Sunday, 18 May 2025 | २०८२ जेठ ५, आईतबार

भारत तस्करी हुन लागेको १६० किलो गाँजा सशस्त्र प्रहरीद्वारा बरामद

३ बर्ष अगाडि

सशस्त्र प्रहरी बल नेपालको मधेश प्रदेशस्थित छिन्नमस्ता बाहिनीबाट खटिएको विशेष टोलीले भारत पठाउन तयारी अवस्थामा रहेको एकसय ६० किलो गाँजा बरामद गरेको छ ।    सशस्त्र प्रहरी बल छिन्नमस्ता बाहिनी बर्दिबासबाट खटिएको टोलीले बोर्डर आउट पोस्ट र बेश जलेश्वरको सहयोगमा परालको कुन्यूबाट १६ पो...

पुरा पढ्नुहोस्

घरमै पुगेर न्यानाे बाँड्दै कपिलवस्तु प्रहरी

३ बर्ष अगाडि

प्रहरीले कपिलवस्तुमा बढ्दो शीतलहर र चिसोलाई मध्यनजर गर्दै अतिविपन्न परिवारलाई ४०० थान कम्बल वितरण गरेको छ ।     कपिलवस्तुमा बढिरहेको शीतलहर र चिसोले अति बिपन्न परिवारको दैनिक जीवनयापनमा देखिएको कठिनाइमा सहजता ल्याउनको लागि जिल्ला विपद व्यवस्थापन समितिको सहकार्यमा ४०० थान कम्बल बोक...

पुरा पढ्नुहोस्

अमेरिकन ब्राण्डको नक्कली मास्कसहित ४ जना पक्राउ     

३ बर्ष अगाडि

काठमाडौँबाट अमेरिकन ब्राण्डको नक्कली मास्क सहित ४ जना पक्राउ  परेका छन् ।     काठमाडौं त्रिपुरेश्वरस्थित महालक्ष्मी इशान इन्टरप्राइजेज प्रालि र अनेष्ट सप्लायर्सबाट अमेरिकन ब्राण्ड थ्रीएम मास्कको नक्कल गरी उस्तै देखिने कम गुणस्तरको ६ हजार १ सय १४ थान थ्रीएम मास्क सहित ४ जनालाई...

पुरा पढ्नुहोस्

मेजर इन्द्रभक्त महर्जनको नेतृत्वमा २१४ जनाको टोली लेवनानमा

३ बर्ष अगाडि

संयुक्त राष्ट्रसंघको आव्हानमा  लेवनानमा तैनाथ हुन मेजर इन्द्रभक्त महर्जनको नेतृत्वमा श्री गोरख बक्स गण ६३ औं डफाको अन्तिम शान्ति सेना टोली आज त्यसतर्फ प्रस्थान गरेको छ ।     सैनिक जनसम्पर्क तथा निर्देशनालयका अनुसार चार्टर फ्लाइटमार्फत गएको टोलीमा २१४ जना नेपाली शान्ति सैनिक र...

पुरा पढ्नुहोस्

८० वर्षीय आफ्नै बुबालाई कुटपिट गरी हत्या गर्ने १ पक्राउ 

३ बर्ष अगाडि

मोरङमा ८० वर्षीय आफ्नै बुबालाई कुटपिट गरी हत्या गरेको आरोपमा १ जना पक्राउ परेका छन् ।     बेलबारी नगरपालिका–९ डाँगाबजार बस्ने ३५ वर्षीय जय बहादुर खत्रीले आफ्नै बुबा दल बहादुर खत्रीलाई कुटपिट गर्दा मृत्यु भएको हो ।    मादक पदार्थ सेवन गरेका जय बहादुरले घरायसी...

पुरा पढ्नुहोस्

मोरङको उखुबारीमा २ शव फेला

३ बर्ष अगाडि

मोरङको धनपालथान गाउँपालिका–७ कमलपुरको बस्ती नजिकको उखुबारीको खाल्डोमा पुरेर राखेको २ शव प्रहरीले फेला पारेको छ ।      बुधबार उखु काट्न पुगेका किसानले शंकास्पद अवस्थामा खाल्डो खनी केही पुरेको देखेपछि तत्कालै प्रहरीलाई खबर गरेका थिए । सोही खबर पाएपछि बेलुका खाल्डोको उत्खन...

पुरा पढ्नुहोस्

राजस्व छली १ करोड ६३ लाखको सामान ल्याउने चालक नियन्त्रणमा 

३ बर्ष अगाडि

राजस्व छलेर भारतबाट भित्र्याइएको  एक करोड ६३ लाख बराबरको सामान लोड गरिएको एउटा ट्रकलाई पर्सा प्रहरीको टोलीले नियन्त्रणमा लिएको छ ।      बिल बिजकभन्दा बढी खुद्रा मालबस्तु लोड गरी वीरगञ्जबाट बुटवलतर्फ लग्दै गरेको अवस्थामा वीरगञ्ज महानगरपालिका–८ भारतीय राजदूतावास चोक...

पुरा पढ्नुहोस्

मन्त्रीका पिएसओ मृत फेला

३ बर्ष अगाडि

कैलालीमा एक जना प्रहरी हवल्दार मृत फेला परेका छन् । प्रहरी हवल्दार रमेशदत्त जोशी आफ्नै कोठामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक (डीएसपी) बेदप्रकाश जोशीले बताए ।      मृतक जोशी सुदूरपश्चिम प्रदेशको आर्थिक मामिला राज्यमन्त्री माया तामाङ बोहराका...

पुरा पढ्नुहोस्

प्रहरी र सशस्त्रकाे नियमावली फेर्न गृहकाे समिति

३ बर्ष अगाडि

गृह मन्त्रालयले नेपाल प्रहरी र सशस्त्र प्रहरी बल, नेपालको ऐनरनियम संशोधनका लागि अध्ययन गर्न समिति गठन गरेको छ ।     गृहमन्त्री बालकृण खाणले सह–सचिव एवम् गृह प्रवक्ता फणिन्द्रमणी पोखरेलको नेतृत्वमा ७ सदस्यीय समिति गठन गरेका हुन् । समितिले ऐन र नियम संशोधन अध्ययन गरेपछि गृहमन्...

पुरा पढ्नुहोस्

एक प्रहरीलाई वर्षभरिमा के कस्ता व्यक्तिगत पोशाक र सामान दिइन्छ ?

३ बर्ष अगाडि

नेपाल प्रहरीको प्रहरी जवानदेखि अधिकृतसम्म केही सामाग्री बाहेक सबै सामाग्री समान सरह वितरणको व्यवस्था प्रहरी नियमावलीले गरेको छ । तर, अधिकृतहरुले ती सामाग्री आफु अनुकुल सहजै पाउँछन् भने तल्लो दर्जाका लागि त्यही सामाग्रीका लागि महिनौं वा कहिले काँही वर्षसम्म पनि पर्खनु पर्छ ।     ...

पुरा पढ्नुहोस्