Saturday, 17 May 2025 | २०८२ जेठ ४, शनिवार

सुदुरपश्चिम प्रदेशमा सशस्त्रको बलियो उपस्थिती स्थापित 

३ बर्ष अगाडि

सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले शुक्रबार सुदुरपश्चिम प्रदेशस्थित नम्बर ३४ गण हेडक्वाटर कैलाली र नम्बर ५२ गुल्म हेडक्वाटर डडेलधुराको नवनिर्मीत भवनको उद्घाटन गरे । योसँगै सशस्त्र प्रहरी बल नेपालले देशका ७७ जिल्लामा आफ्नो उपस्थित मजबुत तथा व्यवस्थित बनाएको छ ।    सशस्त्र प...

पुरा पढ्नुहोस्

पल शाहविरुद्ध तेस्रो पटक ५ दिन म्याद थप

३ बर्ष अगाडि

नाबालिगलाई जबर्जस्ती करणी गरेको अभियोगमा थुनामा परेका नायक पल शाहविरुद्ध तनहुँ अदालतले तेस्रो पटक म्याद थप गरिएको छ । शाहविरुद्ध आज तनहुँ अदालतबाट पाँच दिनको म्याद थप भएको हो ।      शाहविरुद्ध अनुसन्धान नसकिएकाले म्याद थप गरिएको प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिए...

पुरा पढ्नुहोस्

सशस्त्रका सई किन मुछिए हतियार मुद्दामा ?

३ बर्ष अगाडि

झापामा गत १ फागुनमा स्थानीय एक व्यक्तिको घरबाट कटुवा पेस्तोल बरामद भयो । भद्रपुर–६ बस्ने २४ वर्षीय मुगालाल माझीको घरबाट उक्त हतियार बरामद भएको थियो ।    हतियारबारे सुराकी कसैले सशस्त्र प्रहरीका अधिकारीलाई दिएको थियो । सशस्त्रका सई रमेश कुँवरले जानकारी आएपछि उनको टोलीले उक्त हति...

पुरा पढ्नुहोस्

अमेरिकी राहदानी वाहक भुटानी शरणार्थीले ल्याएको ड्रोनमा भेटियो सुन

३ बर्ष अगाडि

अमेरिकाबाट आएका एक भुटानी शरणार्थीबाट सुन बरामद भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा जाँचको क्रममा उनले ल्याएको ड्रोनमा सुन फेला परेको हो ।   अमेरिकी राहदानी वाहक अनिषहाङ बहिङ राईले ह्याण्डब्याकमा ड्रोन ल्याएका थिए । तर, उनले एक्सरे मेसिनमा जाँच गर्न मानेका थिएनन् । कर्मचारीले शं...

पुरा पढ्नुहोस्

पर्साबाट भन्सार छलीको दुई करोड ८५ लाखको सामान सशस्त्र प्रहरीद्वारा बरामद

३ बर्ष अगाडि

पर्साबाट सशस्त्र प्रहरीको टोलीले विनाभन्सार नेपाल भित्र्याइएको रु. दुई करोड ८५ लाख बराबरको सामान बरामद गरेको छ ।     सशस्त्र प्रहरी बल, नेपाल नं १३ गणका अनुसार बरामद गरिएको सामग्रीमा कपडा, इलेक्ट्रोनिक सामान, हार्डवेयर, मोटर पार्टस, खाद्यपदार्थ र किराना पसलका सामान छन् । विभिन्न समयम...

पुरा पढ्नुहोस्

कोहलपुरबाट चोरीएको आशिष गुरूङ्गको पल्सर मोटरसाईकल स्वयम्भूमा फेला 

३ बर्ष अगाडि

महानगरीय ट्राफिक प्रहरी महाशाखाले बाँकेको कोहलपुरबाट चोरी भएको मोटरसाईकल सहित एक जनालाई काठमाण्डौको स्वयम्भू भुईखेलबाट नियन्त्रणमा लिएको छ । ट्राफिक प्रहरीले कालिकोट महाबी गाउँपालिका–२ घर भई भक्तपुर सल्लाघारी बस्ने वर्ष २३ को पञ्च बहादुर सिंहलाई कोहलपुर बाँकेबाट हराएको प्रदेश ३–०२,...

पुरा पढ्नुहोस्

पेस्तोल र गोली सहित पक्राउ  

३ बर्ष अगाडि

धनगढी नगरपालिका–११ आँप चोकबाट १ थान ईटालियन पेस्तोल, सोही पेस्तोलमा लाग्ने ५ राउण्ड गोली र १ थान म्याग्जिन सहित सोही ठाउँ बस्ने ४२ वर्षीय ब्रमदेव यादवलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ ।    उक्त चोकस्थित सडकमा बीआर ३२ एबी ०४४९ नम्बरको मोटरसाइकललाई ईलाका प्रहरी कार्यालय ध...

पुरा पढ्नुहोस्

होलीमा मापसे गर्ने १०६ सहित एकहजार बढीलाई कारवाही

३ बर्ष अगाडि

महानगरीय ट्राफिक प्रहरी महाशाखाले फागु पूर्णीमा (होली)लाई व्यवस्थित, सुरक्षित र मर्यादित बनाउन काठमाडौँमा १३०० बढि ट्राफिक प्रहरी खटाएर कडाईका साथ चेकजाँच गरेको छ ।   दुर्घटना रहित होली पर्व बनाउनका लागी महाशाखाले ट्राफिक व्यवस्थापनको योजना तयार गरि आफ्नो जनशक्ति परिचालन गरेको थियो । ...

पुरा पढ्नुहोस्

दिनेश सिग्देल हत्याकाण्डको सफल अनुसन्धानगर्ने डीएसपी बने 'पुलिस अफ द स्टेट'

३ बर्ष अगाडि

वैदेशिक रोजगारीका लागि बहराईन गएका झापा दमक ५ का ४३ वर्षीय  दिनेश सिग्देलको निर्मम हत्याकाण्डको सफल अनुसन्धानगर्ने इलाका प्रहरी कार्यालय धरान सुनसरीमा कार्यरत प्रहरी नायव उपरीक्षक नरेन्द्र कुँवर फागुन महिनाका लागि उत्कृष्ट प्रहरी घोषित भएका छन् ।    प्रहरी अनुसन्धानमा परिवारमा ब...

पुरा पढ्नुहोस्

शिवम सिमेन्ट उद्योगका कामदार भारतीय नागरिकको मृत्यु

३ बर्ष अगाडि

हेटौँडा उपमहानगरपालिका–१६ हटियास्थित शिवम् सिमेन्ट उद्योगमा सफाइ गर्ने क्रममा एक युवकको बिहीवार मृत्यु भएको छ । उद्योगमा कार्यरत अन्दाजी २० वर्षीय भारतीय नागरिक रकिव अख्तरको बिहान सरसफाइ गर्ने क्रममा मेसिनको फित्तामा च्यापिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।  प्रहरी नि...

पुरा पढ्नुहोस्