
बर्खास्तको बाटोमा एआईजी विश्वराज पोखरेल
असार १०, २०७९

बागमती र कर्णाली प्रदेश सभाका सचिव भन्छन्– ‘कानून देखि कर्मचारीसम्म सबैमा संघकै मुख ताक्ने रोग बनेको छ’
असार १०, २०७९

इजाजतपत्र बिना बिरामीको उपचारमा संलग्न रहेको अभियोगमा काठमाडौं महानगरपालिका–७ बस्ने भारत घर भएका ३१ वर्षीय सौरभ कुमार पक्राउ परेका छन् । काठमाडौं चाबहिलस्थित हेल्दी स्माइल ओमकार डेण्टल प्रालिबाट शनिबार प्रहरीले उनलाई पक्राउ गरेको हो । साथै उक्त कार्य गर्न सहजीकरण गर्ने काठमाडौं चा...
पुरा पढ्नुहोस्महिलालाई यौन कार्यमा लगाएको आरोपमा प्रहरीले पोखराबाट २ जनालाई पक्राउ गरेको छ । राम्रो काममा लगाइदिने प्रलोभन पारी यौनकार्यमा लगाएको आरोपमा पोखराको अमरसिंह चोकबाट प्रहरीले दुई जनालाई पक्राउ गरेको हो । पोखरा अमरसिंह चोकस्थित एसके खाजाघर सञ्चालन गर्दै आएका ५३ वर्षीया सोनाम गुरुङ र पोखरा रि...
पुरा पढ्नुहोस्राष्ट्रपति विद्यादेवी भण्डारीले बलाधिकृत रथी प्रभुराम शर्मालाई कायम मुकायम प्रधानसेनापति नियुक्त गरेकी छिन् । राष्ट्रपति कार्यालयले आज विज्ञप्ति जारी गर्दै शर्मालाई नियुक्त गरेको जानकारी दिएको हो । सैनिक ऐन, २०६३ को दफा ८ को उपदफा (३) अनुसार नेपाल सरकार, मन्त्रीपरिषद्को सिफारिसमा राष्ट्...
पुरा पढ्नुहोस्नेपाल प्रहरी कर्मचारीको वृत्तिविकास तथा मनोबल उच्च राख्न प्रहरी नियामावली २०७१ संशोधनको प्रस्ताव अन्तिम चरणमा पुगेको छ । यो प्रस्ताव तल्लो दर्जाका प्रहरी कर्मचारीका लागि लाभदायिक हुने अपेक्षा गरिएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार यो नियमावलीले प्रहरीको तल्लो तहको दर्जा ‘फालोर...
पुरा पढ्नुहोस्नेपाल प्रहरीको तल्लो तहमा देखिएको बढुवाको समस्या समाधानका लागि ३ वटा नयाँ दर्जा थप्न प्रस्ताव गरिएको छ । प्रहरी प्रधान कार्यालयले गरेको प्रस्तावमा गृह मन्त्रालयले सहमति प्रदान गरेको छ । स्रोतका अनुसार जवानबाट हवल्दारको बीचमा सहायक हवल्दार, हवल्दार र असईको बीचमा वरिष्ठ हवल्दार...
पुरा पढ्नुहोस्अर्काको नाममा मौखिक परीक्षामा सामेल भएका चार जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय डोटीले दिएको जानकारीअनुसार सुदूरपश्चिम प्रदेश प्रहरी तालिम केन्द्र दिपायलले खोलेको प्रहरी जवान लिखित परीक्षाको नतिजामा सफल भई मौखिक परीक्षामा सामेल भएका चार जना युवालाई नक्कली परीक्षार्थ...
पुरा पढ्नुहोस्जिल्ला प्रहरी कार्यालयको टोली डोटीद्वारा बरामद गरिएको सुन तथा १७ लाखभन्दा बढी रकममा अनियमितता गरेको आरोप लागेको छ । प्रहरीले गत फागनुमा चोरीको भन्दै डोटीको केआइसिंह गाउँपालिका–६ भीताणीबाट उक्त सुन र रकम बरामद गरेको थियो । रकम र सुन भारतबाट चोरी गरी...
पुरा पढ्नुहोस्महानगरीय अपराध महाशाखाले काठमाडौंको ठमेलमा चिनियाँ नागरिकलेसञ्चालन गरेको रक्सी फ्याक्ट्रीमा छापा मारेको छ । अवैधरुपमा घरेलु रक्सी बनाउने गरेको सूचना आएपछि महाशाखाले छापा मारेको हो । महाशाखाका प्रवक्ता एसपी कृष्ण कोइरालाले ५० लिटर दरका १५० ड्रम रक्सी, रक्सी बनाउन प्रयोग हुने मेसिन र एक च...
पुरा पढ्नुहोस्दार्चुलाको व्यास गाउँपालिका–२ मालघाटमा महाकाली तर्ने क्रममा एसएसबीले आज तुइन काटिदिँदा एक व्यक्ति नदीमा बेपत्ता भएका छन् । सदरमुकाम खलङ्गा आउने क्रममा ३५ वर्षीय जयसिंह धामी बेपत्ता भएका हुन् । महाकाली तर्ने क्रममा एसएसबीले देखेपछि तुइन काटिदिएको स्थानीय विक्रमसिंह धामीले बता...
पुरा पढ्नुहोस्मकवानपुरको भीमफेदी गाउँपालिकामा रहेको कारागारका ३५५ कैदीलाई कोरोना पोजिटिभ पृष्टि भएको छ । कारागारमा रहेका ९६९ कैदीमा कोरोना परीक्षण गर्दा सो सङ्क्रमण देखिएको हो । कारागारमा रहेको ब्लक(क) र ब्लक (ख) का कैदीलाई एन्टिजेन विधिबाट परीक्षण गर्दा कोरोना पोजिटिभ पृष्टि भएको काराग...
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit