Friday, 11 October 2024 | २०८१ असोज २५, शुक्रबार

ट्रेण्डिङ

दाहाल–नेपाललाई सूचना दिएको आरोपमा गृहमन्त्रीले हटाए स्वकीय अधिकृत

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

गृहमन्त्री रामबहादुर थापाले आफ्ना स्वकीय अधिकृत वीरु तामाङलाई हटाएका छन् । नेकपाको दाहाल–नेपाल समूहलाई सूचना चुहाएको आरोपमा तामाङलाई हटाइएको हो ।    गृहमन्त्री थापाको सचिवालयमा कार्यरत तामाङलाई ३० माघदेखि नै कार्यान्वयन हुने गरी हटाइएको छ ।   प्रधानमन्त्री केपी शर्...}

पुरा पढ्नुहोस्

रहेनन् वैकल्पिक राजनीतिका अभियन्ता उज्ज्वल थापा

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपालको वैकल्पिक राजनीतिका एक अभियन्ता विवेकशील साझा पार्टीका पूर्वअध्यक्ष उज्ज्वल थापाको निधन भएको छ । उनको आज मेडिसिटी अस्पतालमा उपचारको क्रममा निधन भएको हो ।    कोरोना संक्रमणका कारण उनी एक सातादेखि उपचाररत थिए । पछिल्लो समय उनलाई संक्रमण निको भए पनि स्वास्थ्य अवस्था भने स्थिर थिय...}

पुरा पढ्नुहोस्

पौडेल पक्षको ध्यान अब महाधिवेशनमा, २ दिनभित्र क्रियाशील सदस्य टुंगो लगाउन माग

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले पार्टीको महाधिवेशनमा सम्पूर्ण ध्यान केन्द्रित गर्ने निर्णय गरेको छ ।   शनिबार बिहान चाक्सीबारीस्थित नेता प्रकाशमान सिंहको निवासमा बसेको पौडेल पक्षमा नेताहरुको बैठकले पार्टीको महाधिवेशन तोकिएकै मितिमा सम्पन्न हुनेगरी  केन्द्रित भएर...}

पुरा पढ्नुहोस्

प्रधान सेनापतिद्वारा सुदूर, मध्य र उत्तरपश्चिम पृतनाको निरीक्षण

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपाली सेनाका  प्रधान सेनापति पूर्णचन्द्र थापाले सोमबार सुदूरपश्‍चिम, मध्य पश्चिम र उत्तर पश्चिम पृतना अन्तर्गतका युनिटहरुको निरीक्षण भ्रमण गरेका छन् ।   निरीक्षण भ्रमणको क्रममा प्रधान सेनापति महारथी थापाबाट सुदूर पश्‍चिम पृतना अन्तर्गत बोराडाँडीमा नवनिर्मित फिल्ड अस्पताल, ने...}

पुरा पढ्नुहोस्

टाटा समूहले सात दशकपछि यसरी पायो एयर इन्डियाको स्वामित्व

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

  करिब ७० वर्षपछि एयर इन्डियाको स्वामित्व फेरि टाटा समूहमा नै फर्किएको छ । बिहीबार टाटा समूहलाई यसको हस्तान्तरण गरिएको हो । सरकारको दुई दशकदेखिको प्रक्रिया र तीनपटकको प्रयासपछि भारतको ध्वजाबाहक एयर इन्डियाको हस्तान्तरण सम्भव भएको हो ।    कुनै समय टाटा समूहले नै सुरुवात गरेक...}

पुरा पढ्नुहोस्

छुरा हानेर छिमेकीको हत्या गरेको आरोपमा सिरहाबाट ५ पक्राउ

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

छिमेकीलाई छुरा प्रहार गरी हत्या गरेर फरार रहेको आरोपमा सिरहाको गोलबजार नगरपालिकाका ५ जनालाई सिरहा प्रहरीले पक्राउ गरेको छ ।      सिरहाको गोलबजार नगरपालिका ६ डोहटिया निवासी २६ वर्षीय रामकुमार सदालाई छुरा प्रहार गरी हत्या गरेको र २६ वर्षीय रिकेश सदालाई घाइते बनाई फरार भएको आरोप...}

पुरा पढ्नुहोस्

भागरथी प्रकरणको प्रमाण बन्ने भयो आरोपीको डीएनए

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

बलात्कारपछि हत्या गरिएकी बैतडीको दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया भागरथी भट्टको हत्याका आरोपितको डीएनए परीक्षण गरिने भएको छ ।   बैतडीका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारीले डिएनए परीक्षणका लागि रगतलगायत आवश्यक पर्ने अन्य वस्तु राष्ट्रिय विधि विज्ञा...}

पुरा पढ्नुहोस्

डीआईजी बसन्तकुमार लामा एआईजीमा बढुवाको लागि सिफारिस

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

नेपाल प्रहरीका डीआईजी बसन्तकुमार लामा एआईजीमा बढुवाको लागि सिफारिस भएका छन् ।     गृह मन्त्रालयमा  शुक्रबार बसेको बढुवा समितिको बैठकले लामालाई रिक्त रहेको एआईजीमा बढुवाको सिफारिस गर्ने निर्णय गरेको हो ।     प्रहरीमा ५ एआईजी पद रिक्त भए पनि लामालाई मा...}

पुरा पढ्नुहोस्

दाइजोमा मोटरसाइकल नदिएको भन्दै विवाद गर्ने युवा पक्राउ 

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

विवाहमा दाइजे मोटरसाइकल नदिएको भन्दै विवाद गर्ने एक युवा झापाबाट पक्राउ परेका छन् । प्रहरीले शुक्रबार झापास्थित झापा गाउँपालिका–४ बस्ने २८ वर्षीय डेविट चौधरीलाई पक्राउ गरेको हो ।    मेचीनगर नगरपालिका–१५ स्थित बेहुलीको घरमा चौधरीले दाइजोमा मोटरसाइकल नदिएको भन्दै विवाद गर...}

पुरा पढ्नुहोस्

सेनाका सकलदर्जालाई आवास कर्जा दिन सुरु

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

नेपाली सेनाले सकलदर्जालाई आवास कर्जा दिन सुरु गरेको छ । आज जंगी अड्डामा आयोजित एक कार्यक्रमबीच प्रधानसेनापति प्रभुराम शर्माले चेक हस्तान्तरण गर्दै ‘सकलदर्जा सहुलियतपूर्ण आवास कर्जा २०७८’ को औपचारिक रुपमा शुभारम्भ गरेका हुन् ।   सैनिक सेवामा न्यूनतम १० वर्ष पूरा गरेका, श्रीमान्...}

पुरा पढ्नुहोस्