Friday, 16 May 2025 | २०८२ जेठ ३, शुक्रबार

नेप्से परिसूचक झिनो अङ्कले बढ्यो

३ बर्ष अगाडि

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार साताको दोस्रो दिन नेप्से परिसूचक १.५५ अङ्कले उकालो लागेर दुई हजार ५४४.९४ मा पुगेको हो । यस्तै ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक २.४१ अङ्कले बढेर ४९२.५३ मा पुगेको...

पुरा पढ्नुहोस्

१९ औं वर्षमा एफवान सफ्ट, यसरी बन्यो सफल कम्पनी

३ बर्ष अगाडि

डिजिटल कारोबारसम्बन्धी कम्पनी एफवान सफ्ट सुरु भएको १८ वर्ष पुगेको छ । यस अवधिमा कम्पनीअन्तर्गत अन्य १३ कम्पनी सञ्चालमा आएका छन् ।    नेपाल कलेज अफ इन्फर्मेसन टेक्नोलोजी (एनसीआईटी)मा सफ्टवेयर इन्जिनियरिङ अध्ययन गरेका विश्वास ढकालले २००४ मा एफवान सफ्ट कम्पनी दर्ता गरेका थिए । ...

पुरा पढ्नुहोस्

सहकारी संस्थाले पनि एटीएम जारी गर्न सक्ने

३ बर्ष अगाडि

सहकारी संस्थाहरुले आफ्नो पहिचानसहितको एटीएम कार्ड जारी गर्न सक्ने भएका छन् ।   बैंक तथा वित्तीय संस्थाहरुले मात्रै आफ्नो पहिचानसहितको एटीएम कार्ड जारी गर्दै आएकोमा अबदेखि सहकारी संस्थाहरुले पनि जारी गर्न सक्ने भएका छन् । आइतबार स्मार्टच्वाइस टेक्नोलोजिज, राष्ट्रिय सहकारी बैंक र ग्लोबल आइए...

पुरा पढ्नुहोस्

भक्तपुरमा बर्डफ्लू भेटियो

३ बर्ष अगाडि

भक्तपुरमा बर्डफ्लू भेटिएको छ । सूर्यविनायक नगरपालिका–१० मा अवस्थित तीन वटा पोल्ट्री फार्मका कुखुरामा बर्डफ्लू भेटिएको हो । बर्डफ्लू भेटिएका कुखुरा फार्ममा पाइला अग्रिकल्चरल फार्म, शिवराम कवाँको शिखर पोल्ट्री फार्म र हरिकृष्ण कवाँको अजिमा पोल्ट्री फार्म रहेका छन् ।   ती पोल्ट्री फार्...

पुरा पढ्नुहोस्

नेप्से परिसूचकमा ३.६६ अंकले गिरावट

३ बर्ष अगाडि

साताको पहिलो कारोबारको दिन आइतबार शेयर बजार मापक नेप्से परिसूचकमा गिरावट आएको छ ।   अघिल्लो साताको बुधबारदेखि ओरालो लागेको नेप्से परिसूचक छैठाैँ दिनसम्म पनि  निरन्तर रुपमा गिरावट आएको हो । आइतबार नेप्से परिसूचक ३.६६ अंक घटेर २ हजार ५४३.३९ विन्दुमा झरेको छ । नेप्से घटे पनि सेन्से...

पुरा पढ्नुहोस्

६ महिनामा २३ अर्व २६ करोड रुपैयाँको सुन आयात भएपछि राष्ट्र बैंकको अंकुश 

३ बर्ष अगाडि

नेपाल राष्ट्र बैंकले सुनको आयातलाई दैनिक १० किलोमा सिमित पारेको छ।   जथाभावी र मनलाग्दी आयातका कारण देशको मुद्रा सञ्चिती खस्किँदै गएपछि आइतबार ब्यांक तथा वित्तीय संस्थालाई परिपत्र जारी गर्दै केन्द्रीय बैंकले आयात गर्न सकिने सुनको दैनिक परिमाण हाललाई १० किलो कायम गरेको जनाएको छ । ...

पुरा पढ्नुहोस्

जनकपुरधाम–पोखराबीच हवाई उडान सुरु 

३ बर्ष अगाडि

घरेलु उडानअन्तर्गत जनकपुरधाम–पोखराबीच हवाई यातायात सुरू भएको छ । मधेस प्रदेश र गण्डकी प्रदेशबीच अन्तरप्रदेशीय विमान सेवा आजदेखि सुरु भएको हो । दुवै प्रदेशको पर्यटनलाई बढावा दिने उद्देश्यले साताको तीन दिन उडान हुने गरी विमान सेवा सुरु भएको हो ।   नागरिक उड्डयन कार्यालय जनकपुरधामका...

पुरा पढ्नुहोस्

शेयर बजारमा निरन्तर गिरावट 

३ बर्ष अगाडि

पछिल्लो एक सातामा नेप्से परिसूचकमा उच्च अंकले गिरावट आएको छ ।    नेप्से यो सातामा तीन दिन मात्रै कारोबार भएको छ । तीन दिनको कारोबारमा नेप्से परिसूचक ११४.०४ अंकले गिरावट आएको छ । गत हप्ताको बुधबार देखि नेप्सेमा निरन्तर रुपमा गिरावट आएका छ । नेप्से परिसूचकमा गत साताको अन्तिम कारोबारको...

पुरा पढ्नुहोस्

पुँजीबजारबारे अर्थमन्त्री, नेप्से, धितोपत्र प्रमुखबीच छलफल, दिए यस्तो निर्देशन

३ बर्ष अगाडि

अर्थमन्त्री जनार्दन शर्माले नेप्से र धितोपत्र बोर्डका नवनियुक्त प्रमुखलाई बोलाई पुँजी बजारमा देखिएका समस्याको विषयमा छलफल गरेका छन् ।    बुधबार अर्थमन्त्री शर्माले नेपाल स्टक एक्सचेञ्ज (नेप्से) र धितोपत्र बोर्डका नवनियुक्त प्रमुखलाई बोलाए पछिल्लो समय पुँजी बजारमा देखिएका समस्याको विष...

पुरा पढ्नुहोस्

नेप्से परिसूचक निरन्तर ओरालो 

३ बर्ष अगाडि

पछिल्लो समय निरन्तर रुपमा गिरावट आएको नेप्से परिसूचक बुधबार पनि उच्च अंकले गिरावट आएको छ ।    बुधबार नेप्से परिसूचक ६३.९८ अंक घटेर २ हजार ५४६.६० विन्दुमा झरेको छ । त्यस्तै, सेन्सेटिभ इण्डेक्स ११.५२ अंक, फ्लोट इण्डेक्स ४.३७ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ३.६१ अंकले गिरावट आएको छ ।...

पुरा पढ्नुहोस्