Saturday, 17 May 2025 | २०८२ जेठ ४, शनिवार

मध्य र पश्चिम कमाण्डका युनिटहरुको निरीक्षणमा प्रधानसेनापति 

३ बर्ष अगाडि

प्रधानसेनापति प्रभुराम शर्माले मंगलबार दाङको घोराहीस्थित नं. १९ बाहिनी अड्डा, बझाङस्थित वीरभद्रजंग गुल्म र डोटीको दिपायलस्थित नं. ५ बाहिनी अड्डाको निरीक्षण भ्रमण गरेका छन् ।    भ्रमणको दौरान उनले बाहिनी अड्डाहरु तथा गुल्मको तैनाथीको वर्तमान अवस्था, वस्तुस्थिति लगायत विविध पक्षबारे जा...

पुरा पढ्नुहोस्

सशस्त्र प्रहरीमा चाँडै सरुवा र बढुवा हुन्छ : गृहमन्त्री

३ बर्ष अगाडि

गृहमन्त्री बालकृष्ण खाणले सशस्त्र प्रहरी बलमा चाँडै सरुवा र बढुवा प्रक्रिया अघि बढ्ने बताएका छन् । सशस्त्र प्रहरीका अधिकृत र जवानहरूको लामो समयदेखि रोकिएको बृत्तिविकास सुरु गर्ने तयारीमा सरकार रहेको उनले बताएका हुन् ।    कपिलवस्तुको चन्द्रौटामा बुधबार सशस्त्र प्रहरी बल नम्बर ५ बिन्ध्...

पुरा पढ्नुहोस्

प्रहरीको एआईजी विवादमा लोकसेवाले थाल्यो काम, जवाफ पठाउन सचिवालयलाई पत्र

३ बर्ष अगाडि

नेपाल प्रहरीको एआईजी बढुवा सिफारिस विवादमा लोकसेवा आयोगले प्रक्रिया अघि बढाएको छ । आयोगको बढुवासम्बन्धी गुनासो सुन्ने समितिले सोमबार नै बैठक बसी प्रक्रिया सुरु गरेको हो ।    समितिले प्रहरीका तीन जना डिआईजीलाई एआईजीमा बढुवा सिफारिस गरिएको बारे बढुवा सिफारिस समितिको सचिवालयसँग लिखित जव...

पुरा पढ्नुहोस्

नेपाल प्रहरीका २५ डीएसपीको काज सरुवा

३ बर्ष अगाडि

नेपाल प्रहरीका २५ जना डीएसपीको काज सरुवा भएको छ । प्रहरी प्रधान कार्यालयले अर्को आदेश नभएसम्मका लागि काज सरुवा गरेकाे हो ।    सरुवा अनुसार लामो समय प्रहरी प्रधान कार्यालयमा रहेका डीएसपी अंगुर जिसीलाई ललितपुर परिसर पठाइएको छ । उनी निर्मला पन्त प्रकरणमा राजनीतिक र संगठनको कोपभाजनमा परे...

पुरा पढ्नुहोस्

छुट्टै जासुसी संयन्त्र गठन गर्ने तयारीमा वाग्मती प्रदेश, विधेयक छलफलका लागि समितिमा 

३ बर्ष अगाडि

वाग्मती प्रदेशले आफ्नो छुट्टै जासुसी संयन्त्र गठन गर्ने तयारी गरेको छ । वाग्मती प्रदेशसभाको मंगलवार बसेको बैठकमा प्रदेशसभामा गत पौष २१ गते दर्ता भएको प्रदेश अनुसन्धान ब्यूरो विधेयक २०७८ लाई छलफलका लागि समितिमा पठाएको हो ।    नेपालको संविधानले गुप्तचरी संयन्त्र संघीय कानून बमोजिम पर...

पुरा पढ्नुहोस्

राजस्व छलीमा पक्राउ परेका बिइङ ह्युमनका बख्रेल २० लाख धरौटीमा छुटे

३ बर्ष अगाडि

राजस्व छली आरोपमा पक्राउ परेका बिइङ ह्युमनका नेपाल सञ्चालक सन्तोषचन्द्र बख्रेल २० लाख रुपैयाँ धरौटीमा रिहा भएका छन् ।    उच्च अदालत पाटनले बख्रेल र अन्य दुई जनालाई जनही २० लाख धरौटी मागेको थियो । बख्रेल बैंक ग्यारेन्टी राखेर रिहा भएका हुन् । उनीहरुसँग पक्राउ परेका नारायणप्रसाद घिमिरे...

पुरा पढ्नुहोस्

पल शाहविरुद्ध तनहुँमा बलात्कार मुद्दा दायर

३ बर्ष अगाडि

कलाकार पल शाहविरुद्ध तनहुँ जिल्ला अदालतमा पनि बलात्कार मुद्दा दायर भएको छ । जिल्ला सरकारी वकिलको कार्यालयले शाहविरुद्ध अभियोगपत्र आज दायर भएको हो ।   शाहविरुद्ध नाबालिगमाथि बलात्कारको आरोप छ । उनलाई १२ देखि १४ वर्ष कैद सजायको माग गरिएको छ । मुलुकी अपराध संहिता २०७४ को दफा २१९ को १ र २ अनु...

पुरा पढ्नुहोस्

सेनाका प्यूठले मुद्दा हालेपछि डीआईजी र एसपीलाई अदालतको कारण देखाउ आदेश

३ बर्ष अगाडि

उच्च अदालत दिपायलले जाहेरी दर्ता नगरेको रिट निवेदनमा सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख डीआईजी पुरुषोत्तम कँडेल र जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी प्रमुख एसपी विश्व अधिकारीका नाममा कारण देखाउ आदेश जारी गरेको छ ।   न्यायाधीश जगतबहादुर थापाको एकल इजलासले मंगलबार विपक्षीको नाममा लिखित जव...

पुरा पढ्नुहोस्

प्रहरीमा पछि परेका एसएसपी साह राजनीतिमा आउलान् त अघि ?

३ बर्ष अगाडि

नेपाल प्रहरीमा आफ्नै ब्याचका सहकर्मीहरु प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा भइसक्दा पनि प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) मै सीमित रहेका गोविन्द कुमार साहले सुटुक्क राजीनामा दिएर  राजनीतिमा आउने तयारी गरेका छन् ।   धनुषाको विदेह नगरपालिकाको मेयरमा उम्मेदवारी दिन एसएसपी साहले र...

पुरा पढ्नुहोस्

मेजर रविन श्रेष्ठ नेतृत्वमा १६५ जना सैनिक मध्य अफ्रिकी गणतन्त्र प्रस्थान

३ बर्ष अगाडि

नेपाली सेनाको एक टोली यूएन मिसनअन्तर्गत मध्य अफ्रिकी गणतन्त्रतर्फ प्रस्थान गरेको छ ।    सेनाका मेजर रविन श्रेष्ठ नेतृत्वमा १६५ जना सैनिकको टोली आइतबार मिनुस्का मिसनका लागि प्रस्थान गरेको हो । मिनुस्कामा तैनाथ रणशेर गण (शान्ति सेना), तेस्रो डफ्फा र सैनिक प्रहरी युनिट (शान्ति सेना) छैट...

पुरा पढ्नुहोस्