
प्रहरीले विभिन्न हातहतियारसहित ४ जनालाई देशभरबाट पक्राउ गरेको छ । बाँकेको कोहलपुर नगरपालिका-१० हाईस्कुल चोकबाट १ थान कटुवा पेस्तोल र १ राउण्ड गोली सहित ३ जनालाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा भारत बहराईज बाबागंज बस्ने २० वर्षीय महता प्...}
पुरा पढ्नुहोस्इन्टरपोलले सन्चालन गरेको विक्का अपरेसनबाट १९५ जना पक्राउ पर्नुका साथै ५ सय जनाको उद्धार गरिएको छ । इन्टरपोलले अफ्रिका र यूरोपमा मानव र आप्रवासी तस्करीविरुद्ध यो अभियान सन्चालन गरेको थियो । यो अपरेसन २८ मार्चदेखि २ अप्रिलसम्म २४ देशमा सञ्चालन भएको थियो । यी द...}
पुरा पढ्नुहोस्भक्तपुरमा हिजोदेखि शुरु भएको बिस्काः जात्रामा भैरवको रथ तान्ने क्रममा राति रथबाट झर्दा र रथ तान्ने क्रममा ढुङ्गा हानाहान हुँदा १९ जना घाइते भएका छन् । आठ रात नौ दिनसम्म भव्यरूपमा भक्तपुरमा मनाइने ऐतिहासिक तथा सांस्कृतिक महत्व बोकेको बिस्काः जात्राको पहिलो दिन भैरवको रथ तान्ने क्रममा घाइ...}
पुरा पढ्नुहोस्नेपाली कांग्रेसको पदाधिकारी बैठक आज(आइतबार) पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो २ बजे बस्दैछ । बैठकको मुख्य एजेन्डा पार्टीको १४ औँ महाधिवेशनको तयारी रहेको पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । उनका अनुसार बैठकमा पदाधिकारी तथा पूर्व पदाध...}
पुरा पढ्नुहोस्माछा मार्न त्रिशूली नदीमा गएका एक युवकको छ दिनपछि शव फेला परेको छ । गोरखाको शहीद लखन थापा गाउँपालिका–४ ठेउवाटार घर भएका २२ वर्षीय धनबहादुर प्रजाको शव शनिबार फेला परेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक प्रकाश दाहालले जानकारी दिए । यही चैत २३...}
पुरा पढ्नुहोस्सन् २०१६ मा चिनियाँ नागरिक गाओ लीले मनास्लु हिमाल आरोहण गरेको प्रमाणपत्र लिए । उनले ३० सेप्टेम्बरमा हिमाल आरोहण गरेको पर्यटन विभागले जारी गरेको प्रमाणपत्रमा उल्लेख छ । यही प्रमाणपत्रकै आधारमा लीले विश्वप्रसिद्ध ८ हजार मिटरभन्दा माथिको हिमाल सफल आरोहण गरेबापत चीन सरकारको तर्फबाट...}
पुरा पढ्नुहोस्नेकपा एमालेका नेता माधवकुमार नेपालले आफूलाई साथ दिने नेताहरुलाई अबको चुनावमा टिकट दिने बताएका छन् । प्रेस संगठन नेपाल पर्साले आज वीरगञ्जमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले समानान्तर संगठनमा लागेकालाई संकटमा साथ दिएकाले चुनावमा टिकट दिने प्रतिबद्धता दिएका हुन् । सो अवसरमा नेता...}
पुरा पढ्नुहोस्सिरहाको लहानमा सुनचाँदी व्यवसायीको हत्यामा संलग्नको आरोपमा शंकास्पद दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्लाका प्रहरी प्रमुख एसपी सुदीपराज भण्डारीले लहान नगरपालिका–७ का रामकृष्ण चौधरीलाई पक्राउ गरेको पर्दाफासलाई जानकारी दिए । घटनास्थल नजिकै रहेका उनी फलामको ‘छैनी&rs...}
पुरा पढ्नुहोस्नेपालमा सवारीसाधनको एसेम्बलिङ प्लान्ट स्थापनामा स्वदेशी तथा विदेशी कम्पनीको चासो बढेको छ । हाल यस क्षेत्रमा ८ अर्ब २९ करोड रुपैयाँ बराबरको एसेम्बलिङ उद्योगहरु दर्ता भएका छन् । सवारीसाधनको एसेम्बलिङमा आकर्षण बढेको देखेर सरकारले गत असोजमा यसबारे अध्ययन गर्न कार्यदल नै गठन गरिसकेको छ...}
पुरा पढ्नुहोस्प्रहरीले गोंगबुस्थित नयाँ बसपार्कको एक होटलमा पुरुषको शव फेला पारेको छ । स्याङ्जा घर भएका व्यक्ति गोदावरी सन्तोषी गेष्ट हाउसमा मृत फेला परेको महानगरीय प्रहरी वृत्त महाराजगञ्जका डीएसपी रोशन खड्काले पर्दाफासलाई जानकारी दिए । उनका अनुसार होटलमा लेखाएको विवरणअनुसार ती व्यक्तिको नाम...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit