Friday, 27 June 2025 | २०८२ असार १३, शुक्रबार

पर्दाफास रिपोर्टर

५ लाख रुपैयाँसहित बूढानीलकण्ठबाट १६ जुवाडे पक्राउ

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

महानगरीय प्रहरी वृत्त बौद्धले बूढानीलकण्ठ नगरपालिका–११ पौटार गैरीगाउँबाट शुक्रबार जुवातास खेलिरहेका १६ जनालाई पक्राउ गरेको छ ।    पक्राउ पर्नेमा गोकर्णेश्वर नगरपालिका–४ का कमल परियार, श्रीराम श्रेष्ठ, रोशन पौडेल, नवराज श्रेष्ठ, बुढानिलकण्ठ–११ का गणेश उप्रेती, कुमार...}

पुरा पढ्नुहोस्

देशभरबाट महाधिवेशनका लागि प्रतिनिधि छान्दै एमाले 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उच्च समझदारीका साथ आसन्न दशौँ राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधि छनोट गर्न पार्टी सदस्यलाई आह्वान गरेका छन् ।     महाधिवेशनका लागि एमालेका आठ लाख सङ्गठित सदस्यले आज मुलुक भरबाट एकैसाथ महाधिवेशन प्रतिनिधि छान्दै छन् । त्यसरी छानिएका प्रतिनिध...}

पुरा पढ्नुहोस्

फ्रान्सको राष्ट्रपति भवनमै महिला सैनिकमाथि बलात्कारको आरोप, अनुसन्धान सुरु

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

फ्रान्सकी एक महिला सैनिकले राष्ट्रपति भवनमा आफूमाथि बलात्कार भएको भनी लगाएको आरोपमा अनुसन्धान हुने भएको छ । उक्त महिलाले गत जुलाईमा बलात्कारको आरोप लगाएकी थिइन् ।    त्यति बेला बिदा हुन लागेका एक वरिष्ठ सैन्य अधिकारीका लागि कार्यक्रम आयोजना गरिएको थियो, जसमा राष्ट्रपति एमानुएल माक्रो...}

पुरा पढ्नुहोस्

आफू निकट पत्रकारलाई रक्सी नखान अध्यक्ष नेपालको सुझाव 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

पार्टी निकट समाजवादी प्रेस संगठनको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पत्रकारहरुलाई रक्सी नखान र स्वास्थ्य राम्रो बनाउन सुझाव दिएका छन् ।  ‘रक्सी खाँदै नखानुस् मलाई भन्थे । तपाईँ प्रधानमन्त्री, नखाएपछि तपाईंको व्यक्तित्व कसरी उठ्छ ? खाएर...}

पुरा पढ्नुहोस्

शिक्षा मन्त्रालयका उपसचिव अर्यालको मस्तिष्काघातबाट निधन

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका उपसचिव ढुण्डीराज अर्यालको ५१ वर्षका उमेरमा मस्तिष्काघातका कारण आज निधन भएको छ ।   उनलाई मस्तिष्काघात भएपछि उपचारका लागि शुक्रबार बाँसबारीस्थित न्युरो अस्पतालमा भर्ना गरिएकामा चिकित्सकले बिहान मृत घोषणा गरेका थिए  ।   मन्त्रालयका निमि...}

पुरा पढ्नुहोस्

इथियोपियामा राष्ट्रसंघका कर्मचारी पक्राउ

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

संयुक्त राष्ट्रसंघले इथियोपिया सरकारले फेरि आफ्ना एकजना कर्मचारी पनि नियन्त्रणमा लिएको जनाएको छ । संयुक्त राष्ट्रसंघले शुक्रबार एक विज्ञप्तिमार्फत् सो कुराको जानकारी गराएको हो । यहाँ मानवीय सहायतासम्बन्धी काममा खटेका कर्मचारीहरु यसअघि पनि नियन्त्रणमा लिइएको छ । यसअघि ९ जना कर्मचारीहरुलाई इथियोपियाका...}

पुरा पढ्नुहोस्

राजनीतिक दाउपेचले वाग्मतीमा विद्युतीय बस खरिद अन्यौलमा

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

राजनीतिक उतारचढाव र पटकपटक सरकारको परिर्वतनले  वाग्मती प्रदेश सरकारको  विद्युतीय बस खरिद र सञ्चालनको प्रक्रिया अन्योलमा परेको छ ।   आर्थिक वर्ष २०७६/७७ देखि  विद्युतीय बसलाई  प्रदेश सरकारको गौरवको  कार्यक्रमका रुपमा प्राथमिकतामा राखिए पनि  त्यो अहिले आएर अन्य...}

पुरा पढ्नुहोस्

नेपाल भ्रमणमा भारत र अमेरिकाका दुई उच्च अधिकारी आउँदै, यी हुन् एजेन्डा

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपालमा यस महिना भारत र अमेरिकाका उच्च अधिकारीले भ्रमण गर्ने भएका छन् । भारतबाट मन्त्रीस्तरीय भ्रमण हुन लागेको हो । भारतका सडक, परिवहन तथा राजमार्ग मन्त्री नीतिन गडकरी भ्रमणमा आउन लागेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।    यी भ्रमण मित्र राष्ट्रसँगको उच्च स्तरीय आदानप्रदानको एक हिस्स...}

पुरा पढ्नुहोस्

एक सय ८४ किलो चरेससहित चितवनबाट तीन जना पक्राउ

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

चितवनको रत्ननगर इलाका प्रहरी कार्यालयले आज एक सय ८४ किलो ३५० ग्राम चरेससहित तीन जनालाई नियन्त्रणमा लिएको छ । रत्ननगर नगरपालिका–१४ शान्ति चोकबाट उनीहरुलाई नियन्त्रणमा लिइएको हो ।              प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाका अनुसार स्थानीय विष्ण...}

पुरा पढ्नुहोस्

नयाँ दिल्लीमा २ दिन लकडाउन गर्न सुझाव

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

भारतको सर्वोच्च अदालतले नयाँ दिल्लीमा २ दिन लकडाउन गर्न सुझाव दिएको छ ।   भारतको केन्द्रीय राजधानीसमेत रहेको नयाँ दिल्लीमा प्रदुषणको मात्रा न्युनिकरण गर्नका लागि लकडाउन गर्न अदालतले शनिबार सुझाव दिएको हो ।  भारतका प्रधानन्यायाधीश एन भी रमण, न्यायाधीशहरु डि वाई चन्द्रचुडा र सुर्यकान्त...}

पुरा पढ्नुहोस्