Saturday, 28 June 2025 | २०८२ असार १४, शनिवार

ट्रेण्डिङ

एमाले सांसद बानियाँलाई अन्य कसुरमा पक्राउ गर्न आनाकानी

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

बलात्कार आरोपमा अदालतबाट धरौटीमा रिहा भएका नेकपा एमालेका सांसद मोहन बानियाँलाई बैंकिङ कसुरमा पक्राउ गर्न आलटाल गरेको पीडितले गुनासो गरेकी छन् ।    पीडित महिलाले पर्दाफाससँग कुरा गर्दै सांसद बानियाँले आफूलाई बलात्कार गर्नुका साथै आफ्नो २५ लाख रुपैयाँ पनि नदिएको र बैंकिङ कसुरमा जिल्ला...}

पुरा पढ्नुहोस्

सामाजिक सुरक्षा कोषबाट एक अर्ब ४३ करोड दाबी भुक्तानी

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

सामाजिक सुरक्षा कोषले सामाजिक सुरक्षा योजनाअन्तर्गत हालसम्म योगदानकर्तालाई झण्डै डेढ अर्ब भुक्तानी गरिसकेको छ ।    कोषले असार २ गतेसम्म योगदानकर्तालाई विभिन्न सुविधा शीर्षकमा एक अर्ब ४३ करोड ५३ लाख भुक्तानी गरेको हो । कोषले औषधि उपचार, स्वास्थ्य तथा मातृत्व योजनाअन्तर्गत १० हजार ५९...}

पुरा पढ्नुहोस्

भूमिहीनलाई प्राथमिकतामा राखेर काम गर्न गृहमन्त्री खाणको निर्देशन

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

गृहमन्त्री बालकृष्ण खाणले भूमिहीनलाई जग्गा वितरणको कामलाई प्रमुख प्राथमिकतामा राखेर काम अघि बढाउन निर्देशन दिएका छन् । जनतालाई सम्पत्तिको मालिक बनाउन भूमिहीनलाई तत्काल जग्गा वितरण गर्न आवश्यक रहेको उल्लेख गर्दै उहाँले भूमि आयोग र आयोगका जिल्ला पदाधिकारीलाई परिणाममुखी काम गर्न आग्रह गरे ।  ...}

पुरा पढ्नुहोस्

सुनका गहनासहित गौतमबुद्ध विमानस्थलबाट एकजना पक्राउ 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट १२२ ग्राम सुनको गहनासहित एकजना पक्राउ परेका छन् ।   अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार कार्यालयले पाल्पाका राम्दिकोट–१ (हाल बागनासकाली गाउँपालिका) का ३४ वर्षीय राजेन्द्र कामीलाई पक्राउ गरेको हो ।    कतारबाट ट्रान्जिट भएर कुव...}

पुरा पढ्नुहोस्

बैंकबाट ऋण लिएर सेयर बजारमा लगानी नगर्नुस्ः मुख्यमन्त्री शाही

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले बैंकबाट ऋण लिएर सेयर बजारमा लगानी नगर्न आग्रह गरेका छन् । नेपाल आर्थिक पत्रकार सङ्घ र मर्चेन्ट बैंकर्स एशोसिएसन अफ नेपालद्वारा आज सुर्खेतमा आयोजित प्रदेशस्तरीय पुँजीबजार सचेतना कार्यक्रममा उनले आफूसँग भएको स्रोतलाई मात्र परिचालन गर्न सुझाव दिए । ...}

पुरा पढ्नुहोस्

अमेरिका भ्रमणबारे छलफलका लागि संसदीय समितिमा प्रधानमन्त्रीलाई बोलाइयो 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

प्रधानमन्त्री शेरबहादुर देउवालाई उनको अमेरिका भ्रमणबारे छलफलका लागि प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले बोलाएको छ ।    बैठक सिंहदरबारस्थित समितिको सभाकक्षमा आइतबार बिहान १० बजे बस्ने बैठकमा उपस्थित हुन समितिले प्रधानमन्त्रीलाई बोलाएको हो ।     बैठकमा न...}

पुरा पढ्नुहोस्

६६ लाख बराबरको सामान बरामद

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

बिलबिजकभन्दा बढी मूल्यको सामग्री लोड गरिएको अवस्थामा पर्सा प्रहरीको टोलीले एउटा ट्रक नियन्त्रणमा लिई आवश्यक कारबाहीका लागि पथलैयास्थित राजस्व अनुसन्धान कार्यालयमा बुझाएको छ ।     ट्रकमा रहेका सामानको ६६ लाख ८८ हजार २४२ रुपैयाँ मूल्याङ्कन गरी कारबाहीका लागि राजस्व अनुसन्धान कार्याल...}

पुरा पढ्नुहोस्

बेलायती पत्रकार डम फिलिप्सको शव अमेजन जंगलमा फेला 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

बेलायती पत्रकार डम फिलिप्सको शव ब्राजिलको अमेजन जंगलमा फेला परेको छ ।    ब्राजिलको अमेजन जंगलमा भेटिएको दुईवटा मानव शरीरका अंगमध्ये एक बेलायती पत्रकार फिलिप्सको भएको पुष्टि भएको हो । फरेन्सिक परीक्षणका क्रममा दाँतसम्बन्धी रेकर्डबाट उक्त शवको अवशेष उनकै भएको पुष्टि भएको हो । &nbs...}

पुरा पढ्नुहोस्

एसपीपीबारे सेनाले सोझै दूतावासलाई पत्राचार गरेकोमा पुनको आपत्ति 

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

अमेरिकी स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) बारे नेपाली सेनाले अमेरिकी राजदुतावासलाई सोझैं पत्राचार गरेको भन्दै नेकपा (माओवादी केन्द्र)का नेता वर्षमान पुनले असन्तुष्टि व्यक्त गरेका छन् ।    पूर्वअर्थमन्त्री समेत रहेका नेता पुनले परराष्ट्र मन्त्रालय, रक्षा मन्त्रालय, कानुन मन्त्रालय...}

पुरा पढ्नुहोस्

कांग्रेसले गरेका कामको प्रचार भएन : पौडेल

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कांग्रेसकै कारण तनहुँ जिल्लामा उल्लेख्य विकास भए पनि प्रचार गर्न नसकिएको बताएका छन् ।   तनहुँको व्यास नगरपालिका–११ रानीगाउँमा शनिबार आयोजित युवा अग्रजसँगको भेटलाई सम्बोधन गर्दै वरिष्ठ नेता पौडेलले कांग्रेसले गरेको विकासलाई प्रचार गर्न...}

पुरा पढ्नुहोस्