Wednesday, 25 June 2025 | २०८२ असार ११, बुधबार

पर्दाफास रिपोर्टर

साढे १० अर्वको कोशी कोरिडोर विद्युत प्रसारणलाइन निर्माण सम्पन्न 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

कोशी कोरिडोर विद्युत प्रसारणलाइन (इनर्वा–वसन्तपुर–वानेश्वर–तुम्लिङटार)  को निर्माण सम्पन्न भएको छ । भारत सरकारको सहयोगमा २२० केभि डबल सर्किट क्षमताको  प्रसारणलाइन निर्माण सम्पन्न भएको हो ।    धनकुटाको हिलेमा बुधबार कार्यक्रमको आयोजना गरेर नेपाल विद्युत प्र...}

पुरा पढ्नुहोस्

सर्लाहीमा प्रहरी र विद्यार्थीबीच झडप, हवल्दारसहित ३ घाइते

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

सर्लाहीको धनकौल गाउँपालिकामा बुधबार विद्यार्थी र प्रहरीबीच झडप हुँदा हवल्दारसहित ३ जना घाइते भएका छन् । घाइते हुनेमा हवल्दार राजेश सिंह छन् । यस्तै, दुई जना विद्यार्थी पनि घाइते भएका छन् ।    विद्यालयमा साइकल वितरण र व्यवस्थापन समितिको गठनको विषयमा विद्यार्थीहरु आन्दोलित थिए । विवाद...}

पुरा पढ्नुहोस्

पाकिस्तानमा भूकम्प, २० जनाको मृत्यु

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

पाकिस्तानको पश्चिम क्षेत्रमा पर्ने बलुचिस्तान प्रान्तको क्वेटा क्षेत्रमा आज बिहान करिब ३ बजेतिर ५.७ म्याग्निच्युटको भूकम्प गएको छ ।   भूकम्पका कारण घर भत्किँदा कम्तीमा २० जनाको मृत्यु भएको छ । कयौं व्यक्तिहरु घाइते भएको पाकिस्तानी सञ्चारमाध्यमले जनाएका छन् । भूकम्प गएपछि क्वेटावासीहरु घर...}

पुरा पढ्नुहोस्

यी हुन् प्रहरी दिवसमा पुरस्कृत उत्कृष्ट प्रहरी अधिकारीहरु

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपाल प्रहरीले बुधबार आफ्नो ६६ औं प्रहरी दिवस मनाएको छ, जहाँ उत्कृष्ट कार्यसम्पादन गर्ने प्रहरी अधिकारीहरुलाई प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले पुरस्कृत गरेका थिए ।    कार्यक्रममा प्रहरी महानिरीक्षक थापा क्षेत्रीले शान्ति सुरक्षा बहाल गरी कानून कार्यान्वयन गर्ने क्रममा जोखिमपू...}

पुरा पढ्नुहोस्

भाजपाका नेता भेट्न डा. महत नेतृत्वको कांग्रेसको टोली भारततर्फ

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महत नेतृत्वको कांग्रेस नेताहरुको टोली आज भारत भ्रमणका लागि नयाँदिल्ली प्रस्थान गरेको छ ।    भारतीय जनता पार्टीको निमन्त्रणामा डा. महत नेतृत्वको टोली आज त्यसतर्फ लागेको हो । सो टोलीमा नेपाली कांग्रेसका नेताद्वय अजय चौरसिया र उदयशमशेर राणा छ...}

पुरा पढ्नुहोस्

बेलायती प्रधानमन्त्रीकी विशेष दूत हेलेन किन आइन् नेपाल ?

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

बेलायती प्रधानमन्त्री बोरिस जोन्सनकी विशेष दूत बनेर सांसद हेलेन ग्रान्ट नेपाल भ्रमणमा आएकी छन् । नेपालको जलवायु परिवर्तन, किशोरी शिक्षा र गोर्खा सैनिकको समस्याबारे बुझ्न उनी आएको बेलायती दूतावासले जनाएको छ ।   हेलेन एक साता लामो भ्रमणका लागि काठमाडौं आएकी हुन् । यतिखेर उनी नेपालका विभिन्न...}

पुरा पढ्नुहोस्

‘पिप्ली लाइभ’ जस्तै मन्त्रिपरिषद विस्तार, दर्जनौं बैठक तर उपलब्धि शून्य

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

वर्तमान सरकार गठन भएको ३ महिना पुग्नै लाग्दा मन्त्रिपरिषद विस्तार हुन सकेको छैन । थुप्रै महत्वपूर्ण मन्त्रालयमा मन्त्री नियुक्ति राज्यका धेरै कामहरु प्रभावित भएका छन् ।    तर, प्रधानमन्त्री शेरबहादुर देउवा र सत्तागठबन्धन दलहरु भने मन्त्रिपरिषद विस्तारमा गम्भीर देखिएका छैनन् । विषम पर...}

पुरा पढ्नुहोस्

चाडपर्वका लागि चितवन प्रहरीको विशेष योजना लागू

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

चाडपर्व नजिकिँदै जाँदा जिल्ला प्रहरी कार्यालयले जिल्लामा विशेष सुरक्षा योजना लागू गरेको छ । योजनाअन्तर्गत विशेष गरी लामो दूरीका सवारी साधनमा हुने आपराधिक क्रियाकलाप नियन्त्रणका लागि काम भइरहेको छ ।              कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सूर्यब...}

पुरा पढ्नुहोस्

पाकिस्तानको गुप्तचर निकाय आईएसआईको प्रमुखमा अन्जुम

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

पाकिस्तानको गुप्तचर निकाय इन्टर–सर्विसेज इन्टेलिजेन्स (आईएसआई) को प्रमुखमा लेफ्टिनेन्ट जनरल नदीम अहमद अन्जुमलाई नियुक्त गरिएको छ । बुधबार पाकिस्तानी सेनाको जनसम्पर्क विभागले उक्त जानकारी दिएको पाकिस्तानी सञ्चारमाध्यमले जनाएको छ ।    उक्त पदमा नियुक्त हुनुपूर्व उनी कराचीको कोर क...}

पुरा पढ्नुहोस्

सात वाणिज्य बैंकको लाभांश घोषणा, कसको कति ?

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

हालसम्म सात वाणिज्य बैंकले लाभांश घोषणा गरेका छन् । बैंकहरुले गत आर्थिक वर्ष २०७७/७८ को नाफाबाट शेयरधनीलाई लाभांश वितरण गर्ने प्रस्ताव गरेका हुन् ।    आज बिहानसम्म हिमालय, माछापुच्छ्रे, कुमारी, नेपाल इन्भेष्टमेन्ट, स्ट्याण्डर्ड चार्टर्ड, सानिमा र सिटिजन्स बैंक इन्टरनेशनलले लाभांशको प...}

पुरा पढ्नुहोस्