Friday, 16 May 2025 | २०८२ जेठ ३, शुक्रबार

ट्रेण्डिङ

पूर्व सभामुख महरा नेकपा स्थायी कमिटीमा मनोनयन 

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

नेपाल कम्युनिष्ट पार्टीको आइतबार बसेको स्थायी कमिटी बैठकले बलात्कार काण्डपछि मुुलधारको राजनीतिमा चर्चा बिमुख बनेका पूर्व सभामुख कृष्णबहादुर महरालाई स्थायी कमिटीमा मनोनयन गर्ने निर्णय गरेको छ ।    महराले अदालतबाट उनी बिरुद्ध लागेको आरोपमा सफाई पाइसकेका छन् । उनी बिरुद्ध आफ्नै सचिवायलम...}

पुरा पढ्नुहोस्

अवैध रुपमा विदेश पठाउन लागिएको ३ किलो शिलाजितसहित १ पक्राउ

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध रुपमा विदेश पठाउन लागिएको ३ किलो शिलाजितसहित  प्रहरीले १ जनालाई पक्राउ गरेको छ ।     त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको कार्गो कम्प्लेक्सबाट आवश्यक कागजात विना निर्यात गर्न लागिएको करिब ३ किलो शिलाजित जस्तो देखिने अर्धठोस पदार्थ सह...}

पुरा पढ्नुहोस्

भारतको नयाँ चिफ अफ डिफेन्स स्टाफ को बन्ला ? 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

भारतका चिफ अफ डिफेन्स स्टाफ (सीडीएस) जनरल विपिन रावतको निधनपछि अब अर्को सीडीएस को होला भन्नेबारे भारतमा चर्चा सु्रु भएको छ ।    भारतका पहिलो सीडीएस रावतको कार्यकाल मार्च २०२३ सम्म थियो । बुधबार साँझ रावतको हेलिकोप्टर दुर्घटनामा मृत्यु पुष्टि भएपछि सुरक्षा मामिलाको मन्त्रिमण्डलीय समित...}

पुरा पढ्नुहोस्

डेडिकेटेड र ट्रंकलाइनको सवा १० अर्ब एक महिनाभित्र उठाउन लेखा समितिको निर्देशन

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

प्रतिनिधिसभाअन्तर्गतको सार्वजनिक लेखा समितिले एक महिनाभित्र डेडिकेटेड र ट्रंकलाइन बापतको रकम उठाउन सरकारलाई निर्देशन दिएको छ । समितिको आइतबारको बैठकले उपसमितिको प्रतिवेदन पास गर्दै उक्त निर्देशन दिएको हो ।    उद्योगीहरुले उक्त शुल्कबापत १० अर्ब १४ करोड ८ लाख ३० हजार रुपैयाँ नेपाल व...}

पुरा पढ्नुहोस्

नेकपाको पार्टी प्रवक्तामा प्रदीप ज्ञवाली, नारायणकाजीलाई हटाइयो

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

  काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली समूहको बालुवाटारमा आयोजित भेलाले नेकपाको प्रवक्तामा प्रदीपकुमार ज्ञवालीलाई नियुक्त गरेको छ । यसअघि नेकपाको प्रवक्तामा रहेका नारायणकाजी श्रेष्ठलाई हटाएर भेलाले ज्ञवालीलाई नियुक्त गरेको बालुवाटार स्रोतले जानकारी दिएको हो । भेलामा प्रधानमन्त्री ओली पक...}

पुरा पढ्नुहोस्

घरमै पुगेर न्यानाे बाँड्दै कपिलवस्तु प्रहरी

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

प्रहरीले कपिलवस्तुमा बढ्दो शीतलहर र चिसोलाई मध्यनजर गर्दै अतिविपन्न परिवारलाई ४०० थान कम्बल वितरण गरेको छ ।     कपिलवस्तुमा बढिरहेको शीतलहर र चिसोले अति बिपन्न परिवारको दैनिक जीवनयापनमा देखिएको कठिनाइमा सहजता ल्याउनको लागि जिल्ला विपद व्यवस्थापन समितिको सहकार्यमा ४०० थान कम्बल बोक...}

पुरा पढ्नुहोस्

मोरङको उखुबारीमा २ शव फेला

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

मोरङको धनपालथान गाउँपालिका–७ कमलपुरको बस्ती नजिकको उखुबारीको खाल्डोमा पुरेर राखेको २ शव प्रहरीले फेला पारेको छ ।      बुधबार उखु काट्न पुगेका किसानले शंकास्पद अवस्थामा खाल्डो खनी केही पुरेको देखेपछि तत्कालै प्रहरीलाई खबर गरेका थिए । सोही खबर पाएपछि बेलुका खाल्डोको उत्खन...}

पुरा पढ्नुहोस्

भारतमा माओवादीसँगको भीडन्तमा २२ सुरक्षाकर्मीको मृत्यु

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

भारतको छत्तीसगढमा माओवादीसँगको भीडन्तमा २२ सुरक्षाकर्मीको मृत्यु भएको छ । नक्सल अपरेशनका डीजी अशोक जुनेजाले यसको पुष्टि गरेको बीबीसी हिन्दीले जनाएको छ ।    ‘भीडन्तपछि माओवादी पक्षले पनि आफ्ना घाइते साथीहरुलाई तीन ट्याक्टरमा हालेर लगेका छन्,’ उनले भने, ‘यसमा थप जाँ...}

पुरा पढ्नुहोस्

११ एसपी र १८ डीएसपीको सरुवा (सूचीसहित)

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

प्रहरी प्रधान कार्यालयले ११ जना प्रहरी उपरीक्षक (एसपी) को सरुवा गरेको छ । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीको शुक्रवारको निर्णयअनुसार उनीहरुको सरुवा भएको हो ।   जिल्ला प्रहरी कार्यालय गोरखामा रहेका एसपी सुरेन्द्र गुरुङको प्रहरीको कार्य एवं अपराध अनुसन्धान विभाग सुरक्षा सेवा व्यवस्थ...}

पुरा पढ्नुहोस्

रक्तचन्दन तेलको अवैध कारोबारमा संलग्न १० जना पक्राउ 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

रक्तचन्दनको तेलको अबैध कारोबारमा संलग्न रहेको अभियोगमा १० जनालाई ३३ लिटर रक्तचन्दनको सुगन्धित तेल सहित बिहीबार प्रहरीले पक्राउ गरेको छ ।    पक्राउ पर्नेहरुमा ललितपुर सानुगाउँ बस्ने मकवानपुर गढी गाउँपालिका–१ घर भएका नविन भन्ने ३९ वर्षीय मंगल सिंह लो, काठमाण्डौ बानियाटार बस्...}

पुरा पढ्नुहोस्