
आइतबार साँझ माइत जान भनी हिँडेर बेपत्ता भएका आमा, तीन छोरी र एक छोरामध्ये सोमबार दुई बालिकाको शव कर्णाली नदीको किनारमा फेला परेको छ । दैलेखको आठबीस नगरपालिका–३ दैलेख निमाइलका मानसिंह बडुवालका श्रीमती र बच्चाहरु हराएका हुन् । अछामको पञ्चदेवल विनायक नगरपालिका–४ स्थित...}
पुरा पढ्नुहोस्हुन्डाई गाडीको नेपालको लागि आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले उक्त कम्पनीका दुई नयाँ गाडी नेपाली बजारमा सार्वजनिक गरेको छ । हुन्डाई भेन्यू आईएमटी र हुन्डाई भेन्यू १.२ एस प्लस सार्वजनिक गरिएको हो । यी दुई गाडी भिन्न इन्जिन अप्सनमा उपलब्ध हुने र १.२ लिटर पेट्रोल इन्जिन...}
पुरा पढ्नुहोस्भक्तपुर सूर्यविनायक नगरपालिका–२ साविक बालकोट गाउँ विकास समिति–१ मा रहेको सार्वजनिक जग्गा अतिक्रमण गरी बनाएको टहरा हटाउन गएका नगरपालिकाका कर्मचारीमाथि हातपात एवं कुटपिट गर्ने व्यक्तिलाई नगरपालिकाले कारबाहीको माग गरेको छ । घटना भएको नौ दिन बितिसक्दा पनि द...}
पुरा पढ्नुहोस्नेपाली सेनाकी सह–सेनानी (क्याप्टेन) रितु पाण्डे (२९) संयुक्त राष्ट्र संघको मिसन इन साउथ सुडान (अनमीस) मा शान्ति सैनिकका रुपमा खटिएकी छन् । विश्व भुगोलको यो नयाँ देशमा स्थापनायता भइरहेका मानवताविरोधी घटनाहरुले यो मिसन अति जोखिमयुक्त तथा चुनौतीपूर्ण मानिन्छ । साउथ सुडानमा महिलाह...}
पुरा पढ्नुहोस्स्थिरता र विकासका लागि भन्दै निर्वाचनमा गठबन्धन र त्यसपछि पार्टी एकता नै गरेका साबिकको नेकपाभित्रका ओली र दाहाल–नेपाल समूहको किचलोले मुलुक पुनः अस्थिरताको भुमरीमा फसेको छ । सर्वोच्च अदालतबाट नेकपा नाम नै खारेज र पार्टी एकीकरणपूर्वकै अवस्थामा रहने आदेश आएपछि केन्द्रदेखि प्र...}
पुरा पढ्नुहोस्राष्ट्रिय सभा सांसद कोमल वलीले एमाले नेता रघुजी पन्तविरुद्ध गाली बेइज्जतीको मुद्दा दायर गरेकी छन् । सांसद वलीले मंगलबार काठमाडौं जिल्ला अदालत पुगेर पन्तविरुद्ध गाली बेइज्जतीको मुद्दा दायर गरेकी हुन् । नेता पन्तले राष्ट्रिय सभाकी सांसद वलीमाथि केही समयअघि एक कार्यक्रममा असभ्य टिप...}
पुरा पढ्नुहोस्आफ्ना तीन छोरी र एक छोरा लिएर बेपत्ता भएकी दैलेखको आठबीस नगरपालिका–३ दैलेख निमाइलकी ३५ वर्षीया सुकु बडुवाल र उनकी छोरीको शव कर्णाली नदीमा फेला परेको छ । मंगलबार दिउँसो आमा र पाँच वर्षीया रजनीको शव अछामको पञ्चदेवलस्थित कर्णाली नदीमा फेला परेको दैलेखका प्रहरी प्रमुख डीएसपी अनुपम श...}
पुरा पढ्नुहोस्महोत्तरीको बर्दिवास नगर क्षेत्रमा सरकारले सुकुम्बासी र अव्यवस्थित बसोबासी जग्गा व्यवस्थित गर्न थालेसँगै भूमाफियाहरुको जगजगी बढेको छ । सरकारले बर्दिवास नगरपालिकासँगको सहकार्यमा वर्षौँदेखि पर्ति र ऐलानी जग्गामा घर बनाएर बसेका सुकुम्बासी र अव्यवस्थित बसोबासीको लगत संकलन गरेर जग्गाधनी प्रमाणपुर्जा दिन...}
पुरा पढ्नुहोस्नेपाल प्रहरीको प्रहरी सहायक निरीक्षक (असई) मा भर्ना हुनका लागि प्लस टु वा प्रवीणता प्रमाणपत्र तह उत्तीर्ण हुनु अनिवार्य छ । तर, उक्त पद भनेको निजामतीको खरिदार सरह हो । अझ खरिदारको भन्दा पनि तलब, भत्ता र ग्रेड न्यून रहेको छ । असईको शैक्षिक योग्यताले निजामतीमा भने नायब सुब्बामा प्रतिस्पर्...}
पुरा पढ्नुहोस्निर्वाचन आयोगले सर्वोच्च अदालतको फैसला अनुसार नेकपा एमाले प्रधानमन्त्री केपी शर्मा अोलीलाई र नेकपा माओवादी केन्द्र पुष्पकमल दाहाललाई दिने निर्णय गरेको छ । आयोगको मंगलबार बसेको बैठकले नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को दर्ता खारेज समेत गरेको छ । आयोगले एमाले र माओवादीलाई पुनः एकीकरण...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit