Sunday, 18 May 2025 | २०८२ जेठ ५, आईतबार

रक्षा मन्त्रालय र सेनालाई प्रधानमन्त्री देउवाले दिए यस्तो निर्देशन

३ बर्ष अगाडि

प्रधानमन्त्री शेरबहादुर देउवाले सुरक्षाको भरपर्दो व्यवस्था गर्न रक्षा मन्त्रालय र मातहतका सबै निकायलाई निर्देशन दिएका छन् ।     रक्षा मन्त्रालयको कार्यभार समेत सम्हाल्नु भएका प्रधानमन्त्री देउवाले सुरक्षा सुशासन र विकासको पूर्वसर्त भएको उल्लेख गर्दै त्यसको भरपर्दो व्यवस्था गर्न सम...

पुरा पढ्नुहोस्

फागुन १ देखि सेनाको भर्ना कार्यक्रम फेरि सञ्चालन हुने 

३ बर्ष अगाडि

कोरोना महामारीका कारण स्थगित गरिएको नेपाली सेनाको भर्ना कार्यक्रम फागुन १ गतेदेखि पुनः सञ्चालन हुने भएको छ ।     नेपाली सेनाको दरबन्दीमा रिक्त रहेका विभिन्न पदहरुमा ०७८/७९ को वार्षिक कार्यतालिका अनुसार भर्ना छनोट परीक्षा कार्यक्रमहरु माघ ११ गते अनिश्चित कालको लागि स्थगित भएको थियो...

पुरा पढ्नुहोस्

सशस्त्र प्रहरीमा महानिरीक्षक चयन पेचिलो बन्दै 

३ बर्ष अगाडि

सशस्त्र प्रहरी बल नेपालको २१ वर्ष लामो इतिहासमा सबैभन्दा कम समय नेतृत्व गर्ने महानिरीक्षक किशोरकुमार लामा हुन् । उनीपछि दुर्जकुमार राई हुन् ।      हाल महानिरीक्षक शैलेन्द्र खनाल आफ्नो चार वर्षे पदावधि सकेर २८ चैतमा अनिवार्य अवकाशमा जाँदै छन् । उनीपछि २१ दिनका लागि एआईजी पुष्प...

पुरा पढ्नुहोस्

प्रहरीले आसन्न निर्वाचनका लागि १४ अर्ब बढीको बजेट प्रस्ताव गृहमा पठाउँदै

३ बर्ष अगाडि

सरकारले स्थानीय तहको निर्वाचनका लागि तयारी गर्न निर्देशन दिएसँगै नेपाल प्रहरीले सुरक्षा योजना कार्यन्वयनका लागि आवश्यक पर्ने सवारीसाधन, हातहतियार तथा भिड नियन्त्रण उपकरण,  सञ्चार उपकरण र बन्दोबस्ती लगायत खरिदका लागि आवश्यक बजेट मागको तयारी गरेको छ ।    निर्वाचनका लागि आवश्यक सान...

पुरा पढ्नुहोस्

२२ करोड ठगी आरोपमा फरार साइनिङ स्टार सहकारीका लेखा संयोजक पक्राउ

३ बर्ष अगाडि

काठमाडौंको कालिमाटीस्थित साइनिङ स्टार सेभिङ एन्ड क्रेडिट को–अपरेटिभ लिमिटेडको रकम हिनामिनामा दोषी ठहर भई फरार रहेका सहकारीका लेखा समिति संयोजक पञ्चमान महर्जन पक्राउ परेका छन् ।    सहकारीको निक्षेप रकम २२ करोड ६४ लाख ९४ हजार रुपैयाँ फिर्ता नदिई सो संस्थाका पदाधिकारी र सञ्चालकहरु...

पुरा पढ्नुहोस्

काठमाडौंबाट राहदानी बनाई दिने भनी रकम ठगी गर्ने १ पक्राउ 

३ बर्ष अगाडि

राहदानी बनाई दिने भनी रकम ठगी गर्ने १ जनालाई काठमाडाैंबाट प्रहरीले पक्राउ गरेको छ ।     पक्राउ पर्नेमा सुनसरी इटहरी उपमहानगरपालिका ५ संगमचोक बस्ने ३५ वर्षीय मनोज सापकोटा रहेका छन् ।     काठमाडौं महानगरपालिका ११ त्रिपुरेश्वरस्थित राहदानी विभागमा राहदानी बनाउन आएक...

पुरा पढ्नुहोस्

मोरङ प्रहरीले यसरी सुल्झायो उखुबारी हत्याकाण्ड

३ बर्ष अगाडि

मोरङ उखुबारी हत्याकाण्ड कारोबार रकम एकलौटी बनाउन खोज्दा घटेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । मृतकको साथीले नै प्रलोभनमा परी मोरङमा दुई जना र ललितपुरमा एक जनाको हत्या गरेको प्रहरीले शुक्रबार विज्ञप्तिमार्फत जानकारी दिएको हो ।    १२ माघमा मोरङ धनपालथान गाउँपालिका–७ स्थि...

पुरा पढ्नुहोस्

कपिलवस्तुमा गर्भवती छोरीलाई झुण्डाएर मारेको भन्दै बाबुको उजुरी, शव उत्खन्नगर्दै प्रहरी 

३ बर्ष अगाडि

कपिलवस्तुको यशोधरा गाउँपालिकास्थित सिंहखोरमा एकजना २० वर्षीया गर्भवती महिलालाई उनकै परिवारले हत्यागरि शव सतगत् गरेको भन्दै मृत्तकका बुवाले प्रहरीमा उजुरी दिएका छन् ।      सिंहखोर गाउँकी २० वर्षीया रहिसुन निसालाई बुधबार राती झुण्डाएर मारेको र बिहीबार प्रहरी समेतलाई जानकारी नदि...

पुरा पढ्नुहोस्

मोरङ उखुबारी हत्याकाण्ड, थप एकजनाको शव ललितपुरमा भेटियो

३ बर्ष अगाडि

मोरङ उखुबारी हत्याकाण्ड घटनासँग जोडिएको थप एक शव ललितपुरको ठेँचो हाइटमा चारफिट तल गाँडेर माथिबाट प्लाष्टर गरिएको अवस्थामा भेटिएको छ ।      महानगरीय अपराध महाशाखाका एसएसपी वषन्तबहादुर कुँवरले मोरङ हत्याकाण्डसँग जोडिएको थप एउटा शब भेटिएको पुष्टि गरे । उनका अनुसार मोरङ प्रहरीको...

पुरा पढ्नुहोस्

ललितपुरबाट हराएको मूर्ति खोजीका लागि गृहमन्त्रीलाई ज्ञापनपत्र 

३ बर्ष अगाडि

ललितपुर महानगरपालिका–२७  सुनाकोठीस्थित बालकुमारी मन्दिरबाट हराएको मूर्ति सक्रियतापूर्वक खोजी गर्न गृहमन्त्री बालकृष्ण खाणलाई त्यहाँका जनप्रतिनिधिसहितको टोलीले ज्ञापनपत्र बुझाएको छ ।    ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालको नेतृत्वमा बिहीबार गृह मन्त्रालय पुगेको...

पुरा पढ्नुहोस्