भएको खुलेपछि वडासदस्यसहित पाँच जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) वेदप्रकाश जोशीका अनुसार मुख्य आरोपित घोडाघोडी नगरपालिका–४ का...
पुरा पढ्नुहोस्काठमाडौं महानगरपालिका–१४ कलंकी चोकस्थित सडकमा बा.४ ख ६८४३ नम्बरको टिपरले बा.२ ब ५४०१ नम्बरको मोटरसाइकललाई शनिबार राति ठक्कर दिँदा मोटरसाइकलमा सवार ललितपुर बस्ने बझाङ फलरा घर भएका २४ वर्षीय बसन्त विष्टको मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएको उनको कलंकीस्थित सहिद मेमोरियल...
पुरा पढ्नुहोस्सशस्त्र प्रहरी बल नेपालले आफ्ना ६५ जना एसपी (सशस्त्र प्रहरी उपरीक्षक) हरुको सरुवा गरेको छ । बलको मानव स्रोत विभागले आवश्यकता अनुसार खटाउनु पर्ने भएको भन्दै १ माघ देखि लागूहुने गरि उनीहरुको २३ पुसमा काज सरुवा गरेको हो । सरुवा अनुसार एपीएफ कमाण्ड तथा स्टाफ कलेजमा रहेका एसपी विकास घि...
पुरा पढ्नुहोस्कपिलवस्तुबाट श्रोत नखुलेको करिब ३६ लाख नगद सहित १ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा कपिलबस्तु नगरपालिका ९ हर्नामपुर बस्ने चेतन खटिक भन्ने ३९ वर्षीय राम बहादुर खटिक रहेका छन् । उनलाई श्रोत नखुलेको ३२ लाख ८९ हजार १ सय ५० नेपाली रुपैयाँ र १ लाख ८५ हजार...
पुरा पढ्नुहोस्शान्ति सेनाबाट फर्किएका नेपाली सेनाका करिब २० जनालाई कोरोना संक्रमण भएको छ । उनीहरु यही २२ पुसमा मिसनबाट स्वदेश फर्किएका थिए । सेनाले मिसनमा जाने तथा आउनेको पीसीआर परीक्षण गराउँदै आएको छ । सोही क्रममा शान्ति सेनाको मिसनबाट आएकाहरुको परीक्षण गर्दा उक्त संख्याका व्यक्तिमा संक्रमण दे...
पुरा पढ्नुहोस्गृह मन्त्रालयले नेपाल प्रहरीकी वरिष्ठ उपरीक्षक पुजा सिंहलाई नायब महानिरीक्षक डीआईजीमा बढुवा सिफारिस गरेको छ । बढुवा समितिको शुक्रबार बसेको बैठकले एसएसपी सिंहलाई बढुवाका लागि सिफारिस गरेको समितिका सदस्य सचिव अतिरिक्त महानिरीक्षक विश्वराज पोखरेलले जारी गरेको बढुवा सिफारिस सूचीम उल्लेख छ ।...
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit