Friday, 16 May 2025 | २०८२ जेठ ३, शुक्रबार

कञ्चनपुरमा धामीको यातनाबाट महिला मृत्यु घटनामा ७ जनाविरुद्ध जाहेरी

३ बर्ष अगाडि

कञ्चनपुरको वेदकोट नगरपालिका–७ मुसेपानीकी ४३ वर्षीया रञ्चुला साउदको मृत्यु प्रकरणमा सात जनाविरुद्ध जाहेरी दर्ता भएको छ । मृतकका देवर पदम साउदले सात जनाविरुद्ध आइतबार प्रहरीमा जाहेरी दिएका हुन् ।    जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक चक्रबहादुर शाहका अनुसार भीमदत्त नगर...

पुरा पढ्नुहोस्

गोरखाबाट नक्कली सुन कारोबार गर्ने ३ जना पक्राउ

३ बर्ष अगाडि

गोरखामा नक्कली सुनको कारोबार गरेको आरोपमा तीन जना पक्राउ परेका छन् ।   संखुवासभा चिचिला गाउँपालिका १ का ५२ वर्षीय जुर्णबहादुर गुरूङ, बाराको जितपुर–सिमरा उपमहानगर ९ का ४४ वर्षकी जुना तामाङ र सिन्धुली गोलञ्जोर गाउँपालिका १ का ४१ वर्षका गान्दिप बस्नेत पक्राउ परेका हुन् ।   उ...

पुरा पढ्नुहोस्

प्रधानसेनापति शर्माको यस्तो छ निर्वाचन सुरक्षा निर्देशन  

३ बर्ष अगाडि

प्रधानसेनापति प्रभुराम शर्माले स्थानीय तहको निर्वाचन सफलतापूर्वक सम्पन्न गर्नको नेपाली सेनाका विभागीय प्रमुखहरुको उपस्थितीमा चारवटै कमान्डका कमाण्ड सेनापतिहरुलाई निर्देशन दिएका छन् ।   प्रधानसेनापति शर्माले आसन्न निर्वाचनमा परिचालित हुन मातहत निकायका सैनिक अधिकृतलाई निर्देशन दिएका हुन् ।...

पुरा पढ्नुहोस्

सशस्त्र प्रहरीका डीआईजी राजु अर्याल एआईजीमा बढुवा सिफारिस

३ बर्ष अगाडि

सशस्त्र प्रहरी बल, नेपालका नायव महानिरीक्षक (डीआईजी) राजु अर्याल अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा सिफारिस भएका छन् ।    गृह मन्त्रालयमा आईतबार राती अबेरसम्म बसेको बढुवा समितिको बैठकले बरियतामा एक नम्बरमा रहेका अर्याललाई एआईजी बढुवा सिफारिस गरेको हो ।   ...

पुरा पढ्नुहोस्

चितुवाको छालासहित काठमाडौंबाट चार जना पक्राउ

३ बर्ष अगाडि

दुर्लभ वन्यजन्तु चितुवाको छालासहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ ।   पक्राउ पर्नेमा चन्द्रकोट गाउँपालिका–७ झापा बस्ने ३५ वर्षीय विष्णु सुनार, खिजिघोम्बा गाउँपालिका–९ घर भई हाल चाँगुनारायण –५ बस्ने २९ वर्षीया फुरी शेर्पा, गजुरी गाउँपालिका–५ घर भई चाँगुनारायण ५...

पुरा पढ्नुहोस्

सर्वोच्चको पेशीमा सरकारविरुद्ध गणेश लामाले हालेको मुद्दा

३ बर्ष अगाडि

आपराधिक पृष्ठभूमिबाट राजनीतिमा आएका काभ्रेका गणेश लामाले सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागसहित नेपाल सरकारविरुद्ध हालेको मुद्दा सर्वोच्च अदालतको पेशीमा चढेको छ ।    सत्तारुढ दल नेपाली कांग्रेसका केन्द्रीय सदस्य समेत रहेका लामाको मुद्दा सर्वोच्चका न्यायाधीशद्वय डा आनन्दमोहन भट्टराई र...

पुरा पढ्नुहोस्

यस्तो छ प्रहरीको कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय ऐनको संशोधन

३ बर्ष अगाडि

सरकारले प्रहरीको कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय ऐन २०७६ को संशोधन राजपत्रमा प्रकाशित गरेको छ ।    ऐनमा गरिएको पहिलो संशोधनअनुसार सरकारले प्रदेश सरकारको अधिकार कटौती गर्दै काठमाडौं, ललितपुर र भक्तपुरको सुरक्षा व्यवस्थाको जिम्मा केन्द्र सरकारको हुने व्यवस्था गरेको छ ।  &nb...

पुरा पढ्नुहोस्

कैलालीको सुरक्षा समितिद्वारा संवेदनशील मतदानस्थलको अनुगमन

३ बर्ष अगाडि

जिल्ला सुरक्षा समिति कैलालीले जिल्लाका विभिन्न मतदानस्थलको अनुगमन गरेको छ । यही वैशाख ३० गते हुन गइरहेको स्थानीय तहको निर्वाचनका लागि जिल्लाका विभिन्न ठाउँमा रहेका मतदानस्थलको अनुगमन गरेको हो ।   प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा रहेको सुरक्षा समितिले जिल्लाका विभिन्न स्थानीय तहमा निर्धार...

पुरा पढ्नुहोस्

यसरी बन्दै छ काभ्रे लागुऔषधको ‘ट्रान्जिट प्वाइन्ट’

३ बर्ष अगाडि

काभ्रेमा सुरक्षाकर्मीले रातको समयमा लागुपदार्थ सेवन गरी सवारीसाधन चलाउने चार चालकलाई बुधबार राति नियन्त्रणमा लिए । अरनिको राजमार्गअन्तर्गत बनेपा क्षेत्रमा जनपद र ट्राफिक प्रहरीको संयुक्त टोलीले दुई घण्टा जाँच गर्दा लागुपदार्थ सेवन गरी सवारी चलाएको पाइएपछि चार जनालाई पक्राउ गरेको हो ।   जा...

पुरा पढ्नुहोस्

प्रहरी मुख्यालयदेखि विभाग, प्रतिष्ठान र ब्यूरोको फेरियो संरचना, अब सबै ब्यूरो सीआईबी मातहत 

३ बर्ष अगाडि

सरकारले नेपाल प्रहरीको संगठन तथा व्यवस्थापन सर्वेक्षण (ओएन्डएम) स्वीकृत गरेसँगै प्रहरी प्रधान कार्यालय, विभाग, प्रशिक्षण प्रतिष्ठान र ब्यूरोहरुको संरचना परिवर्तन भएको छ ।   यस्तै थपिएका तीन नयाँ अतिरिक्त महानिरीक्षकहरुलाई जिम्मेवारीसमेत बढेको छ ।    प्रहरीको अपराध अनुसन्...

पुरा पढ्नुहोस्