
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तह निर्वाचनमा तराईका जनताले एमालेलाई मात्रै स्वागत गर्ने बताएका छन् । बिहीवार काठमाडौंमा नेकपा एमाले केन्द्रीय सल्लाहकार परिषद्को बैठकलाई सम्बोधन गर्दै ओलीले तराई, मधेशमा एमालेको लहर आएको बताए । उनले भने ‘हामी बहु...}
पुरा पढ्नुहोस्दोस्रो लहरको कोभिड–१९ संक्रमणका कारण देशका सबै स्थान प्रभावित भएको छ । पहिलो लहरको तुलनामा यसपटक गाउँगाउँमा संक्रमण पुगेको छ । संक्रमितको संख्यासँगै मृत्युदर समेत एउटा ‘पारा’मा स्थिर जस्तै देखिएको छ । देशभर संक्रमितको उपचारका लागि उपकरण, औषधि तथा सुविधाको अभाव खट...}
पुरा पढ्नुहोस्कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत आज मधेसी महिलातर्फको केन्द्रीय सदस्यमा ४ जना निर्वाचित भएका छन् । निर्वाचित सदस्यमध्ये सबैभन्दा धेरै मत मुक्ताकुमारी यादवले प्राप्त गरेकी छन् । उनले यसअघि केन्द्रीय सदस्यमा सबैभन्दा धेरै मत ल्याएका डा शशांक कोइरालाको समेत रेकर्ड तोडेर महाधिवेश...}
पुरा पढ्नुहोस्सुदूरपश्चिम प्रदेशका आर्थिक मामिलामन्त्री झपट बोहराले राजीनामा दिएका छन् । आज दिउँसो पत्रकार सम्मेलन गरेर उनले राजीनामा दिएका हुन् । बोहरा नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली समूहका हुन् । एक साताअघि सुदूरपश्चिम प्रदेश सर...}
पुरा पढ्नुहोस्मंगलबार सातै प्रदेशले आ-आफ्नो बजेट सार्वजनिक गरेका छन् । सातै प्रदेशका बजेटका विशेषता यस्ता छन्- प्रदेश १ प्रदेश नं १ को आठौँ तथा बजेट अधिवेशनले आर्थिक वर्ष २०७८-७९ का लागि वार्षिक बजेट सार्वजनिक गरेको छ । प्रदेशसभा नियमावली, २०७४ को नियम११४(१) बमोजिम आर्थिक मामिला तथा यो...}
पुरा पढ्नुहोस्भारत सरकारले गोरखा र नुवाकोटमा आवास पुनःनिर्माण परियोजना कार्यान्वयनका लागि एक अर्ब रुपैयाँ प्रदान गरेको छ। भारतीय स्थल सेनाध्यक्ष जनरल मनोज मुकुन्द नरवणेको औपचारिक भ्रमणको अघिल्लो साँझ भारतले नेपाललाई एक अर्वको चेक दिएको हो । राजदूत क्वात्राले नेपालीमा टुइटगर्दै यसको जानकारी दिएका हु...}
पुरा पढ्नुहोस्नेकपा एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले वागमती प्रदेशको राष्ट्रियसभा उपनिर्वाचनमा रामबहादुर थापा ‘बादल’ लाई जिताउन अपिल गरेका छन् । प्रधानमन्त्री ओलीले आज एक विज्ञप्ति जारी गर्दै पार्टीका मतदाता प्रतिनिधिलाइ एमालेका उम्मेदवार तथा गृहमन्त्री रहेका बादललाई जिताउ...}
पुरा पढ्नुहोस्सत्तारुढ नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले एमाले अध्यक्ष केपी ओलीले जनतामा गएर मत माग्ने कुनै आधार नरहेको दाबी गरेका छन् । उनले कांग्रेसले कहिले पनि सत्ता दुरुपयोग नगर्ने पनि जनाए । प्रवक्ता महतले सुशासन, कानुनी शासन, संविधानको रक्षा र मुलुकको विकास कुनै पनि अर्थमा ओली असफल...}
पुरा पढ्नुहोस्पूर्वसभामुख कृष्णबहादुर महराले आगामी निर्वाचनमा नेकपा माओवादी पहिलो दल हुने बताएका छन् । उत्तरी रसुवाको आमा छोदिङ्मो गाउँपालिकास्तरीय उक्त दलको प्रथम सम्मेलन आइतबार शुभारम्भ गर्दै उनले अहिले यो दल दुप्लाएको जस्तो देखिए पनि आगामी निर्वाचनमा विसं २०६४ कै अवस्थामा फर्कने बताएका छन् ।...}
पुरा पढ्नुहोस्प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचार र अधिकारको दुरुपयोग छानबिन गर्ने विभिन्न सरकारी निकायहरुलाई प्रधानमन्त्री कार्यालय अन्तर्गत ल्याएर आफूले ठीक गरेको बताएका छन् । सोमबार सरकार गठनको तीन वर्ष पुगेको अवसरमा उपलब्धिबारे जानकारी दिँदै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् । ‘...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit