Saturday, 24 May 2025 | २०८२ जेठ ११, शनिवार

दुई महिनादेखि न्याय पर्खिंदै सुदूरकी अस्मिता, अनुसन्धानबारे यसो भन्छ प्रहरी

३ बर्ष अगाडि

डडेलधुरा परशुराम नगरपालिका–८ को जमरानी आधारभूत स्वास्थ्य इकाइ केन्द्रमा कार्यरत २६ वर्षीया अस्मितादेवी धामी असार २ मा कार्यालयबाट निस्किइन् । कोरोनाको बचत खोप र स्वास्थ्य सामग्री लिएर जोगबुडा अस्पतालतर्फ उनलाई जानु थियो ।    तर उनी अस्पतालसम्म पुगिनन् न त घर नै फिर्ता भइन् । त्...

पुरा पढ्नुहोस्

विप्लव नेकपाको सुराकीमा डेढ करोड खर्च

३ बर्ष अगाडि

सरकारले सुराकीका नाममा आर्थिक वर्ष २०७६/७७ मा एक करोड ४८ लाख ५८ रुपैयाँ खर्च गरेको छ । महालेखाको प्रतिवेदनअनुसार शान्तिसुरक्षा व्यवस्थापन शीर्षकमा उक्त रकम खर्च भएको हो ।   महालेखाले रकम खर्च भएको जनाए पनि कसको सुराकीमा भन्ने खुलाएको छैन । गृह मन्त्रालय स्रोतका अनुसार उक्त रकम नेत्रविक्रम...

पुरा पढ्नुहोस्

भारतीय ठगको नेपाली नागरिकता, यसरी ठगिए काठमाडौं, बुटवल र जनकपुरका ब्यापारी

३ बर्ष अगाडि

नक्कली कागजात बनाई ठगीमा संलग्न रहेको अभियोगमा ललितपुर महालक्ष्मी नगरपालिका–५ सेतीपाखा बस्ने भारत हिमाञ्चल सिम्ला नोगली पञ्चायत घर भएका ३९ वर्षीय शेर सिंह भन्ने रवि कुमार सिंहलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ ।     सिंहले नेपालको विभिन्न जिल्लाहरू (कैलाली र सुर्खेत) को...

पुरा पढ्नुहोस्

कामू प्रधानसेनापति शर्मालाई प्रधानसेनापति नियुक्त गर्न राष्ट्रपति समक्ष सिफारिस 

३ बर्ष अगाडि

सरकारले नेपाली सेनाका कायममुकायम प्रधानसेनापति प्रभुराम शर्मालाई प्रधानसेनापतिको जिम्मेबारीका लागि राष्ट्रपति बिद्यादेबी भण्डारी समक्ष सिफारिस गर्ने निर्णय गरेको छ ।    मन्त्रिपरिषद्को बिहीबारको बैठकले रथी शर्मालाई कायममुकायमबाट पूर्ण प्रधानसेनापति नियुक्तीका लागि सिफारिसगर्ने निर्...

पुरा पढ्नुहोस्

रक्षा सचिवलाई सेना सम्बन्धी बिफ्रिङ

३ बर्ष अगाडि

कायममुकायम प्रधानसेनापति प्रभुराम शर्मा र  रक्षा मन्त्रालयको सचिव पदमा नवनियुक्त भएका रक्षा सचिव बेगेन्द्रराज शर्मा पौड्यालबीच जंङ्गी अड्डामा शिष्टाचार भेटवार्ता  भएको छ । यस्तै सोही अवसरमा उनलाई सैन्य विभाग र महानिर्देशनालयले सेनाका बिषयमा बिस्तृत जानकारी गराएका छन् ।    र...

पुरा पढ्नुहोस्

ललितपुरमा अपार्टमेन्ट भाडामा लिएर यौनधन्दा, ग्राहकको लेजरबुक फेला

३ बर्ष अगाडि

ललितपुरको पुल्चोकस्थित कान्तिपुर हाइटमा रहेको एक अपार्टमेन्टबाट यौनधन्दा सञ्चालन गरेको आरोपमा प्रहरीले ७ जनालाई पक्राउ गरेको छ ।   महानगरीय प्रहरी परिसर ललितपुरले त्यस भवनबाट यौनधन्दा सञ्चालन भइरहेको सूचनापछि मंगलबार साँझ छापा मारेको थियो । प्रहरीका अनुसार केही व्यक्तिले भवन भाडामा लिई के...

पुरा पढ्नुहोस्

अब सशस्त्र प्रहरीमा आधुनिक स्रोतसाधन र जनशक्ति थप :  गृहमन्त्री खाण

३ बर्ष अगाडि

गृहमन्त्री बालकृष्ण खाणले सशस्त्र प्रहरी बलमा आवश्यक आधुनिक स्रोतसाधन, जनशक्ति थप र सांगठनिक विकासमा सहकार्य गर्दै अगाडि बढ्ने बताएका छन् । बुधबार सशस्त्र प्रहरीको प्रधान कार्यालयको निरीक्षण गर्दै गृहमन्त्री खाणले यसका लागि आफूले पहल गर्ने बताएका हुन् ।   उनले सशस्त्र प्रहरीले आफ्नो स्थाप...

पुरा पढ्नुहोस्

पटक–पटक विवादमा आएपछि ट्राफिक प्रहरीलाई महानिरीक्षक थापा क्षेत्रीले दिए यस्तो निर्देशन 

३ बर्ष अगाडि

यतिबेला सामाजिक सञ्जालमा एकजना ट्राफिक जवानले सडक प्रयोगकर्तासँग गरेको व्यवहार चर्चामा छ । ती ट्राफिक जवानको बोली रुखो छ । तर यो अवस्थाका बिषयमा भिडियोमा केही उल्लेख छैन् ।    यस्तै केही दिनअघि पूर्व युवराज पारश शाहले हेलमेट नलगाएको बिषयमा सडकमा खटिएका ट्राफिक प्रहरीसँग गरेको विवाद च...

पुरा पढ्नुहोस्

सेनामा बेथिति–२: प्रधानसेनापति राणाले थुन्न आदेश दिएका उपरथी शाही, उमेर सच्याएर रथी बन्ने दाउमा 

३ बर्ष अगाडि

प्रधानसेनापति गौरव शमशेर जबराले कमाण्ड सम्हालेको दोस्रो वर्ष चल्दै थियो । जंगी अड्डाभित्रैबाट उनीविरुद्ध भइरहेका र हुने गरेका षड्यन्त्रसँग जुध्दै गरेका राणा सेनाभित्र ‘उमेर विवाद’ का विपक्षमा थिए ।   उनको एउटै तर्क थियो, सेनाको उमेरका विषय अन्तिम अधिकार सेनासँगै हुनुुपर्छ । जस...

पुरा पढ्नुहोस्

अफगानिस्तानबाट फर्किए १२७ नेपाली, सबै नेपालीलाई फर्काउन आग्रह

३ बर्ष अगाडि

अफगानिस्तानबाट १२७ जना नेपाली स्वदेश फर्किएका छन् । अफगानिस्तानमा तालिबानले सत्ता कब्जा गरेपछि त्यहाँस्थित अमेरिकी दूतावासमा रहेका १२७ जना नेपालीलाई अमेरिकी सरकारले उद्धार गरेर नेपाल पठाएको हो ।    उनीहरु अफगानिस्तानको राजधानी काबुलबाट दोहा, कुबेत हुँदै मंगलबार बिहान काठमाडौं आइपुगेक...

पुरा पढ्नुहोस्