Wednesday, 09 October 2024 | २०८१ असोज २३, बुधबार

सशस्त्र प्रहरीको इन्स्पेक्टर पदको अन्तिम नतिजा सार्वजनिक (सूचीसहित)

सशस्त्र प्रहरी निरीक्षक (इन्स्पेक्टर) पदको अन्तिम नतिजा प्रकाशन भएको छ ।

 

बिहीबार सशस्त्र प्रहरी बलको मानव स्रोत विभाग, मानवश्रोत निर्देशनालय, भर्ना तथा छनौट शाखाले इन्स्पेक्टरको सम्पूर्ण परीक्षामा सफल भएकाहरुको अन्तिम नतिजा प्रकाशन गरेको हो ।

 

यस्तो छ सूचीः

 

 


 

प्रतिक्रिया

सम्बन्धित समाचार सबै