Sunday, 08 June 2025 | २०८२ जेठ २६, आईतबार

इलाममा ठेकेदारसँग रिसाएका कामदारले लगाए ४ हजार लिटर डिजलमा आगो 

४ बर्ष अगाडि

इलामकाे माङसेबुङ गाउँपालिका–६ नन्वेटारस्थित सडक निर्माणको लागि पबित्रा निर्माण कम्पनी प्रालि रौतहटले राखेको डिजल, पाईप लगायतका सामानमा आगजनी गरेको अभियोगमा सोही कम्पनीमा काम गर्ने कालिकोट दाहा नगरपालिका(६ बस्ने ३० वर्षीय प्रहेक शाहीलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ ।   सडक...

पुरा पढ्नुहोस्

म्यान्मारमा सैनिक दमनविरुद्ध नेपालमा नागरिक अगुवाको प्रदर्शन

४ बर्ष अगाडि

म्यान्मारमा भएको नरसंहारको विरोध गर्दै नेपालका नागरिक अगुवाहरुले प्रदर्शन गरेका छन् । शुक्रबार नागरिक अगुवाहरुले ‘प्रतिगमन विरुद्ध बृहत नागरिक आन्दोलन’ को ब्यानरमा ललितपुरस्थित म्यान्मारको दुतावास अगाडि प्रदर्शन गरेका हुन् ।    विरोध प्रदर्शनमा नागरिक अगुवाहरु खगेन्द्र...

पुरा पढ्नुहोस्

प्रहरीसँग भीडन्तमा मारिएका भारतीय युवकको शव आफन्तलाई बुझाइँदै

४ बर्ष अगाडि

कञ्चनपुरको बेलौरी नगपालिकामा बिहीबार साँझ अबेर प्रहरी र तस्करबीच भएको दोहोर भिडन्तमा मारिएका भारतीय युवकको शव आफन्तलाई बुझाउने तयारीमा प्रहरी जुटेको छ ।        लागुऔषध र नक्कली नोट बनाउने मेसिनसहित नेपाल भित्रिएका भारतको पिलिभित जिल्ला ग्राम भूमिदान राघवपुरी थानाका २० वर्...

पुरा पढ्नुहोस्

सरकारको सर्कुलरपछि विप्लव नेकपाका यी नेता छुट्दै

४ बर्ष अगाडि

सरकार र नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाबीच सहमति भएसँगै प्रहरी हिरासतमा रहेका उक्त पार्टीका केही नेता तत्काल छुट्ने भएका छन् ।    गृह मन्त्रालयले हिरासतमा रहेका केही नेता कार्यकर्तालाई छाड्न सर्कुलर जारी गरेसँगै जिल्ला प्रशासन कार्यालयसँगको समन्वयमा केही नेतालाई छाड्ने तयारी...

पुरा पढ्नुहोस्

होटल प्लाटिनमको सीएमजी क्लबमा कालिमाटी प्रहरीको छापा, म्यानेजरसहित १० जना पक्राउ 

४ बर्ष अगाडि

महानगरीय प्रहरी वृत्त कालिमाटीले ताहाचलस्थित ल्लाटिनम होटलमा रहेको सीएमजी क्लबमा छापा मारेर म्यानेजरसहित १० जनालाई नियन्त्रणमा लिएको छ । प्रहरीले क्लबमा अवैध क्यासिनो संचालन गरेको आरोपमा म्यानेजर महेश मल्ल सहित १० जनालाई पक्राउ गरेको हो ।  उनीहरुका साथबाट २३ लाख रुपैयाँ समेत बरामद गरेको छ...

पुरा पढ्नुहोस्

जयन्तीले तेस्रो प्रयासमा यसरी गरिन प्रेमी शिवचरणको हत्या

४ बर्ष अगाडि

कैलालीको गोदावरी नगरपालिका–५ स्थित गेटा आँखा अस्पताल नजिक जयन्ती चौधरी र शिवचरण रानाको पसल छ । दुबैमा ब्यापारिक प्रतिस्पर्धा भन्दा निकटता बढि थियो । यो सामिप्यता बढेर शारिरीक सम्बन्धसम्म पुग्यो । जब यो सम्बन्ध गाउँटोलमा चर्चाको बिषय बन्यो तब उनीहरुले एकले अर्कालाई नभेटने बाचासहित जयन्तीलाई शिव...

पुरा पढ्नुहोस्

जिउँदै महिलालाई पुर्ने एक्स्काभेटर चालक ३ दिनदेखि फरार

४ बर्ष अगाडि

धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–१ सल्यानटारको खोल्सी जिपजिपेमा सडक निर्माणका क्रममा एक्स्काभेटरले एक महिलालाई जिउँदै पुरिदिएको घटनामा ३ दिन बित्दा पनि चालक पक्राउ पर्न सकेका छैनन् ।    सोमबार घाँस बोकेर घरतर्फ फर्किंदै गरेकी स्थानीय ४५ वर्षीया सरस्वती कुमाललाई एक्स्काभेटरल...

पुरा पढ्नुहोस्

नागरिकको भरोसाको केन्द्र बनाउन सके प्रहरी भवन निर्माणको सार्थकता हुन्छ : एआईजी पाल

४ बर्ष अगाडि

महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) हरि बहादुर पालले प्रहरीको भवनलाई आमनागरिकको सुरक्षा प्राप्ति र स्थानीय जनताको भरोसा केन्द्रको रूपमा स्थापित गर्नसके भवन निर्माणले सार्थकता पाउने बताएका छन् । महानगरीय प्रहरी प्रभाग, बालकुमारी ललितपुरको नवनिर्मित कार्यालय...

पुरा पढ्नुहोस्

सुनका औंठी र बालासहित त्रिभुवन विमानस्थलबाट पक्राउ परे राना

४ बर्ष अगाडि

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा खटिएको प्रहरीले भन्सार छलीका सुनका बाला र औठीसहित सोमबार एक जनालाई पक्राउ गरेको छ । स्याङ्जाको चापाकोट नगरपालिका–६ घर भएका नगेन्द्रकुमार रानालाई प्रहरीले पक्राउ गरेको हो ।    हिमालय एयरलाइन्सको उडानद्वारा दुबईबाट काठमाडौं आएका यात्रुहरुलाई...

पुरा पढ्नुहोस्

कपिलवस्तु प्रहरी प्रमुख अधिकारीलाई जिल्ला प्रशासनको सम्मान 

४ बर्ष अगाडि

जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले जिल्लाका प्रहरी प्रमुखलाई विशेष सम्मान गरेको छ । प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलले कपिलवस्तु प्रहरी प्रमुख एसपी नवराज अधिकारीले कपिलवस्तु जिल्लाको शान्ति सुरक्षा, अपराध अनुसन्धान तथा नियन्त्रण लगायतका सम्पूर्ण जिम्मेवारीहरु उच्च मनोवलका साथ सम्पन्न गरेको स...

पुरा पढ्नुहोस्