Wednesday, 25 June 2025 | २०८२ असार ११, बुधबार

ट्रेण्डिङ

नक्कली नोटसहित तीन पक्राउ

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

सुनसरी सदमुकाम इनरुवा बस चोकस्थित स्टार होटलको नजिकबाट नक्कली(जाली) नोटसहित पक्राउ परेकालाई आज प्रहरीले सार्वजनिक गरेको छ ।   पक्राउ पर्नेमा धरान उपमहानगरपालिका–१९ का ६६ वर्षीय टेकबहादुर तामाङ, हरिनगर–२ का २४ वर्षीय नजिम साफी र धरान–१७ का महेन्द्र तामाङ रहेकोका प्रहरी ना...}

पुरा पढ्नुहोस्

जो हतकडीसहित प्रहरीको पन्जाबाट फरार भएका थिए

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

गत असोस २ गते भारत विहारका अन्नि कुमार साहलाई महानगरीय प्रहरी बृत कालिमाटीले हतकडी लगाएर सोधपुछका लागि ल्याएको थियो ।   तर  उनी बृतबाटै तीन थान हतकडीसहित फरार भएपछि प्रहरी चकित पर्‍यो । त्यसपछि उनको खोजी कार्यलाई प्रहरीले तिव्रता दियो । नाकामा कडाई गर्‍यो । ...}

पुरा पढ्नुहोस्

के नेपाल पक्षसँग लचक भएका हुन् ओली ? 

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र पार्टीका अर्का नेता माधवकुमार नेपालबीच बुधबार भेटघाट भयो । बिहीबार एक कार्यक्रममा प्रधानमन्त्री ओलीले अहिले पार्टीलाई क्षति नहोस् भनेर सम्झाई बुझाइ गर्न केन्द्रित रहेको बताएका छन् ।    पछिल्लो समय पार्टीमा कारबाही र घात प्रतिघातको ःश...}

पुरा पढ्नुहोस्

यूएन मिसनको ज्ञान र सीपलाई स्वदेशमा उपयोग गरौं : एआईजी केसी

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

युनाइटेड नेशन्स मिसन इन साउथ सुडान (जुवा) मा नेपाल एफपीयु वानको रुपमा खटिएर सफलतापूर्वक कार्यकाल सम्पन्न गरी स्वदेश फर्किएको एपीएफ टोलीलाई सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक पुष्पराम केसीले स्वागत गरेका छन् । एआईजी केसीले सशस्त्र प्रहरी बल नेपाल नम्बर २० गण विपद उद्धार उपत्यका सिनामंगलमा एक समारोहब...}

पुरा पढ्नुहोस्

चितवनमा अति आवश्यक परे मात्र अस्पताल आउन अपिल

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

भरतपुर अस्पतालले अति आवश्यक परे मात्रै अस्पताल आउन सर्वसाधारणमा अपिल गरेको छ । अस्पतालले एक अपिल प्रकाशित गरी अस्पतालमा भीडभाड हुँदा कोभिड–१९ संक्रमणको जोखिम बढी हुने जनाएको हो ।        अस्पतालका निमित्त प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा जगन्नाथ तिवारीद्वारा जारी अपिल...}

पुरा पढ्नुहोस्

महिला आयोगमा उजुरीका चाङ, बाल विवाहदेखि ‘साइबर’ अपराध

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

राष्ट्रिय महिला आयोगमा बालविवाहदेखि ‘साइबर’ अपराधका उजुरीका चाङ लागेका छन् । बितेको एक वर्षमा एक हजार ३३३ घरेलु हिंसा र २३२ महिला हिंसाका उजुरी आयोगमा दर्ता भएका छन् ।   यौनजन्य हिंसामात्र होइन मानसिक, आर्थिक, शारीरिक हिंसाका उजुरी बढेका तथा चरित्रहत्या, साइबर अपराध, सम्बन्ध...}

पुरा पढ्नुहोस्

महासेनानी गौरवकुमार केसी सहायक रथीमा बढुवा 

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

सरकारले नेपाली सेनाका महासेनानी गौरवकुमार केसीलाई सहायक रथीमा बढुवा गर्ने निर्णय गरेको छ । सरकारले ३० चैत्र २०७७ मन्त्रिपरिषद् बैठकबाट केसीलाई सहायक रथीमा बढुवा गर्ने निर्णय गरेको हो ।  यस्तै प्राविधिक महासेनानी लोकनाथ पौडेलको  ३ वर्ष पदावधि थप भएको छ । पौडेल १४ वैशाखमा अवकाशमा जाँदै...}

पुरा पढ्नुहोस्

पाकिस्तानबाट आएका दावाको पेटमा भेटियो करिब १ किलो हेरोइन

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

प्रहरीको लागूऔषध नियन्त्रण ब्युरोको टोलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब १ किलो हेरोइनसहित एक व्यक्तिलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धादिङका ३९ वर्षीय दावा लामा छन् ।   ब्युरोका एसएसपी दिलीपकुमार चौधरीका अनुसार लामाको सिटी स्क्यान गर्दा पेटमा ठूलो परिमाणमा क्याप्सुलमा ह...}

पुरा पढ्नुहोस्

असारसम्म नेपालमा तीन लाख कोभिड–१९ संक्रमित, यस्ताे छ सरकारकाे अनुमान

न्यूज एजेन्सी नेपाल ४ बर्ष अगाडि

३ लाख संक्रमित मध्ये ६० हजारलाई अस्पतालमा उपचार गर्नुपर्ने, ३० देखि ३५ हजार विरामीलाई अक्सिजन दिनुपर्ने र १५ हजार बिरामीलाई सघन उपचार कक्ष (आइसियु) आवश्यक पर्ने अनुमान छ ।    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आगामी असार महिना सम्ममा नेपालमा तीन लाख व्यक्तिमा कोभिड–१९ संक्रमण द...}

पुरा पढ्नुहोस्

ओली–नेपाल वार्ता : करिब डेढ महिना लामो संवादहीनता तोडियो, तर भएन सहमति

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालबीच बुधबार र बिहीबार दुई दिन लगातर वार्ता भए पनि निष्कर्षविहीन भएको छ ।    करिब डेढ महिना लामो संवादहीनता तोडदै दुवै नेताबीच बुधबार काठमाडौंको नक्सालस्थित होटल मेरियटमा भेटवार्ता भएको थियो । त्यसको भ...}

पुरा पढ्नुहोस्