
नेपाल कम्युनिष्ट पार्टी(एमाले) एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमले वामपन्थी सरकारको निरन्तरताको लागि पहल गर्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई आग्रह गर्नुभएको छ । मंगलबार नेपाल कम्युनिष्ट पार्टी(एमाले) एकता राष्ट्रिय अभियान कार्य सम्पादन समितिको पूर्ण बैठकमा मन्तव्य राख्दै...}
पुरा पढ्नुहोस्नेपाल राष्ट्र बैंकले कोरोना महामारीका कारण बन्द भएका उद्योग व्यवसायमध्ये ५४ प्रतिशत पूर्णरूपमा सञ्चालनमा आएको जनाएको छ । बैंकले गरेको अध्ययनअनुसार पछिल्लो समय उद्योग/व्यवसायको सञ्चालन स्थिति तथा उत्पादन र व्यावसायिक कारोवारमा सुधार आएको हो । राष्ट्र बैंक...}
पुरा पढ्नुहोस्झारफुक गर्ने बहानामा फलामको रड, प्लाष्टिकको पाईप, स्टिलको झाँजर तताई डाम्दा गुल्मीको ईश्मा गाउँपालिका—३ दर्लामचौर बस्ने ६४ वर्षीय राम बहादुर मुखियाको मृत्यु भएको । अन्य २ जना घाइते भएका छन् । झारफुक गर्ने रेसुंगा नगरपालिका—१ ओख्रेनी तिनधारा बस्ने मालिका गाउँपालिका—६ अर...}
पुरा पढ्नुहोस्गृहमन्त्री बालकृष्ण खाणले रोल्पा कारागार कार्यालयमा जेठ ४ गते कैदी सुन्दर हरिजनले झुण्डिएर आत्महत्या गरेको घटना सम्बन्धमा स्थलगत रूपमा सत्यतथ्य छानबिन गरी प्रतिवेदन पेस गर्न मन्त्रालयको सहसचिवको नेतृत्वमा छानबिन समिति गठन गरेका छन् । गृहमन्त्री खाणले मंगलबार मन्त्रालयका सहसचिव स...}
पुरा पढ्नुहोस्सामाजिक सञ्जाल फेसबुकमा ‘जब भ्याकेन्सी’को विज्ञापन राखी ठगी गरेको अभियोगमा काठमाडौं काडाँघारी बस्ने दोलखा जिरी नगरपालिका—८ घर भएका २३ वर्षीय शिव खड्कालाई मंगलबार बेलुका प्रहरीले पक्राउ गरेको छ । फेसबुकमा ‘जब भ्याकेन्सी’ नामको पेज बनाई बेरोजगार युवाहरुलाई आक...}
पुरा पढ्नुहोस्नेपालमा आफ्नो राजदूतको रुपमा भारतले चीन मामिला विज्ञ नवीन श्रीवास्तवलाई पठाउने भएको छ । नेपालका राजदूत रहेका विनयमोहन क्वात्रालाई हालै विदेशसचिवमा नियुक्त गरेपछि भारतले श्रीवास्तवलाई राजदूत बनाउन लागेको भारतीय सञ्चारमाध्यम हिन्दूस्तान टाइम्सले जनाएको हो । श्रीवा...}
पुरा पढ्नुहोस्सिरहाको लहान नगरपालिका–८ स्थित मालपोत कार्यालयमा भएको बम विस्फोटमा संलग्नको आशंकामा सशस्त्र प्रहरीको टोलीले एक जनालाई पक्राउ गरेको छ । जिल्लाको सुखीपुर नगरपालिका–२ स्थित विद्यानगरबाट सोमबार ३९ वर्षिय बलराम मण्डल पक्राउ परेका हुन् । उनलाई विशेष सूचनाका आधारमा सशस्त्...}
पुरा पढ्नुहोस्प्रहरीले बिन्दवासिनी म्युजिक प्रालिकी अध्यक्ष लिना शर्मा रेग्मीलाई पक्राउ गरेको छ । प्रतिलिपि अधिकार उल्लंघन गरेको आरोपमा उनलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर टेकुका डिएसपी प्रमेश विष्टले जानकारी दिए । शर्माविरुद्ध प्रमोद खरेललगायत कलाकारले...}
पुरा पढ्नुहोस्सिरहामा गत ७ जेठमा भएको बाबुछोराको हत्या घटनामा प्रहरीले मृतकका बुहारीसहित ३ जनालाई पक्राउ गरेको छ । अर्नमा गाउँपालिका–१ महनौरमा बाबुछोराको घरमा सुतेकै स्थानमा धारिलो हतियार प्रहार गरी हत्या भएको थियो । हत्या हुनेमा ६० वर्षीय चन्देश्वर पाल र उनका १९ वर्षीय छोरा सन्तकुमार थिए...}
पुरा पढ्नुहोस्महोत्तरीको एकडारा माध्यमिक विद्यालयका प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष महोत्तरीबाट ५० हजार रुपैयाँ घुस सहित पक्राउ परेका छन् । महोत्तरीको एकडारा गाउँपालिका–१ स्थित एकडारा माध्यमिक विद्यालयका प्रअ रामदिनेश मण्डल र व्यवस्थापन समिति अध्यक्ष विनोद पासवान घुससहित प...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit