
प्रहरी प्रधान कार्यालयले सिरहा प्रहरीको प्रमुखमा एसपी अर्जुन तिमिल्सिनाको काज सरुवा गरेको छ । त्यहाँ रहेका एसपी हीराबहादुर पाण्डेलाई हेडक्वार्टर तान्दै तिमिल्सिनालाई पठाइएको प्रहरी प्रवक्ता एसएसपी बसन्तबहादुर कुँवरले पर्दाफासलाई जानकारी दिए । एसपी पाण्डे गत जेठमा सिरहाका प्रहरी प्...}
पुरा पढ्नुहोस्सार्वजनिक लेखा समितिसँग गरेको आग्रहको कुनै जवाफ नआएपछि नेपाली सेनाले काठमाडौं–तराई मधेस द्रुतमार्ग (फास्ट ट्रयाक) को पुल तथा सुरुङ निर्माणका लागि दुई चिनियाँ कम्पनीसँग समयसीमामै ठेक्का सम्झौता गरेको छ । सेनाले शुक्रबार पहिलो प्याकेजका लागि चाइना इन्जिनियरिङ कर्पोरेशन लिमिटेड र दोस...}
पुरा पढ्नुहोस्गत वैशाख ६ गते लुम्बिनीका मुख्यमन्त्री शंकर पोखरेलविरूद्ध जनता सामाजवादी पार्टी(जसपा) कांग्रेस, माओवादी केन्द्र र राष्ट्रिय जनमोर्चाले मिलेर अविश्वासको प्रस्ताव दर्ता गरेका थिए । तर, उक्त अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका जसपाका सन्तोष पाण्डे, विजयबहादुर यादव, सुमन शर्मा रायमाझी र कल्पना पा...}
पुरा पढ्नुहोस्ट्राफिक पुलिसले मापसे गरेको छ कि छैन जाच्ने नक्कली ब्रेथलाइजर बोकेका छन् । हिजो (शनिबार) हामी ४ जना एयरपोर्टबाट कुसुन्ती आउँदा चढेको निजी कार हाम्रै भदाले चलाएको थियो । पुलिसले कोटेश्वरमा कार रोकेर मापसे चेक गर्न चाह्यो । हामी रोकियौँ । कारभित्र चालकको मुखमा ३ चोटी ब्रेथलाइजरले सास...}
पुरा पढ्नुहोस्डोटी जिल्लाको आदर्श गाउँपालिकामा भएको घटनामा परी घाइते भएका आमा–छोरीको उपचार सरकारले बेहोर्ने भएको छ । गृह मन्त्रालयले एक विज्ञप्ति जारी गरी घाइते लक्ष्मी भाट र अञ्जु भाटको उपचारमा लाग्नै सबै खर्च सरकारले बेहोर्ने जनाएको हो । डोटी जिल्ला आदर्श गाउँपालिका ४ रोडी बस्ने सन्...}
पुरा पढ्नुहोस्कैलालीको जानकी गाउँपालिका–६ मा हात्तीको आक्रमणबाट एकको ज्यान गएको छ । शुक्रबार जगतपुर सामुदायिक वनको रानी टप्पामा निउरो टिप्न गएका ६० वर्षीय मन्सराम डगौराको हात्तीको आक्रमणबाट मृत्यु भएको इलाका प्रहरी कायालय टीकापुरले जानकारी दिएको छ । प्रहरी निरीक्षक अरुण बमले तरकारी...}
पुरा पढ्नुहोस्सशस्त्र प्रहरी निरीक्षक (इन्स्पेक्टर) पदको अन्तिम नतिजा प्रकाशन भएको छ । बिहीबार सशस्त्र प्रहरी बलको मानव स्रोत विभाग, मानवश्रोत निर्देशनालय, भर्ना तथा छनौट शाखाले इन्स्पेक्टरको सम्पूर्ण परीक्षामा सफल भएकाहरुको अन्तिम नतिजा प्रकाशन गरेको हो । यस्तो छ सूचीः ...}
पुरा पढ्नुहोस्काठमाडौंको कान्तिपथमा ग्लोबल आइमई बैंकको एटीएम मेसिन फुटाउँदै गरेका भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीका अनुसार शुक्रबार बिहान साढे दुई बजे काठमाडौं महानगरपालिका–२६ कान्तिपथमा रहेको अटोमेटिक टेलर मेशिन (एटीएम) फुटाउँदै गरेको अवस्थामा भारत गोरखपुर घर भएका ठमेल...}
पुरा पढ्नुहोस्बैतडीको दोगडाकेदार गाउँपालिका–७ का वडाध्यक्ष भरत महरा स्थानीय एक महिलासँग शंकास्पद अवस्थामा भेटिएका छन् । जिल्लाका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) नारायणप्रसाद अधिकारीले शंकास्पद अवस्थामा भेटिएपछि उनीहरुलाई नियन्त्रणमा लिइएको जानकारी दिए । दुवैलाई शुक्रबार बिहान ३ बज...}
पुरा पढ्नुहोस्कोरोना परीक्षणमा सरकारले निर्धारण गरेभन्दा बढी शुल्क असुलेका दुई अस्पताललाई जिल्ला प्रशासन कार्यालय चितवनले मुद्दा चलाएको छ । यहाँको कलेज अफ मेडिकल साइन्सेज शिक्षण अस्पताल (पुरानो मेडिकल कलेज) भरतपुर र ललितपुरको सानेपास्थित स्टार अस्पताललाई पीसीआर शुल्क बढी असुलेको भन्दै मुद्दा चलाइएको हो । &...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit