Saturday, 24 May 2025 | २०८२ जेठ ११, शनिवार

माओवादी कमाण्डर बलात्कार मुद्दाको एक करोड रुपैयाँ ‘डिल’ गर्दागर्दै पक्राउ 

३ बर्ष अगाडि

देशमा चलेको १० वर्ष लामो सशस्त्र द्वन्द्वमा अपराध र अपराधी बिरुद्ध श्रृंखलावद्ध कारबाही चलाएको तत्कालिन बिद्रोही नेपाल कम्युनिष्ट पार्टी माओवादीमा रहेर काम गरेका एकजना पुराना नेता पोखरामा बलात्कारको आरोपमा पक्राउ परेको आरोपी छुटाउन एक करोड रुपैयाँमा डिल गर्दागर्दै पक्राउ परेका हुन् ।   ...

पुरा पढ्नुहोस्

व्यवहारमा नरम र कारबाहीमा कडा बन्नुहोसः महानिरीक्षक थापा क्षेत्री 

३ बर्ष अगाडि

प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले आफ्नो जिम्मेवारी निभाउनेक्रममा विनम्र बन्ने तर कमजोर नहुँन निर्देशन दिएका छन् । शालिन स्वभाव र पछिल्लो समय कमजोर बनेको भनेर टिकाटिप्पणी भइरहेका बेला १ नम्बर प्रदेश प्रहरी कार्यालयबाट उनले देशभरका प्रहरीलाई यस्तो निर्देशन दिएका हुन् ।    उनी...

पुरा पढ्नुहोस्

उपराष्ट्रपति कार्यालय र परराष्ट्र मन्त्रालयको सहसचिव र अधिकृत बन्ने पटके ठग पक्राउ 

३ बर्ष अगाडि

प्रहरीले उपराष्ट्रपति कार्यालयको शाखा अधिकृत भएको भन्दै ठग्दैं हिंडने एकजना ठगलाई समातेर कारबाही थालेको छ ।    महानगरीय अपराध महाशाखाले आफूलाई उपराष्ट्रपति कार्यालयमा कार्यरत नेपाल सरकारको शाखा अधिकृत हुँ भनि निजामती कर्मचारीको पोशाक समेत लगाएर हिंडने डोटी किशोर, कुशल भनिने केशवराज भ...

पुरा पढ्नुहोस्

काठमाडौंका प्रजिअ कालीप्रसाद पराजुलीसँग प्रश्नोत्तर, राती बन्दगर्दा कोरोना संक्रमण घटने हो? 

३ बर्ष अगाडि

काठमाडौं उपत्यकाका तीन जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठकले भदौ ८ गतेसम्मका लागि उपत्यकाको निषेधाज्ञा बढाएको छ । तर यो निषेधाज्ञा विगतको भन्दा परिवर्तन भएकोले आम मानिसहरुमा कोरोनाको तेस्रो लहर आएको हो कि भन्ने त्रास उत्पन्न भएको छ ।    उपत्यक...

पुरा पढ्नुहोस्

प्रि–स्याट पेपर लिक प्रकरणः यस्तो छ अनुसन्धान समितिको पाँच निश्कर्ष, यी हुन् कारवाहीका भागिदार अधिकारी 

३ बर्ष अगाडि

नेपाल प्रहरीले देशकै प्रतिष्ठासँग जोडिएको संयुक्त राष्ट्र संघको शान्ति मिसनका लागि लिइने आन्तरिक परिक्षाको प्रश्नपत्र चोरीकाण्डमा आफ्नै तीन अधिकारीलाई बर्खास्तसहित ११ अन्य अधिकारीलाई विभागिय कारबाही हुनुपर्ने सुझावसहित महानिरीक्षक शैलेश थापा क्षेत्रीलाई बुधबार बिहान अनुसन्धान प्रतिवेदन बुझाएको छ ।&n...

पुरा पढ्नुहोस्

प्रमुख सेनानी संगित पुनको नेतृत्वमा १३९ जना शान्ति सैनिक माली पुगे

३ बर्ष अगाडि

आन्तरिक द्वन्द्व र सशस्त्र सघर्षपछि मालीमा बिच्छाईएका बमहरु डिस्पोजलका सार्थै त्यहाँ शान्ति स्थापनाका लागि नेपाली सैन्य टोली मंगलबार त्यसतर्फ प्रस्थान गरेको छ ।    संयुक्त राष्ट्र संघको आव्हानमा शान्ति स्थापनार्थ मालीमा तैनाथ श्री ईओडि गुल्म शान्ति सेना सातौं डफ्फालाई बदली गर्नको लाग...

पुरा पढ्नुहोस्

राजस्वको स्टीकरसहित ३ भारतीय र २ नेपाली नागरिक पक्राउ

३ बर्ष अगाडि

कैलाली प्रहरीले आन्तरिक राजस्व विभागको स्टीकरसहित पाँच जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयले सोमबार गौरीगंगा नगरपालिका–७ तालबन्दस्थित सडकखण्डबाट उनीहरुलाई पक्राउ गरेको हो ।   पक्राउ पर्नेमा भारतीय भारतको लखिमपुर खिरीका १९ वर्षीय संजित कुुमार र सोही ठाउँका २० वर्षीय रिङ्कु...

पुरा पढ्नुहोस्

दुर्घटना रोक्न खटिएका इन्स्पेक्टर वाग्लेको आफै दुर्घटनामा परी मृत्यु

३ बर्ष अगाडि

पूर्वपश्चिम राजमार्गअन्तर्गत पश्चिम नवलपरासीको बर्दघाट दुर्घटनाको दृष्टिले निकै जोखिमपूर्ण मानिन्छ । राजमार्ग भएका कारण सवारीसाधनहरुको तीव्र गति हुने गर्छ ।    त्यसै कारण प्रहरीले राजमार्गमा चेक प्वाइन्ट खडा गरेर सवारीसाधन जाँच र चालकको अवस्थाबारे बुझ्ने गर्छन् । इलाका प्रहरी कार्याल...

पुरा पढ्नुहोस्

प्रधानसेनापति थापाले यसरी सुम्पिए शर्मालाई सेनाको नेतृत्व

३ बर्ष अगाडि

प्रधानसेनापति पूर्णचन्द्र थापाले आज औपचारिक रुपमा सेनाको नेतृत्व कायममुकायम प्रधानसेनापति प्रभुराम शर्मालाई सुम्पिएका छन् । जंगीअड्डामा आयोजित एक कार्यक्रममा थापाले शर्मालाई नेतृत्वको जिम्मेवारी दिएका हुन् ।   थापाको कार्यकाल अझै एक महिना बाँकी भए पनि सेनाको परम्पराअनुसार उनी बिदा बस्न ला...

पुरा पढ्नुहोस्

सेनाको ‘बागडोर’ पाएका शर्मा को हुन् ? यस्ता छन् उनका कार्ययोजना

३ बर्ष अगाडि

प्रधानसेनापति पूर्णचन्द्र थापा आइतबारदेखि बिदामा बसेपछि नेपाली सेनाको जिम्मेवारी अब कायममुकायम सेनापतिमा नियुक्त भएका रथी प्रभुराम शर्माको काँधमा आएको छ ।    नेपाली सेनाको परम्पराअनुसार प्रधानसेनापति थापाको सेवा अवधि एक महिना बाँकी भए पनि आइतबारदेखि बिदामा बसेका हुन् । एक महिनापछि प्...

पुरा पढ्नुहोस्