Friday, 16 May 2025 | २०८२ जेठ ३, शुक्रबार

बलात्कार मुद्दाका थुनुवा वीर अस्पतालबाट फरार

३ बर्ष अगाडि

बलात्कार मुद्दाका एक थुनुवा आज वीर अस्पतालबाट फरार भएका छन् । उपचारका लागि वीर अस्पताल लगिएका ती थुनुवा अस्पतालबाटै भागेका हुन् ।   सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका–३ कुन्चोकका ४५ वर्षीय राजेश तिरुवा बलात्कार मुद्दामा १७ माघमा पक्राउ परेका थिए । सिन्धुपाल्चोक जिल्ला अदालतले फाग...

पुरा पढ्नुहोस्

सशस्त्रको आईजीपीमा एआईजी केसीको बढुवा

३ बर्ष अगाडि

सशस्त्र प्रहरी बलको महानिरीक्षक (आईजीपी) मा एआईजी पुष्पराम केसीलाई बढुवा गर्ने सरकारले निर्णय गरेको छ ।    बुधबार बिहान बसेको मन्त्रिपरिषद्को बैठकले वरियतामा एक नम्बरमा रहेका केसीलाई आईजीपीमा बढुवा गर्ने निर्णय गरेको एक मन्त्रीले पर्दाफासलाई बताए । उनले यसको औपचारिक जानकारी केही समयम...

पुरा पढ्नुहोस्

कंगोमा विद्रोहीको गोली लागेर मृत्यु भएका नेपाली शान्ति सैनिकलाई यूएनको सम्मान

३ बर्ष अगाडि

कंगोमा सञ्चालित राष्ट्र संघको मिसनमा विद्रोहीको आक्रमणमा परी मृत्यु भएका नेपाली सेनाका प्यूठलाई श्रद्धाञ्जली र अन्तिम सम्मान दिइएको छ ।    अपरेशन ‘बाली’ को क्रममा २२ चैतमा विद्रोहीको फायरबाट सुर्खेतको गुर्माकोट नगरपालिका–१४ जहरे घर भई शान्ति सेनामा कार्यरत प्यूठ अनि...

पुरा पढ्नुहोस्

सेनाका ४८ लेफ्टिनेन्ट कर्णेल र १३५ मेजरको बढुवा सिफारिस

३ बर्ष अगाडि

नेपाली सेनाले ठूलो संख्यामा प्रमुख सेनानी (लेफ्टिनेन्ट कर्णेल)को महासेनानी (कर्णेल) मा र सेनानी (मेजर) को प्रमुख सेनानीमा बढुवा सिफारिस गरेको छ । २०७९ चैत मसान्तसम्म साधारण सेवातर्फ रिक्त हुने महासेनानी पद ४८ र प्रमुख सेनानी पद १ सय ३५ मा बढुवा गर्न सेनाले ७ दिने सूचना प्रकाशित गरेको हो ।  ...

पुरा पढ्नुहोस्

लेटाङ घटना : प्रहरी जवान उर्मिलाको हत्यामा कटुवा पेस्तोल प्रयोग भएको आशंका

३ बर्ष अगाडि

मोरङको लेटाङ घटनामा प्रहरी जवान उर्मिला श्रेष्ठको मृत्यु गोली लागेको भएर खुलेको छ ।    गत चैत ६ गते विद्यार्थीमाथि भएको दुर्व्यवहारको घटनामापछि विद्यालयमा भड्किएको हिंसामा श्रेष्ठको मृत्यु भएको थियो । उनको मृत्यु धारिलो हतियार प्रहारबाट भएको हुन सक्ने अनुमान गरिएको थियो ।  &n...

पुरा पढ्नुहोस्

राष्ट्रपतिद्वारा स्थानीय निर्वाचनमा सेना परिचालन गर्न स्वीकृति

३ बर्ष अगाडि

वैशाख ३० मा हुन गइरहेको स्थानीय निर्वाचनमा सेना परिचालन गर्न राष्ट्रपति विद्यादेवी भण्डारीले स्वीकृति दिएकी छिन् ।    मंगलबार राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिअनुसार चैत १७ को राष्ट्रिय सुरक्षा परिषद्को सिफारिस, चैत २४ गतेको मन्त्रिपरिषदको निर्णय र प्रधानमन्त्रीको सिफार...

पुरा पढ्नुहोस्

मनाङमा कार्यरत सहायक प्रहरी हवल्दार मगरको मृत्यु

३ बर्ष अगाडि

जिल्ला प्रहरी कार्यालय मनाङमा कार्यरत सहायक प्रहरी हवल्दार नारायण थापा मगरको मृत्यु भएको छ ।   गोरखा घर भएका ३२ वर्षीय थापाको सोमबार बेलुकी उपचारका क्रममा सामुदायिक अस्पताल लमजुङमा मृत्यु भएको हो । कार्यालयका प्रहरी नायब उपरीक्षक प्रेमसागर केसीले उपचारका क्रममा थापाको मृत्यु भएको बताए ।...

पुरा पढ्नुहोस्

प्रधानसेनापति शर्मा र भारतको असम राइफल्सका महानिर्देशकबीच भेटवार्ता 

३ बर्ष अगाडि

प्रधानसेनापति प्रभुराम शर्मा र भारतीय सेनाको असम राइफल्सका महानिर्देशक लेफ्टिनेन्ट जनरल प्रदीप चन्द्रन नायर (अति विशिष्ट सेवा पदक, युद्ध सेवा पदक विजेता) बीच मंगलबार जंगी अड्डामा भेटघाट भएको छ ।    जंगी अड्डा, भद्रकालीस्थित प्रधानसेनापति शर्माको कार्यकक्षमा भएको भेटघाटमा दुई पक्षीय ह...

पुरा पढ्नुहोस्

जनकपुरबाट अटोमेटिक पेस्तोलसहित दुई जना पक्राउ

३ बर्ष अगाडि

अटोमेटिक पेस्तोलसहित जनकपुरधामबाट प्रहरीले दुई युवालाई पक्राउ गरेको छ ।    पक्राउ पर्नेमा महोत्तरीको जलेश्वर नगरपालिका–९ घर भई हाल जनकपुरधाम उपमहानगरपालिका–४ बस्ने ३० वर्षीय इन्द्रेशकुमार सिंह र महोत्तरी मनरासिसवा नगरपालिका–१ घर भई हाल जनकपुरधाम उपमहानगरपालिका&ndash...

पुरा पढ्नुहोस्

एआईजी केसीलाई जिम्मेवारी सुम्पिँदै बिदा भए सशस्त्र महानिरीक्षक खनाल

३ बर्ष अगाडि

सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले सोमबारबाट अवकाश पाएका छन् ।   सोमबार फौजी परम्परा अनुसार सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हल्चोक स्वयम्भुमा बिदाइ गरिएको हो ।    सोमबार  आयोजित विशेष समारोहमा उनलाई सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकद्वय पुष्पराम केस...

पुरा पढ्नुहोस्