Sunday, 18 May 2025 | २०८२ जेठ ५, आईतबार

सशस्त्र र नेपाल प्रहरीमा ओएन्डएम सर्वेक्षण गर्न सरकारको सैद्धान्तिक स्वीकृति

३ बर्ष अगाडि

सरकारले सशस्त्र प्रहरी बल र नेपाल प्रहरीमा संगठन तथा व्यवस्थापन सर्वेक्षण (ओएन्डएम) पुनरावलोकनका लागि सैद्धान्तिक स्वीकृति दिएको छ ।  सोमबार बसेको मन्त्रिपरिषदको बैठकले यी सुरक्षा निकायमा ओएन्डएम सर्वेक्षणका लागि सैद्धान्तिक स्वीकृति दिएको सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री ज...

पुरा पढ्नुहोस्

कर्णाली ट्राफिक प्रहरीद्वारा कारबाहीबाट डेढ करोडभन्दा बढी राजस्व सङ्कलन

३ बर्ष अगाडि

कर्णाली प्रदेशमा ट्राफिक नियम उल्लङ्घन गर्ने सवारी साधनको कारबाहीबाट  डेढ करोडभन्दा बढी राजस्व सङ्कलन भएको छ ।       चालु आर्थिक वर्षको पहिलो छ महिनामा ट्राफिक नियम उल्लङ्घन गर्ने सवारी साधनको कारबाहीबाट  १ करोड ७१ लाख ९७ हजार ५०० राजस्व सङ्कलन भएको कर्णाली प्रदेश प...

पुरा पढ्नुहोस्

खुकुरीको चोट सहेर आरोपी समाउने सईलाई परिसरको पुरस्कार 

३ बर्ष अगाडि

महानगरीय प्रहरी परिसर काठमाडौंले प्रभाग धर्मस्थलीका कार्यरत सई (नायब निरीक्षक) पदम अवस्थीलाई नगदसहित रेकर्डमा जनिनेगरि पुरस्कृत गरेको छ । परिसरले अवस्थीले ज्यानको पर्वाह नगरी जोखिम मोलेर कर्तब्य ज्यान उद्योगका आरोपी शनि तामाङलाई तत्काल रंगेहात पक्राउ गर्न सफल भएकोमा पुरस्कृत गरेको हो ।  &nbs...

पुरा पढ्नुहोस्

सशस्त्र प्रहरीको पहलमा दसगजाबाट एसएसबीले हटायो पोस्ट

३ बर्ष अगाडि

अन्तर्राष्ट्रिय कानुन उल्लंघन गर्दै विराटनगर महानगरपालिकाको सीमावर्ती दसगजा क्षेत्रमा भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले बनाएको पोस्ट हटाएको छ । सशस्त्र प्रहरी बलको पहलमा एसएसबीले पोस्ट त्यहाँ हटाएर आफ्नै भूमिमा सारेको छ ।    मोरङका प्रमुख जिल्ला अधिकारी काशिराज दाहाल एसएसबीले आफ्नो प...

पुरा पढ्नुहोस्

सेना र प्रहरीबाटै मानवअधिकार उल्लंघन र गैरन्यायिक हत्या : ह्युमन राइट्स

३ बर्ष अगाडि

दण्डहीनताको संस्कृतिका कारण नेपालमा गत वर्ष सन् २०२१ मा पनि गम्भीर किसिमका मानवअधिकार उल्लंघनका घटनाहरु भएको एक प्रतिवेदनले जनाएको छ ।    मानवअधिकारवादी संस्था ह्युमन राइट्स वाचले विश्वभरको मानवअधिकारको अवस्था विश्लेषण गर्दै सार्वजनिक गरेको प्रतिवेदनमा नेपालमा मानवअधिकारको अवस्था कमज...

पुरा पढ्नुहोस्

हुम्लाको तुम्चमा अस्थायी प्रहरी पोष्ट स्थापना

३ बर्ष अगाडि

हुम्लाको मध्यभागमा रहेको सर्केगाड गाउँपालिका–१ तुम्चमा अस्थायी प्रहरी पोष्ट स्थापना भएको छ ।    करिब तीन महिनाअघि स्थापना भएको प्रहरी पोष्टद्वारा नागरिकलाई सहज भएको छ । छिमेकी जिल्ला मुगुसँग सिमाना जोडिएको हुँदा उक्त क्षेत्रमा प्रहरीको माग भएपछि अस्थायी प्रहरी पोष्ट स्थापना गरि...

पुरा पढ्नुहोस्

सशस्त्र नियमावली संशोधन प्रस्ताव, बढुवा, अवकाश र निवृत्तिभरणमा परिवर्तन गरिँदै

३ बर्ष अगाडि

सशस्त्र प्रहरी बल (एपीएफ) ले आफ्नो नियमावली संशोधन गर्ने तयारी गरेको छ । बढुवा, अनिवार्य अवकाश, निवृत्ति भरणलगायत विषयमा एपीएफले नियमावलीमा भएका प्रावधानलाई संशोधन गर्न लागेको ।    स्रोतका अनुसार सशस्त्र मुख्यालयले संशोधन गर्नुपर्ने नियम, उपनियमहरु तयारी पारी गृह मन्त्रालयमा बुझाउने...

पुरा पढ्नुहोस्

सेनाका छनोट परीक्षा अनिश्चितकालका लागि स्थगित

३ बर्ष अगाडि

नेपाली सेनाले वार्षिक कार्यतालिका अनुसार सञ्चालित भर्ना छनोट परीक्षा कार्यक्रमहरु स्थगन गरेको छ । माघ ११ गतेबाट अर्को सूचना प्रकाशन नभएसम्मको लागि स्थगन गरिएको हो ।   कोभिड–१९ को नयाँ भेरियन्ट ओमिक्रोन संक्रमण नेपालमा समेत द्रुत गतिमा फैलिरहेको कारण ती कार्यक्रमहरु स्थगन गर्नुपरेको...

पुरा पढ्नुहोस्

बालकुमारीको मूर्तिखोज्न डीएसपी दीपक भारतीको नेतृत्वमा पाँच सदस्यीय अनुसन्धान टोली

३ बर्ष अगाडि

ललितपुर महानगरपालिका–२७ सुनाकोठीमा अवस्थित बालकुमारी मन्दिरबाट आइतबार चोरी भएको मूर्ति खोज्न पाँच सदस्यीय अनुसन्धान टोली गठन गरिएको छ ।    जिल्ला प्रशासन कार्यालय ललितपुर कार्यालयमा साेमबार भएको छलफलमा प्रहरी नायब उपरीक्षक दीपक भारतीको संयोजकत्वमा सो अनुसन्धान टोली गठन गरिएको प...

पुरा पढ्नुहोस्

समयमै न्याय दिन सकेमा प्रहरीप्रति भरोसा बढ्छ : महानिरीक्षक शैलेश थापा क्षेत्री

३ बर्ष अगाडि

नेपाल प्रहरीको अर्धवार्षिक कार्य प्रगति समीक्षा कार्यक्रम सम्पन्न भर्चुअल माध्यमबाट सम्पन्न भएको छ ।     प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीको उपस्थितिमा नेपाल प्रहरीको आर्थिक वर्ष २०७८ र ०७९ को अर्धवार्षिक कार्य प्रगति समीक्षा कार्यक्रम सोमबार प्रहरी प्रधान कार्यालयमा भर्...

पुरा पढ्नुहोस्