
बर्खास्तको बाटोमा एआईजी विश्वराज पोखरेल
असार १०, २०७९

बागमती र कर्णाली प्रदेश सभाका सचिव भन्छन्– ‘कानून देखि कर्मचारीसम्म सबैमा संघकै मुख ताक्ने रोग बनेको छ’
असार १०, २०७९

धनुषामा पोखरीमा डुबेर पाँच बालिकाको एकैपटक मृत्यु भएका परिवारलाई प्रदेश नं २ सरकारले राहतस्वरूप एक-एक लाख दिने घोषणा गरेको छ । धनुषाको दक्षिणी सीमावर्ती मुखियापट्टि मुसहरनिया गाउँपालिका–६ स्थित पोखरीमा डुबेर स्थानीय पल्टु यादवकी १२ वर्षीया छोरी लक्ष्मीनिया, जोगिन्द्र भगतकी १...
पुरा पढ्नुहोस्डोटीमा उमेर नपुगी गरिएको एक बालविवाह प्रहरीले बदर गरेको छ । जिल्लाको सायल गाउँपालिकाका २१ वर्षीय युवकले दिपायल सिलगढी नगरपालिकाकी १७ वर्षकी बालिकासँग हालै गरेको विवाहलाई यहाँको प्रहरीले बदर गरेको हो । जिल्ला प्रहरी कर्यालय डोटीका प्रहरी नायब उपरीक्षक तथा सूचना अधिकारी इन्द्रबहादुर...
पुरा पढ्नुहोस्भारतीय आर्मीले महिला मिलिटरी पुलिस पदका लागि पहिलोपल्ट नेपाली महिलाबाट पनि भर्ना लिने भएको छ । भारतीय आर्मीले नेपालीसहित १०० जना महिला मिलिटरी पुलिसका लागि आवेदन आह्वान गरेको छ । इच्छुकहरुले भारतीय सेनाको वेवसाइट joinindianarmy.nic.in. मा गएर अनलाईन आवेदन दिन सक्ने व्यवस्था गरिएको...
पुरा पढ्नुहोस्बेलायती सेनाका नेपाली क्याप्टेन विवेकजंग शाह रानी एलिजावेथबाट पदकसहित सम्मानित भएका छन् । वेलायती रक्षा मन्त्रालयले सार्वजनिक गरेको सुचीअनुसार साहलाई यसवर्ष 'क्विन वर्थ डे अनर'बाट सम्मानित गरिएको हो । वर्षभरि बेलायतमा रहि विभिन्न क्षेत्रमा उत्कृष्ट कार्यक्षमता प्रदर्श...
पुरा पढ्नुहोस्गृहमन्त्री खगराज अधिकारीले शनिबार सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयको निरीक्षण गरेका छन् । उनले राष्ट्र र नागरिकको सेवा र सुरक्षामा सशस्त्र प्रहरी बल नेपालबाट भएगरेका कामकारवाहीबारे जानकारी लिएका छन् । त्यसअवसरमा गृहमन्त्री अधिकारी समक्ष सशस्त्र प्रहरी बलको पृष्ठभूमी, संरच...
पुरा पढ्नुहोस्दाइजोमा ग्यास चुल्हो र सिलिन्डरलगायत सामग्री नल्याएको भन्दै सर्लाहीमा एक नवदुलहीमाथि निर्घात कुटपिट भएको छ । दाइजोमा ग्यास चुल्हो र सिलिन्डर नल्याएको भन्दै श्रीमान्सहित परिवारका सदस्यले उनीमाथी निर्घात कुटपिट गरेका हुन् । महोत्तरीको सम्सी गाउँपालिका— ६ का रामअश...
पुरा पढ्नुहोस्गृहमन्त्री खगराज अधिकारीले नेपाल प्रहरी समाज र नागरिकको प्रत्यक्ष जीवनसँग जोडिएको सबैभन्दा प्रभावशाली सुरक्षा निकाय भएको चर्चा गर्दै प्रहरीले आफ्नो कर्तव्य पूरा गर्नका लागि निर्भय, निर्धक्क र उच्च मनोबलका साथ दायित्व निर्वाह गर्न निर्देशन दिएका छन् । घोषित प्रतिनिधि सभाको निर्वाचन सफलता...
पुरा पढ्नुहोस्गृहमन्त्री खगराज अधिकारीले आफूले प्रहरीको मनोबल उच्च बनाउन हरसहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । शनिबार प्रहरी प्रधान कार्यालयको निरीक्षण भ्रमणका क्रममा उनले आफूूले दरबन्दी थपको विषय रोकिएको, प्रहरीको मनोबल उच्च राख्ने सरुवा र बढुवा अवरुद्ध भएको जानकारी पाएको बताउँदै प्रहरील...
पुरा पढ्नुहोस्महानगरीय प्रहरी वृत्त सोह्रखुट्टेको जिम्मेवारी प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रमेश बिष्टलाई दिइएको छ । डीएसपी बिष्ट महानगरीय प्रहरी परिसर काठमाडौंमा कार्यरत थिए । तत्कालिन डीएसपी दीपक खड्कालाई कारबाही स्वरुप महानगरीय प्रहरी परिसरमा तानिएपछि सोह्रखुट्टे वृत ख...
पुरा पढ्नुहोस्ज्ञानेन्द्र शाहीको समूहमाथि सुर्खेतमा स्थानीयले आक्रमण गरेका छन् । उनीहरुलाई प्रहरीले उद्धार गरेको छ । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१३ करेखोला भन्ने स्थानमा शुक्रबार राति ११ बजे उनीहरुमाथि आक्रमण भएको हो । जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख राजेन्द्र...
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit