Friday, 11 October 2024 | २०८१ असोज २५, शुक्रबार

सम्बन्धित समाचार

स्ट्रेचरमा बोकेर प्रहरीले बचायो सुत्केरी व्यथा लागेकी महिलाको ज्यान 

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

प्रहरीले जाजरकोटमा सुत्केरी व्यथा लागेकी महिलालाई स्ट्रेचरमा बोकेर स्वास्थ्य चौकी पुर्‍याएर ज्यान बचाएका छन् ।    जिल्लाको दुर्गम कुशे गाउँपालिका ८ औलीजा बस्ने २८ वर्षीया दुर्गा रोकायालाई प्रहरी चौकी पैकबाट खटिएको टोलीले बोकेर स्वास्थ्य चौकी पैक पुर्‍याएको  हो । स्थानीय...}

पुरा पढ्नुहोस्

को हुन् अभिषेक गिरी ? जसलाई मोरङ कारागार ल्याउँदा कैदीबन्दी आन्दोलित भए

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

अपहरण तथा शरीर बन्धक मुद्दामा कैद सजाय काटिरहेका अभिषेक गिरीलाई मंगलबार बिहान मोरङ कारागार ल्याइयो । यसअघि उनी काठमाडौंको डिल्लीबजार कारागारमा थिए ।    तर, मोरङ कारागारमा ल्याइएको भन्दै त्यहाँका कैदीबन्दी विरोध प्रदर्शनमा उत्रिए । कैदीबन्दीले कारागारको छतमा बसेर प्रदर्शन छन् । किन एक...}

पुरा पढ्नुहोस्

विप्लवले फिर्ता गरे सरकारी सुरक्षाकर्मी

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

विप्लव नेकपाका महासचिव नेत्रविक्रम चन्दले सरकारले दिएको सुरक्षा फिर्ता गरेका छन् । आफूलाई सरकारी सुरक्षा आवश्यक नभएको भनेर चन्दले सुरक्षाकर्मी फिर्ता गरेको उक्त पार्टीका एक नेताले बताए ।   प्रतिबन्ध फुकुवा भई शान्तिपूर्ण राजनीतिक गतिविधिमा आएका चन्दलाई सरकारले इन्स्पेक्टरको नेतृत्वमा १०...}

पुरा पढ्नुहोस्

युवकलाई दाम्लोले बाँधेर कुटपिट गर्ने जाजरकोटका वडाध्यक्ष पक्राउ

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

जाजरकोटको जुनीचाँदे गाउँपालिका–२ का वडाध्यक्ष रामबहादुर नेपाली पक्राउ परेका छन् । स्थानीय युवालाई बाँधेर निर्घात कुटपिट गरेको सार्वजनिक भएपछि उनलाई पक्राउ गरिएको हो ।    जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक खुमानन्द पाण्डेले वडाध्यक्ष नेपालीलाई पक्राउ गरी सदरमुकाम खलंगा ल्य...}

पुरा पढ्नुहोस्

नेपाली सेनाका २५ हजार फौज सामुहिक तालिमका लागि ‘ईलाकामा’ 

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

नेपाली सेनाका देशभर रहेका विभिन्न गण र गुल्मका करिब २५ हजार फौज मंसिर अन्तिम सातादेखि आफ्नो ‘ईलाकामा’ तालिमरत रहेका छन् । सेनाले प्रत्येक दुईवर्षमा गर्ने यसप्रकार सामुहिक तालिम कोभिड–१९ को महामारीका कारण तीनवर्षदेखि रोकिएको थियो ।    सैनिक अधिकारीहरुका अनुसार हरेक द...}

पुरा पढ्नुहोस्

सेनाद्वारा हतियार तथा अवैध जडीबुटी बरामद

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपाली सेना र निकुञ्ज कर्मचारीसहितको पेट्रोल टोलीले मंगलबार मुगु जिल्लाको सोरु गा.पा.वडा नं. ८, रारा राष्ट्रिय निकुञ्ज अन्तर्गतको रारा रावलकोट मध्यबर्ती क्षेत्रको तारापानी स्थित सानो बजार इलाकाबाट भरुवा बन्दुक सहित एक जनालाई पक्राउ गरेको छ ।    पक्राउ परेका सोरु गा.पा. वडा नं.९ बस्ने...}

पुरा पढ्नुहोस्

अनलाइनबाट बालबालिकामाथि यौन शोषण

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

पछिल्लो समय बालबालिका माथि अनलाईनमार्फत हुने यौन शोषण बढ्दै गएको एक अध्ययनले देखाएको छ ।  बाल अधिकार र बाल संरक्षण सम्बन्धी काम गर्दै आएको बालअधिकारबादी संस्था सिविन नेपालले गरेको अध्ययन अनुसार नेपालमा बालबालिकाको अनलाइनमार्फत हुने यौन शोषण बढ्दै गएको देखिएको हो ।    सिविन न...}

पुरा पढ्नुहोस्

पांग्रा नखुलेपछि बुद्ध एयरको विमान फोर्स ल्याण्डिङ

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

आज बिहान काठमाडौंबाट विराटनगरतर्फ उडेको बुद्ध एयरको विमान ल्याण्डिङको क्रममा पांग्रा नखुलेपछि फोर्स ल्याण्डिङ गरिएको छ ।    विराटनगरस्थित विमानस्थलमा ल्याण्डिङ गर्ने क्रममा पांग्रा नखुलेपछि काठमाडौं नै फर्किएको विमान केही समय आकाशमै होल्ड गरी फोर्स ल्याण्डिङ गरिएको त्रिभुवन अन्तर्राष...}

पुरा पढ्नुहोस्

डेढ महिनामा सेनाको ३६ हजार सुरक्षात्मक कारबाही

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपाली सेनाले ‘अपरेशन महाहन्ट’ अन्तर्गत पछिल्लो डेढ महिनामा ३६ हजार २८७ सुरक्षात्मक कारबाही गरेको छ । महाहन्टको सातौं संस्करण सुरु भएको उक्त अवधिमा निकुञ्ज सुरक्षार्थ तैनाथ युनिटहरूबाट पेट्रोल, चेक प्वाइन्ट र स्वीपलगायत गरी सो संख्यामा कारबाही गरिएको हो ।   सेनाले राष्ट्रिय...}

पुरा पढ्नुहोस्

दुई वर्षको गैंडा मृत फेला

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

चितवन राष्ट्रिय निकुञ्जमा बुधबार दुई वर्षको पोथी गैँडा (केटी) मृत फेला परेको छ ।    निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीका अनुसार  निकुञ्जको मध्यवर्ती क्षेत्र कावासोती नगरपालिका–१७ स्थित अमलटारीअन्तर्गत गुन्द्राही ढकाह मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूहको क्षेत्रम...}

पुरा पढ्नुहोस्