Saturday, 24 May 2025 | २०८२ जेठ ११, शनिवार

अपराध महाशाखाद्वारा यार्सागुम्बा लुटपाट गर्ने गिरोह पक्राउ

३ बर्ष अगाडि

महानगरीय अपराध महाशाखाले यार्सागुम्बा खरिद गर्ने भनी बोलाएर लुटपाट गर्ने गिरोहलाई पक्राउ गरेको छ ।    महाशाखाका अनुसार काठमाडौंको नयाँबसपार्कस्थित एक होटलमा लुटपाट भएको थियो । कानुनी प्रक्रिया पूरा गरी दीपक लामा र सुरेश सापकोटाले डोल्पाबाट विक्री गर्न ल्याएको १ केजी यार्सागुम्बा लुटप...

पुरा पढ्नुहोस्

बर्दियाबाट हराएका तीन किशोरी बर्दघाटमा भेटिए

३ बर्ष अगाडि

बर्दियाबाट हराएका तीन किशोरी नवलपरासीको बर्दघाटमा फेला परेका छन् । प्रहरीका अनुसार उनीहरु नेपालगन्ज हुँदै काठमाडौं जाने क्रममा बर्दघाटमा फेला परेका हुन् ।    बर्दियाको ठाकुरबाबा नगरपालिका–९ बेतहनी टोल बस्ने बलबहादुर कामीको १६ वर्षीया छोरी सावित्री बराइली, बमबहादुर परियारको १६ व...

पुरा पढ्नुहोस्

पाल्पामा स्याललाई हानेको गोली छोरालाई लागेर मृत्यु

३ बर्ष अगाडि

पाल्पामा स्याल मार्न चलाएको बन्दुकको गोलीले लागेर आफ्नै छोराको मृत्यु भएको छ ।   पाल्पाको रिब्दीकोट गाउँपालिका–६ ठिमुरेको तल्लोताल गाउँमा ५६ वर्षीय कर्णबहादुर लम्तरीले स्याललाई बन्दुक हान्दा आफ्नै ३५ वर्षीय छोरा धनबहादुर लम्तरीको मृत्यु भएको हो ।   कर्णबहादुरले शुक्रबार ब...

पुरा पढ्नुहोस्

प्रहरीले अब आफैलाई ‘रोल मोडल’ बनाएर अघि बढनु पर्छः महानिरीक्षक थापा क्षेत्री 

३ बर्ष अगाडि

प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले आफूलाई रोल मोडलको रुपमा प्रस्तुत गर्दै सामूहिक कार्य र बन्धुत्व भावका साथ असल नियत राखि सुम्पिएको जिम्मेवारी निर्वाह गर्नुपर्ने बताएका छन्  ।   प्रदेश प्रहरी कार्यालय नम्बर २ जनकपुरको शुक्रबार अवलोकन भ्रमणको क्रममा  प्रदेश प्रहरी प्रमुख त...

पुरा पढ्नुहोस्

‘प्रहरी हुँ’ भन्दै ठगी गर्ने झापाका दुई जना पक्राउ

३ बर्ष अगाडि

झापा प्रहरीले ‘प्रहरी हुँ’ भन्दै ठगी गर्ने दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कन्काई नगरपालिका–७ का ४० वर्षीय विकास उप्रेती र बिर्तामोड नगरपालिका–३ पश्चिम धर्मकाँटाका ३२ वर्षीय टीका खत्री छन् ।    ठगीको उजुरी आएपछि उनीहरुलाई प्रहरीले बिहीबार पक्राउ गरे...

पुरा पढ्नुहोस्

बुद्धनगरको एउटा घरमा हेर्नुहोस् साइकल चोरको पाँच मिनेट २० सेकेण्डको चर्तिकला

३ बर्ष अगाडि

उपत्यकामा साइकल प्रयोगकर्ता बढेसँगै यसको चोरीका घटनामा समेत वृद्धि भएको छ । यतिबेला बजारमा हजारदेखि लाखौं रुपैयाँ मूल्य बराबरका साइकल प्रयोग भइरहेका छन् । रात र दिनको समयमा घरमा कोही नभएको मौका छोपेर साइकल चोरको गिरोह नै सक्रिय रहेको छ ।    भिडियोमा देखाइएको क्लोज सर्किट क्यामरामा कै...

पुरा पढ्नुहोस्

बलात्कार आरोपमा समातिए शुक्ला दरबारका बब्लु

३ बर्ष अगाडि

रुपन्देही प्रहरीले जिल्लाको सम्मरीमाई गाउँपालिकाका अध्यक्ष जितेन्द्रनाथ (बब्लु) शुक्लालाई बलात्कार आरोपमा पक्राउ गरेको छ ।    स्थानीय ३० वर्षीया महिलाले बिहीबार जिल्ला प्रहरी कार्यालय भैरहवामा जबर्जस्ती करणी गरेको आरोप लगाउँदै उजुरी दिएपछि शुक्ला पक्राउ परेको रुपन्देहीका प्रहरी प्रमु...

पुरा पढ्नुहोस्

कपिलवस्तुबाट एकैदिन समातिए ७४ फरार अपराधी 

३ बर्ष अगाडि

कपिलवस्तु प्रहरीले बुधबार फरार अभियुक्त पक्राउ अभियानमा जिल्लाभर विभिन्न अपराधमा संलग्न भई फरार रहेका ७४ जना फरार अपराधिहरुलाई एक दिनमै पक्राउ गर्न सफल भएको छ ।   कपिलवस्तुमा विभिन्न मितीमा लागुऔषध, जवरजस्ति करणि, नकवजनि चोरी, भवितव्य ज्यान, कुटपिट, सवारी ज्यान, जुवा जस्ता कसुरमा संलग्न भ...

पुरा पढ्नुहोस्

कलंकी लामपाटी हत्याकाण्डका अभियुक्त १६ वर्षपछि पक्राउ

३ बर्ष अगाडि

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोलीले १६ वर्षदेखि फरार प्रतिवादीलाई पक्राउ गरेको छ ।    रामेछाप घर भई ललितपुर बस्ने ४६ वर्षीय शिवजी भन्ने गबहादुर खत्रीलाई पक्राउ गरिएको हो । उनलाई ब्युरोको टोलीले बुधबार ललितपुर महालक्ष्मी नगरपालिका वडा नम्बर ७ चाँगाथलीबाट पक्राउ गरेको...

पुरा पढ्नुहोस्

प्रहरीको सकस : छैन पर्याप्त उपकरण, खरिदमा पनि चलखेल

३ बर्ष अगाडि

प्रहरीको लागूऔषध नियन्त्रण ब्युरोको प्रमुखमा रहँदै गर्दा एक प्रहरी अधिकारीले अनुसन्धानका लागि सहज हुने प्रविधि नहुँदा परम्परागत तरिकामा नै भर पर्नु परेको गुनासो गरे । उनका अनुसार ब्युरोका अधिकारीलाई कुनै व्यक्तिमाथि शंका लागेमा खानतलासी नै गर्नुपर्ने बाध्यता छ ।    ती व्यक्तिबाट लागू...

पुरा पढ्नुहोस्