Saturday, 17 May 2025 | २०८२ जेठ ४, शनिवार

बागलुङका चार स्थानमा प्रहरी चौकी स्थापना

३ बर्ष अगाडि

शान्ति सुरक्षालाई थप प्रभावकारी बनाउन जिल्लाको सबै पालिकामा प्रहरी चौकी स्थापना गर्ने गृह मन्त्रालयको निर्णयानुसार केही पालिकामा प्रहरी चौकी स्थापना हुँदै गएका छन् ।   बागलुङमा नयाँ चारवटा प्रहरी चौकी स्थापना गर्ने निर्णयानुसार हालसम्म जिल्लाको बरेङ गाउँपालिका, निसीखोला गाउँपालिका, ताराखो...

पुरा पढ्नुहोस्

सशस्त्र प्रहरी जवानको परिक्षाफल प्रकाशित 

३ बर्ष अगाडि

सशस्त्र प्रहरी बल नेपालको सशस्त्र प्रहरी जवान भर्नाका लागि लोक सेवा आयोगले लिएको लिखित परिक्षाको परिक्षाफल सोमबार प्रकाशित भएको छ ।    आयोगले लिएको परिक्षामा खुला तथा समावेशीगरि १३ हजार ५ सय ५२ जना सहभागी भएका थिए । उनीहरुमध्ये अमर अशक्तमा ८ जना माग भएकोमा जम्मा ४ जना छनौट भएका छन् ।...

पुरा पढ्नुहोस्

नेपाली र अमेरिकी सेनाबीच आपतकालिन स्वास्थ्य उद्धारको संयुक्त अभ्यास 

३ बर्ष अगाडि

नेपाली सेना र अमेरिकी सेनाले स्वास्थ्य सेवामा आइपर्ने आपतकालिन् अवस्थामा समयमा उद्धारको सूचना आदानप्रदानलाई कसरी प्रभावकारी र व्यवस्थित गर्ने भन्ने बिषयमा कार्यक्रमको सुरुवात गरेका छन् ।     अमेरिकी सेना र नेपाली सेनाको सहभागीतामा छाउनीस्थित वीरेन्द्र अस्पताल र महावीर गण रेञ्‍जरम...

पुरा पढ्नुहोस्

नयाँ तीन पदमा बढुवाका लागि मन्त्रिपरिषदबाट प्रहरी नियमावली संशोधन स्वीकृत

३ बर्ष अगाडि

नेपाल प्रहरीमा बढुवा प्रयोजनका लागि सरकारले प्रहरी नियमावलीमा दसौं संशोधन गरेको छ । आइतबार बसेको मन्त्रिपरिषदको बैठकले प्रहरीमा नयाँ सृजना गरिएको तीन पदमा बढु्वाका लागि नयाँ नियमलाई स्वीकृत गरेको सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बताएका छन् ।    नयाँ तीन पदमा बढुवामा एकपटकलाई...

पुरा पढ्नुहोस्

प्रहरी जवान उर्मिला : घरकी एक्ली छोरी थिइन्, परिवार नै प्रहरी सेवामा

३ बर्ष अगाडि

मोरङको लेटाङ नगरपालिका–५ मा आइतबार स्थानीयको आक्रमण मृत्यु भएकी प्रहरी जवान उर्मिला घरकी एक्ली छोरी थिइन् । ३ वर्षअघि मात्र प्रहरीमा भर्ना भएकी थिइन् ।    २३ वर्षको उमेरमा २०७६ साउन १ गते प्रहरी सेवामा प्रवेश गरेकी थिइन् । उनले पहिला लोकसेवा आयोगको परीक्षा दिएकी थिइन् । त्यसमा...

पुरा पढ्नुहोस्

मेजर गेलाङ लामाको नेतृत्वमा ८९ जना सैनिक लिबिया प्रस्थान

३ बर्ष अगाडि

नेपाली सेनाका मेजर गेलाङ लामाको नेतृत्वमा ८९ जना सैनिक लिबिया प्रस्थान गरेका छन् । युएनको चार्टर्ड फ्लाइटमार्फत उनीहरु आइतबार त्यसतर्फ प्रस्थान गरेका हुन् ।    युनाइडेट नेशन्स सपोर्ट मिसन इन लिबिया (यूएनएसएमआईएल) मातैनाथ स्पेशल गार्ड युनिट (शान्ति सेना) तेस्रो डफ्फालाई बदली गर्न लामा...

पुरा पढ्नुहोस्

लेटाङमा कर्फ्यु

३ बर्ष अगाडि

जिल्ला प्रशासन कार्यालय मोरङले लेटाङमा स्थानीयको आक्रमणबाट एक जना प्रहरीको मृत्यु भएपछि सोमबार बिहान ७ बजेदेखि कर्फ्यु आदेश जारी गरेको छ ।   प्रमुख जिल्ला अधिकारी काशिराज दाहालले सूचना जारी गर्दै  बिहान ७ बजेदेखि अर्को आदेश नभएसम्मको लागि कर्फ्यु लगाएका हुन् ।   दक्षिणमा ल...

पुरा पढ्नुहोस्

लेटाङ घटनाः महिला प्रहरी श्रेष्ठको निधन, एसपीसहित १८ प्रहरी घाईते  

३ बर्ष अगाडि

मोरङको लेटाङ नगरपालिका– ५ को शिक्षा विकास माध्यमिक विद्यालयमा भएको यौन दुर्व्यवहारकाे घटनामा भएको झडपमा गंभिर घाईते भएकी प्रहरी जवान उर्मिला श्रेष्ठको उपचारकोक्रममा निधन भएको छ ।    उनको घाँटीमा धारिलो हतियार प्रहार भएको थियो । उनको स्थानिय अस्पतालमा उपचारकाक्रममा मृत्यु भएको ह...

पुरा पढ्नुहोस्

मोरङ लेटाङमा प्रहरीमाथि आक्रमण, एक महिला प्रहरी गंभिर घाईते, अवस्था चिन्ताजनक 

३ बर्ष अगाडि

मोरङ लेटाङमा शिक्षकले बिद्यार्थीलाई यौन दुर्व्यवहार गरेको विषयमा भएको विवादमा प्रदर्शनकारीको आक्रमणमा नेपाल प्रहरीकी एकजना जवान गंभिर घाईते भएकी छन् । उनको अवस्था गंभिर तथा चिन्ताजनक रहेको छ ।    प्रहरी प्रवक्ता एसएसपी विष्णुकुमार केसीका अनुसार घटनाको जानकारी पाएपछि स्थानीय प्रहरील...

पुरा पढ्नुहोस्

सशस्त्रका असईको लिखित परिक्षाकाे परिक्षाफल प्रकाशित, ४६५६ जनामा जम्मा २११ उर्तिण  

३ बर्ष अगाडि

सशस्त्र प्रहरी बल नेपालको सशस्त्र सहायक निरीक्षकको लिखित परिक्षाको परिक्षाफल सार्वजनिक भएको छ ।   लोक सेवा आयोगले लिएको लिखित परिक्षामा खुला र आरक्षण तर्फ उर्तिणको सख्या अति न्युन रहेको छ । तर यसपटक सबै आरक्षणमा माग संख्या भन्दा धेरै उर्तिण भएका छन् ।      आयोगले म...

पुरा पढ्नुहोस्