
कोरोना महामारी नियन्त्रणका लागि सरकारले जारी गरेको निषेधाज्ञा काठमाडौं उपत्यकामा अझै एक साता लम्बिने भएको छ । संक्रमण दर घटे पनि अझै जोखिमपूर्ण अवस्था नै रहेकाले निषेधाज्ञा थप्ने तयारी काठमाडौं उपत्यकाका प्रशासनहरुले गरेका हुन् । यसका लागि जिल्ला प्रशासन कार्यालय काठमाडौं,...}
पुरा पढ्नुहोस्कञ्चनपुरको वेदकोट–५ धरमपुरकी १९ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार गरेको आरोपमा एक जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा सोही ठाउँका २२ वर्षीय धनबहादुर विक रहेको जिल्लाका प्रहरी प्रमुख एसपी उमाप्रसाद चतुर्वेदीले पर्दाफासलाई जानकारी दिए । उनका अनुसार आरोपी र पीडित साथी रहे...}
पुरा पढ्नुहोस्नेकपा (एमाले) कर्णाली प्रदेशसभा संसदीय दलका प्रमुख सचेतक गुलावजङ्ग शाहले सरकारमा सहभागी मन्त्रीलाई हट्न निर्देशन दिने बताएका छन् । फ्लोर क्रस गरेर महेन्द्रबहादुर शाही नेतृत्वको सरकार जोगाएका एमालेका चार सदस्यलाई तत्काल राजीनामा दिएर सरकार छाड्न निर्देशन दिइने शाहले बताए । दलको बैठ...}
पुरा पढ्नुहोस्गृह मन्त्रालयले कोभिड–१९ का कारण प्रभावित भएको मुलुकको आर्थिक गतिविधि चलायमान हुने गरी कार्ययोजनाका साथ अघि बढ्न ७७ वटै जिल्ला प्रशासन कार्यालय र सुरक्षा अधिकारीलाई निर्देशन दिएको छ । नवनियुक्त गृहमन्त्री खगराज अधिकारीले पदभार सम्हालेलगत्तै उनकै निर्देशन बमोजिम...}
पुरा पढ्नुहोस्भारतले नेपाली सेनालाई कोभिड–१९ संक्रमण महामारीको रोकथाम, नियन्त्रण र प्रतिकार्यमा आवश्यक स्वास्थ्य सामग्री सहयोग गरेको छ । प्रधानसेनापति पूर्णचन्द्र थापालाई सैनिक मुख्यालय जङ्गी अड्डामा आयोजित कार्यक्रममा नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले भारतीय से...}
पुरा पढ्नुहोस्कास्कीबाट पक्राउ परेका कांग्रेस निकट गणेश लामा २ हजार रुपैयाँ तिरेर रिहा भएका छन् । जिल्ला प्रशासन कार्यालय कास्कीले निषेधाज्ञा उल्लंघन गरेको आरोपमा लामालाई जरिवाना तिराएको हो । लामासहित ३ जनालाई बिहीबार पक्राउ गरेको प्रहरीले आज जिल्ला प्रशासन कार्यालयमा बुझाएको...}
पुरा पढ्नुहोस्जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले नागरिकता सम्बन्धी अध्यादेशलाई रोक्दा नागरिकता सम्बन्धी समस्या भयावह हुने बताएका छन् । सरकारले नागरिकता सम्बन्धी अध्यादेश जारी गरेको विरुद्धमा परेको रिटमा सर्वोच्च अदालतले सुनुवाइ गर्दै तत्काल कार्यान्वयन नगर्नु भनेर अन्तरिम आदेश दिएपछि &nbs...}
पुरा पढ्नुहोस्भारतले बीओपी मलिक सुल्तानपुरबाट एक चिनियाँ नागरिकलाई पक्राउ गरेको छ । ३६ वर्षीय चिनियाँ नागरिक जुनह्वे हान पश्चिम बंगालको सीमा क्षेत्रबाट पक्राउ परेका हुन् । ती चिनियाँ नागरिक बंगलादेशबाट भारतमा प्रवेश गर्न खोजेका थिए । उनी जासुस भएको भारतले दाबी गरेको छ । उनको साथबाट चिनिय...}
पुरा पढ्नुहोस्पोखरीमा डुबेर पाँच बालिकाको मृत्यु भएको घटनाको सत्यतथ्य पत्ता लगाउन कांग्रेसका उपसभापति विमलेन्द्र निधिले माग गरेका छन् । उनले ट्वीट गर्दै घटना के, कसरी र किन भएको हो सत्यतथ्य पत्ता लगाउन र यस्तो दुर्घटना नहुन दिन सरोकारवालालाई ध्यानाकर्षण गराएका छन् । ‘मेरो निर्वाचन क्षेत्र...}
पुरा पढ्नुहोस्नेपाल वायुसेवा निगमका अध्यक्ष सुशील घिमिरेले आज राजीनामा दिएका छन् । उनले पर्यटनसचिवलाई आफ्नो राजीनामा पत्र बुझाएका हुन् । घिमिरे तत्कालीन पर्यटनमन्त्री योगेश भट्टराईको पालामा निगमको कार्यकारी अध्यक्ष भएका थिए । उनी २ वैशाख २०७७ मा उक्त पदमा नियुक्त भएका थिए । त...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit