
करोडौं रुपैयाँको स्रोत नखुलेपछि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले बिहीबार एक दम्पत्तीविरुद्ध विशेष अदालतमा अभियोग पत्र दायर गरेको छ । यातायात व्यवसायीको भेषमा आफ्नी श्रीमतीलाई समेत प्रयोग गरि ठगी गरेको कसुरमा रामबहादुर लामा र उनकी श्रीमती कान्छी लामालाई सम्पत्ति शुद्धीकरणको कसुर अ...}
पुरा पढ्नुहोस्नेकपा एमालेको संसदीय दलको बैठक आज(शुक्रबार) बस्दै छ। दिउँसो तीन बजे बस्ने बैठकमा चालु संसद् अधिवेशनलाई प्रभावकारी बनाउने, सांसदहरूले विकास निर्माणबारे कार्यक्रम पेश गर्ने र दललाई एक ढिक्का बनाउने विषयमा छलफल हुने प्रमुख सचेतक विशाल भट्टराईले बताए । एमाले पुनःस्थापनापछि तीनप...}
पुरा पढ्नुहोस्राष्ट्रिय अनुसन्धान विभागले विभिन्न पदमा ८० जनाका लागि भर्ना आह्वान गरेको छ । बिभागमा अनुसन्धान अधिकृत २१ जना, अनुसन्धान सहायक ३२ जना र सहायक सुचक ५१ ज्नाका लागि भर्ना खुलेको हो । अनुसन्धान अधिकृतका लागि स्नातक वा सो सरह हासिल गरेको, जीपीएमा २ भन्दा माथिको ग्रेड...}
पुरा पढ्नुहोस्प्रहरीले नक्कली नोट छाप्ने प्रिन्टरसहित दुई जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरीवृत्त कालीमाटीबाट खटिएको प्रहरी टोलीले नक्कली नोटसहित रौतहटका ३५ वर्षीय गनबहादुर लोप्चन र मकवानपुरकी ३९ वर्षीया माया तामाङलाई पक्राउ गरी सार्वजनिक गरेको हो । महानगरीय प्रहरी परिसर...}
पुरा पढ्नुहोस्भारतीय तटरक्षक गार्डले ३ हजार करोड भारतीय रूपैयाँ बराबको लागुऔषध खैराे हेराेइन (ब्राउन सुगर) र ५ थान एके–४७ राइफल बरामद गरेको छ । चेन्नाईको पश्चिमी समुद्री तटबाट गार्डले शंकास्पद तीन श्रीलंकन समुद्री जहाजलाई खानतलासी गर्दा उक्त परिणामको लागुऔषध र हतियार...}
पुरा पढ्नुहोस्प्रदेश २ प्रमुख राजेश झा अहिराजका सुरक्षागार्ड असई मदनजंग कापरको सडक दुर्घटनामा मृत्यु भएको छ । धनुषामा मोटरसाइकल दुर्घटनामा राउतका पीएसओ असई कापरको मृत्यु भएको हो । जनकपुर बर्दिवास सडखण्डअन्तर्गत मिथिला नगरपालिका– १० स्थित लालगढमा ट्रकले ठक्कर दिँदा कापरको मृत्यु...}
पुरा पढ्नुहोस्प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले मन्त्रिपरिषद् विस्तार गरेका छन् । आफूलाई संकटको अवस्थामा साथ दिने ६ जनालाई मन्त्री तथा राज्यमन्त्री बनाएका हुन् । उनीहरुले आज दिउँसो प्रदेश प्रमुखको कार्यालयमा शपथ ग्रहण गरेका छन् । नेकपा माओवादी केन्द्र छाडेर एमाले प्रवेश गरेका टंक...}
पुरा पढ्नुहोस्नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीको विकल्पम अर्को जुनसुकै दलको नेतृत्वमा सरकार स्वीकार्न कांग्रेस तयार रहेको बताएका छन् । आज विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै पौडेलले वर्तमान सरकारको विकल्पमा जुनसुकै दलको नेतृत्वको सरकार स्...}
पुरा पढ्नुहोस्भक्तपुरको एक होटलमा ग्यास सिलिन्डर पड्किँदा घाइते भएकामध्ये होटल मालिकको उपचारको क्रममा मृत्यु भएको छ । दोलखा सैलुुङ गाउँपालिका–६ घर भई हाल सूर्यविनायक नगरपालिका–४ दधिकोट बस्ने ३९ वर्षीय टीकाराम बस्नेतको मृत्यु भएको हो । बस्नेतको कीर्तिपुरस्थित बर्न सेन्टर अस्पतालमा उपचारक...}
पुरा पढ्नुहोस्नेपाल कम्युनिष्ट पार्टी एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय सभा संसदीय दलको नेता सुमनराज प्याकुरेललाई चयन गरेका छन् । सर्वोच्चको फैसलाअनुसार एमाले र माओवादी केन्द्र ब्युँतिएपछि ओलीले राष्ट्रिय सभामा संसदीय दलको नयाँ नेता बनाएका हुन्। यसअघि नेकपा एकै पा...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit