Friday, 16 May 2025 | २०८२ जेठ ३, शुक्रबार

सशस्त्र प्रहरीको प्रवक्तामा डीआईजी विदुर खड्का 

३ बर्ष अगाडि

सशस्त्र प्रहरी बलको प्रवक्ताको जिम्मेवारी डीआईजी विदुर खड्कालाई दिइएको छ ।   सशस्त्र प्रहरीले संगठनसँग सम्बन्धित सूचना तथा जानकारी, संगठनको कार्यक्षेत्र भित्रका समाचार तथा संगठनबाट सम्पादन भएका जनसरोकारका विषयलगायत विभिन्न सूचनाहरु प्रवाह गर्ने जिम्मेवारीसहित उनलाई प्रवक्तामा नियुक्त गरिए...

पुरा पढ्नुहोस्

काे हुन् सशस्त्र प्रहरीकाे महानिरीक्षकमा नियुक्त पुष्पराम केसी?

३ बर्ष अगाडि

सशस्त्र प्रहरी बलको महानिरीक्षकमा नियुक्त भएका पुष्पराम केसीको जन्म वि.सं. २०२३ साल भाद्र १५ गते नुवाकोट जिल्लाको तलाखु–३ मा भएको हो ।   हाल उनी काठमाडौंको हात्तिगौंडामा बस्दै आएका छन् ।    त्रिभुवन विश्वविद्यालयबाट एमपीए उत्तीर्ण गरेका केसी २०४९ साल वैशाख १९...

पुरा पढ्नुहोस्

बौद्ध प्रहरीलाई सरकारी वकिल कार्यालयको सम्मान 

३ बर्ष अगाडि

काठमाडौं जिल्ला सरकारी वकिल कार्यालयले बुधबार उत्कृष्ट अनुसन्धान तथा सहकार्यको लागि महानगरीय प्रहरी वृत्त बौद्धको अपराध अनुसन्धान शाखामा कार्यरत प्रहरी निरीक्षक (इन्स्पेक्टर) कृष्ण श्रेष्ठलाई सम्मान गरेको छ ।   बुधबार एक कार्यक्रमका बीच जिल्ला सरकारी वकिल कार्यालयका सहन्यायाधिवक्ता गंगाप्...

पुरा पढ्नुहोस्

अवैधरुपमा भित्र्याइएको बीस लाखको कपडा बरामद 

३ बर्ष अगाडि

अवैधरूपमा नेपाल भित्र्याइएको २० लाख रुपैयाँ बराबरको कपडासहित दुई वटा सवारीसाधन प्रहरीले नियन्त्रणमा लिएको छ ।   इलाका प्रहरी कार्यालय अनारमनीले बिर्तामोडस्थित भद्रपुर रोडबाट को१ज २४४० नम्बरको मारुती भ्यान र डब्लूबी ७४ टी १४५५ नम्बरको मारुतीसहित ४१ थान कपडा बरामद गरेको हो।   भार...

पुरा पढ्नुहोस्

सशस्त्र प्रहरीमा एआईजी बढुवाको तीनदिने सूचना जारी 

३ बर्ष अगाडि

सशस्त्र प्रहरी बल, नेपालले रिक्त रहेको अतिरिक्त महानिरीक्षक (एआईजी) बढुवाका लागि बुधवार तीनदिने सूचना निकालेको छ ।  सशस्त्र प्रहरीका एआईजी पुष्पराम केसी बुधवार सशस्त्र महानिरीक्षक (आइजीपी) मा बढुवा भएसँगै रिक्त रहेको एक पदका लागि सूचना निकालिएको हो ।    सशस्त्रले जारी गरेको...

पुरा पढ्नुहोस्

नेपाल प्रहरीका चारजना एसएसपीलाई बरियता कायम राख्दै डीआईजीमा बढुवा सिफारिस

३ बर्ष अगाडि

गृह मन्त्रालयले बरियतामा अघि रहेका पुरानो ब्याचका चारजना वरिष्ठ उपरीक्षक (एसएसपी) हरुलाई नायब महानिरीक्षक (डीआईजी) मा बढुवा सिफारिस गरेको छ ।    मन्त्रालयमा बुधवार बसेको बढुवा समितिको बैठकले नलप्रसाद उपाध्याय, मोहनकुमार आचार्य, राजेन्द्रप्रसाद चौधरी र मसाउद आलम खाँलाई बढुवा सिफारिस र...

पुरा पढ्नुहोस्

ओखलढुङ्गा दुर्घटनाः उपचारको क्रममा अर्का प्रहरी जवानको मृत्यु, मृतक संख्या ३ पुग्यो 

३ बर्ष अगाडि

ओखलढुङ्गामा प्रहरी बोकेको जिप दुर्घटनामा मृत्यु हुनेको संख्या ३ पुगेको छ ।   दुर्घटनामा घाइते भएका प्रहरी जवान रुपक विष्टको उपचारको क्रममा नेपाल प्रहरी अस्पताल काठमाडौंमा मृत्यु भएको हो ।    सोलुखुम्बुबाट विराटनगरका लागि छुटेको बा १७ च १०९४ नम्बरको जिप आज ओखलढुङ्गाक...

पुरा पढ्नुहोस्

सुदूरपश्चिम प्रहरीद्वारा एसपी अधिकारी नगदसहित पुरस्कृत

३ बर्ष अगाडि

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी उपरीक्षक (एसपी) विश्व अधिकारी सुदूरपश्चिमकै उत्कृष्ट प्रहरीको रुपमा पुरस्कृत भएका छन् ।   बुधबार सुदूर पश्चिम प्रदेश प्रहरी कार्यालयले एक कार्यक्रमका बीच उनलाई सुदुरपश्चिम प्रदेश प्रहरी प्रमुख डीआईजी पुरुषोत्तम कंडेलले पुरस्कृत गरेका हुन् । ...

पुरा पढ्नुहोस्

त्रिभुवन विमानस्थलबाट अवैध मुद्रासहित एक भारतीय पक्राउ 

३ बर्ष अगाडि

काठमाडौंको त्रिभुवन विमानस्थलबाट अवैध मुद्रासहित एक भारतीय नागरिक पक्राउ परेका छन् ।   अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका अनुसार नेपालमा प्रतिबन्धित पाँच सयको १ लाख ८ हजार भारतीय रुपैयाँ तथा ६ लाख ५४ हजार बराबरको नेपाली रुपैयाँ लुकाइछिपाई भारत लैजान लागेको अवस्थामा एक व्यक्...

पुरा पढ्नुहोस्

ओखलढुंगामा जिप दुर्घटनामा हवल्दार र जवानको मृत्यु, तीन प्रहरी घाइते

३ बर्ष अगाडि

ओखलढुंगामा बस दुर्घटना हुँदा दुई जना प्रहरीको मृत्यु भएको छ ।    सोलुखुम्बुबाट विराटनगरका लागि छुटेको बा१७च १०९४ नम्बरको जिप आज ओखलढुङ्गाको मानेभञ्ज्याङ गाउँपालिका–६ भडारे खोला नजिक दुर्घटना भएको हो ।    दुर्घटनामासोलुखुम्बुमा कार्यरत प्रहरी हवल्दार भूपेन्द्र का...

पुरा पढ्नुहोस्