
बर्खास्तको बाटोमा एआईजी विश्वराज पोखरेल
असार १०, २०७९

बागमती र कर्णाली प्रदेश सभाका सचिव भन्छन्– ‘कानून देखि कर्मचारीसम्म सबैमा संघकै मुख ताक्ने रोग बनेको छ’
असार १०, २०७९

करोडौं रुपैयाँको स्रोत नखुलेपछि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले बिहीबार एक दम्पत्तीविरुद्ध विशेष अदालतमा अभियोग पत्र दायर गरेको छ । यातायात व्यवसायीको भेषमा आफ्नी श्रीमतीलाई समेत प्रयोग गरि ठगी गरेको कसुरमा रामबहादुर लामा र उनकी श्रीमती कान्छी लामालाई सम्पत्ति शुद्धीकरणको कसुर अ...
पुरा पढ्नुहोस्गृहसचिव महेश्वर न्यौपानेले नेपाल सरकारले सशस्त्र प्रहरी बल, नेपाललाई डेडिकेटेड फोर्सको रुपमा सीमा सुरक्षामा तैनाथ गराईसकेको अवस्थामा सीमा तथा सीमा वारपार हुने सबै खालका अपराधहरु नियन्त्रण तथा अपराधिहरु पक्राउ गर्न निर्देशन दिएका छन् । उनले क्षेत्रमा रहेका सम्बन्धित निकायसँग समन्वय...
पुरा पढ्नुहोस्महानगरीय प्रहरी परिसर काठमाडौंले आफ्नो कमाण्ड मातहत रहेका तीन बौद्ध, स्वयम्भुु र सिंह दरबार वृत्त प्रमुख ३ डीएसपी सहित सहित सिंहदरबार, स्वयम्भु, कपन, साँखु र नगर प्रहरीमा कार्यरत ६ इन्स्पेक्टरलाई पुरस्कृत गरेको छ । परिसरले कर्तव्य पालनको सिलसिलामा प्रशंसनिय र उत्कृष्ट काम गर...
पुरा पढ्नुहोस्एक महिनाअघि महोत्तरी पिपरा गाउँपालिका–५, सहोडबाका मुसाफिर झा र उनकी पत्नी गीतादेवी सुतेकै ठाउँबाट बेपत्ता भए । १० फागुनमा भएको उक्त घटनाको लामो समयसम्म उनीहरुको अवस्था पत्ता लाग्न सकेन । झा दम्पती फेला नपर्दा र दोषी पक्राउ नपरेकाले प्रहरीमाथि दबाब बढ्दै गयो । यद्यपि, प्रदे...
पुरा पढ्नुहोस्महानगरीय प्रहरी वृत्त बौद्धका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) नवीन कार्की फागुन महिनाको काठमाडौंका उत्कृष्ट प्रहरी घोषित भएका छन् । डीएसपी कार्कीलाई उत्कृष्ट प्रहरी अधिकृतका रूपमा महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी अशोक सिंहले सम्मान गरे । विभागीय नीतिनिर्देशनला...
पुरा पढ्नुहोस्एक महिनाअघि बेपत्ता भएका महोत्तरीका झा दम्पतीको शव गाडिएको अवस्थामा फेला परेको छ । १० फागुनमा पिपरा गाउँपालिका–५, सहोडबाका मुसाफिर झा र उनकी पत्नी गीता देवी झा राति बेपत्ता भएका थिए । उनीहरुको शव घटनास्थल घरबाट ३ किलोमिटर दक्षिणतर्फ गाडिएको अवस्थामा फेला परेको प्रदेश २ प्रहरीका...
पुरा पढ्नुहोस्बलात्कारपछि हत्या गरिएकी बैतडीको दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया किशोरी भागरथी भट्टको हत्या प्रकरणमा प्रहरीले केन्द्रीय प्रहरी विधिविज्ञान प्रयोगशाला सामाखुसीमा परीक्षणका लागि पठाएको आरोपी डीएनए र मृतकको भजाइनल स्वाबको रिपोर्ट आएको छ । प्रहरीका अनुसार रिपोर्टमा...
पुरा पढ्नुहोस्बैंकिङ कसुरको मुद्दा मिलाइदिन्छु भनी ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले गोरखा मिरकोट–३ घर भई हाल काठमाडौंको कीर्तिपुर मच्छेगाउँ बस्ने ३२ वर्षीय नवीन लामिछानेलाई पक्राउ गरेको हो । लामिछानेले बैंकिङ कसुरको मुद्दाका प्रतिवादी प्रवीण श्रेष्ठको परिवारसँग ७०...
पुरा पढ्नुहोस्प्रहरीले नक्कली नोट छाप्दै गरेको अवस्थामा एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कीर्तिपुर नगरपालिका–३, समल टोलमा बस्ने रौतहटको रंगपुर–५, घर भएका गनबहादुर लोप्चन छन् । प्रहरीले बुधबार राति साढे ११ बजेतिर छापा मारेको थियो । सिन्धुली मरिन गाउँपालिका–३ घर भई हा...
पुरा पढ्नुहोस्मकवानपुर जिल्लाको मकवानपुरगढीबाट आफ्नै विद्यालयमा अध्ययनरत छात्रालाई अभद्र व्यवहार गरेको आरोपमा बुधबार प्रहरीले एक शिक्षकलाई पक्राउ गरेको छ । मकवानपुरगढी गाउँपालिका-३ मक्रान्चुलीस्थित भानु माविका शिक्षक किरण पाण्डे विद्यार्थीलाई अभद्र व्यवहार गरेको आरोपमा पक्राउ परेका हुन् । &n...
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit